भारतमा सात महिनापछि फिल्म हल खोलिँदै
भारतमा कोरोना भाइरस महामारीका कारण बन्द भएका सिनेमा घर सात महिनापछि खोलिने भएको छ ।
Read moreभारतमा कोरोना भाइरस महामारीका कारण बन्द भएका सिनेमा घर सात महिनापछि खोलिने भएको छ ।
Read moreक्यानडाको एक बिउ र बागबानीको सरसामान बेच्ने स्टोर त्यतिबेला चकित पर्यो जब उनीहरुले थाहा पाए कि फेसबुकले प्याजलाई ‘सेक्सी’को श्रेणीमा राख्ने गर्छ । क्यानडाको पूर्वमा रहेको प्रान्त न्यूफाउन्डल्याण्डको सेन्ट जोन्स शहरमा रहेको ‘ईडब्यू गेज’ नामको कम्पनीले फेसबुकमा ‘प्याजको बिउको एक प्रकारको’ विज्ञापन प्रकाशित गर्न चाहन्थ्यो ।
Read moreसुदूरपश्चिममा चालु आर्थिक बर्षको ३ महिनाको अवधिमा बलात्कार सम्बन्धी परेका १८ उजुरी मध्य १३ जना युवति बुबा, भाई, मामा, छोरा, ठुला बुबा बाट बलात्कृत भएका छन् ।बलात्कृत हुने अधिकांस १५ बर्ष भन्दा मुनिका रहेको प्रहरीको त्थ्याङ्कले देखाउँछ ।
Read moreसुदूरपश्चिम प्रदेशका ४३ वटा स्वास्थ्य संस्थाको स्तरोन्नती गर्न ३८ करोड बजेट निकास गरिएको छ।
Read moreअछामको बयालपाटा बजारमा सार्वजनिक शौचालय नभएकाले सर्वसाधारणलाई शौच गर्न समस्या हुने गरेको छ।
Read more२०५९ सालमा पहिलो पटक उनले पश्चिम सेती जलविद्युत आयोजना निर्माण हुने हल्ला सुने। पश्चिम सेतीसंगै सुदूरपश्चिमको समृद्धि पनि जोडिएको छ भन्ने चर्चा थियो सो समयमा। त्यसपछिको १८ बर्षसम्म भएका निर्वाचनमा हरेक नेताहरुले पश्चिम सेतीलाई नै मूल एजेण्डा बनाएको सम्झना छ उनीसंग।
Read moreचिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै विगत २८ दिन देखि अनशनरत प्राडा गोविन्द केसी र सरकारबीच गए राति ८ बुँदे सहमति भएको छ ।
Read moreविगत २७ दिनदेखि सत्याग्रहमा रहेका डा गोविन्द केसी पक्षसँगको वार्ताका क्रममा असोज २२ गते समझदारीमा पुगेको सरकारी वार्ता टोली सरकारकै हस्तक्षेप पछि असोज २३ गते त्यसबाट पछि हटेको छ । असोज २३ गते दिनभर वार्ता नगरेर राती मात्रै वार्ता गरेपनि २२ गतेको समझदारीबाट पछि हटेपछि वार्ता विना निष्कर्ष टुंगिएको थियो । यसबीच डा केसीको स्वास्थ्य झन नाजुक हुँदै गएको छ । नागरिकस्तरबाट दवाव पनि सरकारमाथि बढ्दै गएको छ ।
Read moreपहुँच भएमा के हुँदैन ? त्यसमा पनि दुई तिहाई बहुमतको सरकारकै खास मान्छे भए के हुँदैन ? यसको उदाहरण हेर्न अन्तै जानु पर्दैन । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका नीजि सचिव तेजबहादुर क्षेत्रीलाई व्यवस्थापन गर्न सरकारले गरेको निर्णयलाई हेरे पुग्छ । ज्ञवालीकै कारण उनको नीजि सचिव क्षेत्रीलाई व्यवस्थापन गर्न राष्ट्रपति कार्यालयमा एक सहसचिव सरहको दरबन्दी थप गर्ने निर्णय भएको छ ।
Read moreसरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा ११ जना बोर्ड सदस्य नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले परिषद्का रिक्त नौ जना र राखेप अध्यक्षको हैसियतमा युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले दुई जना बोर्ड सदस्य नियुक्त गरिएको हो।
Read moreजल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज दिनभर मौसम सफा रहने अनुमान गरेको छ ।
Read moreमलाई भोलिको दिनमा मेरो छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ। मलाई छोरीको लागि सुरक्षित ठाउँ बनाउन नसकूँला कि भन्ने डर लाग्न थालेको छ। मलाई भोलि छोरा पाउन नि डर लाग्न थालेको छ। मैले जति संस्कार र अनुशासन सिकाउन खोजे पनि, यो देश र यहाँको कानुनले केही नगर्ने रहेछ भन्ने मनस्थितिमा हुर्किन्छ कि भन्ने पीर पर्न थालेको छ।
Read moreनेपाली कांग्रेस रामारोशनले रामारोशन गाउँ पालिका सरकार विरुद्ध गाउँ पालिकाको सेवा केन्द्र मुजाबगरमा विरोध प्रदर्शन गरेको छ। रामारोशन गाउँ पालिका सरकार बाट हुने गरेका नितिगत भष्टाचार तथा कर्मचारी भर्नामा हुने आर्थिक चलखेलका बिरुद्ध प्रदर्शन गरेको हो साथै गाउँ पालिका अध्यक्षले एकलौटी तरिकारले लोकतान्त्रिक मुल्य मान्यता तथा विधि पद्धति विपरीत काम गरेको समेत कांग्रेसले आरोप लगाएको छ ।
