Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

यतिबेला आँपको मौसम छ, यस्ता छन् आँपखानुका फाईदाहरु ।

बजारमा आँप छ्याप्छ्याप्ति देखिन थालेका छन्। आँपलाई स्वाद र स्वास्थ्यका दृष्टिले ‘फलको राजा’ भन्ने गरिन्छ। एउटा आँपमा ८६.१ प्रतिशत पानी, ६.६ प्रतिशत प्रोटिन, ०.१ प्रतिशत चिल्लोपदार्थ, ०.३ प्रतिशत खनिज लवण, ११.८ प्रतिशत कार्बोहाइड्रेट, १.१ प्रतिशत फाइबर (रेशा), ०.०१ प्रतिशत कार्बोहाइड्रेट र ०.०२ प्रतिशत फोस्फोरस पाइन्छ। एउटा पाकेको १०० ग्राम आँपमा ५० देखि ८० क्यालोरी उर्जा तथा ४५०० आइयु भिटामिन ए पाइन्छ। यसका अलावा भिटामिन बी, सी, तथा डी पनि पर्याप्त मात्रामा पाइन्छ। सोडियम, पोटासियम, ताम्र, गन्धक, म्याग्नेसियम, क्लोरोन तथा नियासिन पनि पाकेको आँपमा पाइन्छ। यसका फाइदा निम्न छन् :

Read more

सुदूरपश्चिमका स्थानिय तहहरुमा आर्थिक अनियमिता बढ्यो

सुदूरपश्चिम प्रदेशका सबै स्थानिय तहहरुमा आर्थिक अनियमिता बढ्दै गएको पाइएको छ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७७, सुदूरपश्चिम प्रदेशका अधिकाशं स्थानिय तहहरुले दोहोरो सुविधा, सार्वजनिक खरिद ऐन तथा नियमावली विपरित खर्च लगाएत आर्थिक ऐन मिचेको उल्लेख छ ।

Read more

कंचनपुरमा जताततै सलहको झुन्ड

कंचनपुरमा पनि सलह भित्रिएको छ । जिल्लाको दक्षिणी क्षेत्र पुनर्वासबाट सलह महेन्द्रनगर भित्रिएको हो । पुनर्वास नगरपालिका  देखिएको सलह शुक्रबार कृष्णपुर नगरपालिका,शुक्लाफाँटा नगरपालिका, बेदकोट नगरपालिका हुँदै भिमदत्त नगरपालिकामा भित्रीएको छ। भिमदत्त  नगरपालिका सुन्दरपुर, उल्टाखाम लगायत अन्य ठाउँहारुमा सलह प्रवेश गरिसकेको छ ।

Read more

नेविसंघ अछामद्धरा प्रहरीलाई स्वास्थ्य सामाग्री वितरण

साँफेबगर नगरपालिका स्थित प्रहरी चौकि,ट्राफिक प्रहरी,इलाका प्रहरी कार्यारत प्रहरीका लागि स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।

Read more

अछामकी एक किशोरी क्यानसरको उपचार गर्न आर्थिक अभाव हुँदा अस्पतालमा छटपटाउँदै

आर्थिक अभावले संकटमा परेकी छन् । ढकारी गाउँपालिका ६ मोयकाडा १८ वर्षीया मन्सरा बुढको बायाँ खुट्टामा क्यान्सर भएपछी उनलाई उपचारका लागि आर्थिक संकट परेको हो । कक्षा ११ मा अध्यननरत मन्सरा बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवन मा उपचाररत छन् । मन्सराका बुवाको यस अगाडी नै मृत्यु भइसकेको र आफन्तले उपचारको लागि अस्पताल पुर्याएका छन् । उनका आफन्त देबेन्द्र बहादुर बुढाका अनुसार उनको उपचारको लागि करिब १० लाखसम्म खर्च लाग्ने छ ।

Read more

रियल म्याड्रिडले जित्यो ला लिगाको उपाधि

रियल म्याड्रिडले सिजनको स्पेनिस ला लिगाको उपाधि जितेको छ। बिहीबार राति भएको खेलमा भिल्लारियललाई २-१ गोलले पराजित गर्दै रियलले उपाधि जितेको हो।

Read more

फिफा विश्वकप २०२२ को खेल तालिका सार्वजनिक, फाइनल १८ डिसेम्बरमा

कतारमा सन् २०२२ मा हुने फिफा विश्वकपको खेल तालिका सार्वजनिक गरिएको छ। जसअनुसार विश्वकप २०२२ नोभेम्बर २१ बाट सुरु हुनेछ।

Read more

नेविसंघ द्वारा स्वास्थ्य सामाग्री वितरण

नेविसंघ द्धारा साँफेबगर नगरपालिका ११ देविस्थानका विभिन्न वडामा क्वारेनटाईनमा बस्दै आएका २४ जनालाई खाजा र स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

Read more

भारतमा एकैदिन २९ हजार बढी सङ्क्रमित

भारतमा एकैदिन कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या साढे २९ हजारसम्म पुगेको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

Read more

बेरोजगार युवालाई रोजगारीको व्यवस्था गर्न माग

युवा सरोकार अभियान तुर्माखाँदले समाजमा भइरहेको विकृति तथा विसंगति अन्त्यका लागि गाउँपालिकाको ध्यानाकर्षण गराएको छ । गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्मालाई सोमबार एक ज्ञापन पत्र बुझाउँदै अभियानले समाजमा बढिरहेका विृकति, विसंगति तथा भ्रष्ट्राचार नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेको हो । साथै, उसले कोरोना भाइरसको महामारीका कारण विदेशबाट गाउँ फर्किएका युवाहरुलाई उत्पादनमुलक क्षेत्रमा लगाएर रोजगारी दिन पनि गाउँपालिकासँग माग गरेको छ ।

