पूर्व स्वास्थ्यमन्त्री थापासहित कांग्रेसका चार नेतालाई कोरोना
पूर्व स्वास्थ्य मन्त्री गगन थापालाई कोरोना पुष्टि भएको छ। थापा सहितका कांग्रेसका चार नेतालाई कोरोना पुष्टि भएको हो। नेता अर्जुननरसिंह केसी सहितका अन्य केन्द्रीय सदस्यहरुलाई समेत कोरोना भाइरसको संक्रमण देखिएको छ। पूर्व मन्त्री थापाले कोरोना पुष्टि भएको बारे समाजिक सञ्जालबाट सार्वजनिक गरेका छन्।
Read more