Read moreसुदूरपश्चिम समाज दक्षिण कोरियाले अछामका बाढी पीडितलाई आर्थिक सहयोग गरेको छ। समाजले दक्षिण कोरियामा बस्दै आएका नेपालीहरुबाट रकम संकलन गरी गत भदौँमा आएको बाढीमा परी ज्यान गुमाएका र पीडित परिवारलाई राहत स्वरुप चार लाख ६ हजार सहयोग गरिएको जनाएको छ।
Read moreलुम्बिनी प्रदेशको राजधानी तोकिएको दाङको राप्ती उपत्यका (देउखुरी)मा स्थायी संरचना नबन्दासम्म मुकाम बुटवलमै रहने भएको छ। यसका लागि सरकारको ‘लेटरहेड’मा लुम्बिनी प्रदेश, मुकाम बुटवल राखिएको छ।
Read moreबन्द भएको दुई वर्षमा गोरखामा एउटा सरकारी विद्यालयले पुनर्जीवन पाएको छ। दुई/तीन जना विद्यार्थी र एक शिक्षक मात्रै बाँकी भएपछि छिमेकी सहिद स्मृति माविमा गाभिएको बुंकोटको मकैपुर आधारभूत विद्यालयमा अहिले २५ जना विद्यार्थी छन्।
Read moreघटना स्वीकार गर्दागर्दै बलात्कारसम्बन्धी मुद्दामा जिल्ला अदालत मोरङले दिएको पछिल्लो एउटा आदेश विवादमा परेको छ । पीडकलाई धरौटीमा छाड्नलाई दिएको आदेश विवादित बनेको हो ।
Read moreनेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्कै उच्च चार हजार ३६४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा ९८ हजार ६१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
Read moreबितेको २४ घण्टामा नेपालमा थप ४ हजार ३६४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
Read moreधनीहरूको सूचीकरण गर्ने संसारको प्रख्यात पत्रिका फोर्ब्सको सूचीमा १ हजार ५१३ औं स्थानमा रहेको चौधरी ग्रुपले गत चार वर्षमा मात्र समूह र सम्बद्ध कम्पनीमार्फत सरकारलाई रु.३८ अर्ब राजश्व बुझाएको जनाएको छ । चौधरी ग्रुपका अध्यक्ष तथा प्रख्यात उद्यमी विनोद चौधरीले राष्ट्रलाई व्यक्तिगतरुपमा उल्लेख्य मात्रामा कर नबुझाएको विषयमा बाह्रखरीले जिज्ञासा राख्दा चौधरीको सचिवालयले यो जानकारी उपलब्ध गराएको हो ।
Read moreअभिनेता सुशान्तसिंह राजपुतको मृत्युको कारण आत्महत्या भएको पुष्टि गरी एम्सले हालै अन्तिम रिपोर्ट सार्वजनिक गरेको छ । सीबीआईले पनि यसअघि नै सुशान्तको मृत्युको कारण आत्महत्या नै भएको पुष्टि गरिसकेको छ ।
Read moreबाजुराको जगन्नाथ गाउँपालिका–५ गोत्रीका ४३ वर्षीय नरजित शाही एक वर्षअघि पत्नी र पाँच छोराछोरी लिएर काठमाण्डु आए। उनी गोकर्णको सुन्ताखानस्थित गाई फार्ममा काम गर्न आएका थिए। गाउँमा जति हाडछाला घोट्दा पनि गुजारा नचलेपछि एकजना हितैषीले उनलाई काठमाण्डु ल्याएका थिए। उनी परिवारसहित आफ्नैजस्तो गरेर गाई फार्ममा घोटिन थाले। खानेबस्ने सुविधाबाहेक मासिक २० हजार रुपैयाँ पारिश्रमिक मिल्थ्यो।
Read moreभारतको बैंग्लोरमा रोजगारी गर्दै आएको एक परिवारमा अप्रिय घटना भयो गएको २०७६ भदौमा । खाना पकाउने ग्यासको सिलेण्डर पड्केर २ छोरा सहित १ दम्पति गम्भीर घाइते भए । उनिहरुको उपचारमा लाखौँ रुपयाँ खर्च भयो, तर पनि तीनै जनालाई बचाउन सकिएन् । १ जना बालक निरज लुहार मात्रै मुस्किलले बाँच्न सफल भए तर उनको जलेको सरिर अझै निको भएको छैन ।
Read moreत्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा अनशनरत चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन बिग्रिँदै गएको छ । १९औं अनशनको २४औं दिनदेखि अनशनरत डा. केसीलाई अक्सिजन दिन थालिएको छ ।
Read moreअछामको कमलबजारमा कोरोना भाइरसको परीक्षणका लागि पीसीआर मेसिनको उद्घाटन गरिएको छ । अछाम क्षेत्र नं. २ का साँसद यज्ञबहादुर बोगटीले एक कार्यक्रमका बीचमा कमलबजारमा स्थापना गरिएको मेसिनको उद्घाटन गरिएको हो । उदघाटन कार्यक्रमलाई सम्बोदन गर्दै प्रतिनिधि सभा बोगटीले कमलबजार नगरपालिकाले पीसीआर मेसिन सञ्चालनमा ल्याएकोमा खुुसी व्यक्त गर्दै दिगो र अभावग्रस्तबाट मुक्त बनाउन चुनौती रहेको बताउनुुभयो । यसका लागि सबै तहबाट सहयोग र समन्वय आवश्यक रहेको बताउनुभयो ।
Read more