Read more

अछाममा १३ जनामा कोरोना संक्रमण पुष्टि सक्रमितको सख्या ६२२ पुग्यो

अछाम – जिल्लामा आज १३ जनाका कोरोना पुष्टी भएको छ । जिल्ला स्वास्थ कार्यालय अछामका अनुसार सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा २ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरीएको परीक्षणमा १२ जनामा कोरोना पुष्टि भएको हो ।

Read more

जुम्ला सदरमुकामलाइ निषेधाज्ञा गरियो

सुर्खेत- जुम्ला सदरमुकाम खलंगामा निषेधाज्ञा जारी गरिएको छ। सदरमुकामको मुख्य बजार क्षेत्रका केही व्यक्तिमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएपछि निषेधाज्ञा जारी गरिएको हो।

Read more

साँफेबगरका थप २ जनामा कोरोना संक्रमण पुष्टि

अछाम जिल्लामा पछील्लो २४ घण्टामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा आज १ महीला र १ पुरुषमा कोरोना पुष्टि भएको हो।

Read more

नेपाली सुरक्षाकर्मीलाई भारतीय फौजले कालापानीसम्म पनि जान दिएन

नेपालले आफ्नो भूभाग लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरिसकेको छ। तर, त्यसभन्दा करिब ५० किलोमिटरयता कालापानीसम्मै अझै नेपालीको पहुँच छैन।

Read more

केही देश खराब बाटोमा गए, कोरोनाले अझ भयावह अवस्था ल्याउन सक्छ : डब्ल्युएचओ

कोरोना भाइरसको महामारी नियन्त्रणका लागि प्रभावकारी ठानिएका उपायहरू अबलम्बनमा समान रणनीति नपनाउँदा अवस्था भयावह हुने खतरा बढेको डब्ल्युएचओले चेतावनी दिएको छ ।

Read more

कञ्चनपुरमा प्रहरी दम्पती सवार मोरटरसाईकल दुर्घटना : श्रीमतीको मृत्यु, श्रीमान घाइते

कञ्चनपुर : कञ्चनपुरमा मोटरसाईकल दुर्घटना हुँदा एक जना महिला सशस्त्र प्रहरीको मृत्यु भएको छ । महेन्द्रनगरबाट कैलालीतर्फ गएरहेको म १ प ८९१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवारी महिला प्रहरीको मृत्यु भएको छ भने उनको श्रीमान घाइते भएका छन ।

Read more

सुदूरपश्चिममा भारु नोट नसाटिँदा भारतबाट फर्केका हजारौँ सुदूरपश्चिमेली समस्यामा

धनगढी : लकडाउन अवधिमै भारतबाट घर फर्किएका कैलालीका काशीराम चौधरी भारतीय रुपैयाँ (भारु) नचल्ने भएपछि समस्यामा परेका छन्। मजदुरी गर्न भारत गएका उनी लकडाउन भएपछि कैलालीको गौरीफन्टा नाका हुँदै नेपाल आएका थिए।

Read more

सुदूरपश्चिममा थप ११ जना कोरोना संक्रमित थपिए, जसमा अछामका १ जना

धनगढीः सुदूरपश्चिम प्रदेशमा सोमबार ११ जना कोरोना संक्रमित थपिएका छन्। धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका १० र अछामका एकजनामा कोरोना पुष्टि भएको हो।

Read more

भारतले नक्कली अयोध्या खडा गरेर साँस्कृतिक अतिक्रमण गर्‍याे: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपीशर्मा ओलीले भारतले नक्कली अयोध्या खडा गरेर सांस्कृतिक अतिक्रमण गरेको आरोप लगाएका छन्।

Read more

साँफे मार्तडी सडकको विकल्पबारे अध्ययन सुरु

बाजुरा : जिल्लास्तरीय सरोकारवाला निकाय सम्मिलित टोलीले साँफे मार्तडी सडकको अवस्था र नयाँ मार्गका लागि विकल्पबारे अध्ययन गरेको छ। जिल्ला विपत व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले द्वारी, अम्कोट बल्दे सडकको विकल्पबारे जानकारी लिएको छ। टोलीले स्थलगत अध्ययनसहित नयाँ मार्ग बन्न सक्ने प्रारम्भिक अवस्थाबारे जानकारी लिएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताए।

Read more

डोटीमा जन्ती बोकेको विङ्गर दुर्घटना

डोटी : डोटीको जोरायल गाउँपालिका वडा नम्बर २ को भिमदत्त राजमार्ग क्षेत्रमा विङ्गर दुर्घटना भएको छ। प्रहरीका अनुसार जन्ती बोकेको म १ ज ३१९ नम्बरको विङ्गर दुर्घटना भएको हो।

Read more

दाङ हुँदै फेरि नेपाल छिरे सलहका झुण्ड

दाङ हुँदै आइतबार फेरि सलहका झुण्ड नेपाल प्रवेश गरेका छन्। कति झुण्ड प्रवेश गरेको यकिन गर्न नसकिएको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंले बताए।

Read more

नाफा घाटा जान्दैनौं, मूल्यवृद्धि मान्दैनौं - नेविसंघ

नेपाल विद्यार्थी संघले नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै प्रदर्शन गरेको छ।

Read more
Page 151 of 153