Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

हकप्रद दिएर चुक्ता पुँजी बढाउन लागेको दोस्रो बजारको ‘हटकेक’ पुनर्बीमा कम्पनीको सेयर मूल्य लगातार किन घट्यो?

हकप्रद दिएर चुक्ता पुँजी बढाउन लागेको दोस्रो बजारको ‘हटकेक’ पुनर्बीमा कम्पनीको सेयर मूल्य लगातार किन घट्यो?

Read more

एमसीसी परियोजना कार्यान्वयन भएपछि अहिले ढुङ्गा हान्नेहरुले नै पहिला ताली बजाउने छन् – मनोज ज्ञवाली

एमसीसी परियोजना कार्यान्वयन भएपछि अहिले ढुङ्गा हान्नेहरुले नै पहिला ताली बजाउने छन् – मनोज ज्ञवाली

Read more

एमसीसीबारे चीनको कडा टिप्पणी : यो उपहार हो कि पाण्डोराज बक्स ?

चीनले अमेरिकी सहयोग परियोजना एमसीसीबारे कडा टिप्पणी गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङलेले एससीसी उपहार हो कि पान्डोराज बक्स हो भनेर प्रश्न गरेकी हुन् ।

Read more

चुनावी तयारीमा ज्योतिष, धामीझाँक्री र धर्म गुरुको प्रयोग गर्ने माओवादी रणनीति

नेकपा माओवादी केन्द्रले आसन्न निर्वाचनको तयारी थालेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको सातवटै प्रदेश समितिलाई सर्कुलर पठाउँदै स्थानीय तह निर्वाचनको तयारीका लागि दुई बुँदे सर्कुलर पठाएका छन् ।

Read more

कर्णाली र मधेश प्रदेशको पुँजीगत खर्च ८ % मात्रै, कुन प्रदेशले कति खर्च गरे ?

लक्षित बजेट खर्च गर्न नसकेर केन्द्र सरकार आलोचित भइरहेका बेला प्रदेशहरुको अवस्था झन् खराब देखिएको छ ।महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को सात महिना अवधिमा प्रदेशहरुको औसत बजेट खर्च १९ प्रतिशत बराबर मात्रै देखिएको हो । हालसम्म प्रदेश नम्बर १ र गण्डकी प्रदेशले मात्रै २० प्रतिशतभन्दा बढी खर्च गरेका छन् । अरु सबै प्रदेशहरुको खर्च त्यो भन्दा कम छ ।

Read more

रहेनन कलाकार जयनन्द लामा

कलाकार जयनन्द लामाको निधन भएको छ । बुधबार बिहान २ बजे चलचित्रको बैठक सकेर भक्तपुरको कौशलटारमा रहेको घर फर्किँदा घरको गेटमा मृत अवस्थामा फेला परेका थिए । उनको टाउकोमा चोट देखिएको उनी निकट कलाकार माधव थापाले जानकारी दिए । उनी ६५ वर्षका थिए ।

Read more

पत्रकार महासंघ सुदुरपश्चिम र नेशनल प्याथल्यावबिच पत्रकारलाई स्वास्थ्य परिक्षणमा छुट दिने सम्झौता

नेपाल पत्रकार पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश र धनगढीको नेशनल प्याथल्याव बिच पत्रकारलाई स्वास्थ्य परिक्षणमा छुट दिने सम्झौता भएको छ । मंगलबार पत्रकार महासंघ सूरपश्चिम प्रदेश सचिव हरि जोशी र ल्याबका प्रवन्धक हरी सिंह धामीबिच पत्रकार र पत्रकारका परिवारलाई स्वास्थ्य परिक्षणमा छुट दिने सम्झौता भएको हो । उक्त सम्झौता अनुसार पत्रकार, सञ्चार गृहमा कार्यरत कर्मचारी र पत्रकारका परिवारलाई ल्याबले प्रदान गर्ने सेवा, स्वास्थ्य परीक्षण तथा सुविधामा ३० प्रतिशत छुट दिइने भएको छ। उक्त छुट पाउन पत्रकार महासंघको सिफारिस र परिचय पत्र अनिवार्य लग्नुपर्ने बताइएको छ । नियमित स्वास्थ्य परीक्षण गराउँदा विभिन्न रोगबाट बच्न सकिने हुँदा पत्रकार र उनका परिवारको हितका लागि यो सम्झौता गरिएको सचिव जोशीले बताए । पत्रकारका दैनिक क्रियाकलापल, खानपिन, रहनसहन, शारीरिक तथा मानसिक स्थितीले स्वास्थ्यमा धेरै प्रभाव पर्ने गर्दछ । कसैलाई भित्रभित्रै पत्थरको समस्या, फोक्सो र कलेजोको समस्या हुने तर लक्षण ढिलो देखिने प्याथ ल्यावका प्रबन्धक धामीले बताए । त्यस कारण नियमित स्वास्थ्य परीक्षण गराउँदा समयमै विभिन्न रोगहरु पत्ता लगाउन सकिने भएकाले यो सम्झौता गरिएको उनले बताए । यो सम्झौतापछि पत्रकार र पत्रकारका परिवार लगायतका सदस्य गरी प्रत्यक्षरुपमा करिब २० हजार बढी यो सहुलियतबाट लाभान्वित हुने विश्वास व्यक्त गरिएको छ ।

Read more

वैदेशिक रोजगारीमा गएकाले आईपीओमा कोटा पाउने

वैधानिक च्यानलबाट आउने रेमिट्यान्सलाई प्रोत्साहन गर्न आईपीओमा ५ प्रतिशत काेटा वैदेशिक रोजगारीमा जानेहरुका लागि अनिवार्य गर्ने सहमति भएको हो । विदेशी मुद्रामा खाता खोल्ने गैर आवासीय नेपालीहरु र वैधानिक च्यानलबाट रेमिट्यान्स पठाउने विदेशमा रहेका नेपालीहरुका लागि यो सुविधा पाउनेछन् ।

Read more

स्यालको टोकाइबाट १२ जना घाइते

स्यालको टोकाइबाट १२ जना घाइते भएका छन् । मंगलबार बिहान जङ्गलबाट बस्तीमा स्याल प्रवेश गरी स्थानीयवासीलाई टोकेको हो ।

Read more

आयआर्जनमा जुट्दै मुसहर महिला

अरूको मेलापात गएर जीविका धान्दै आएका मुसहर समुदायका महिलां स्वरोजगार हुन थालेका छन् । सिरहा कल्याणपुर नगरपालिका–९ पिलुवाहाका भूमिहीन मुसहर महिलाले व्यावसायिक तरकारी खेतीबाट आयआर्जन गर्न थालेका हुन् ।

Read more

बयालपाटा अस्पताललाई मंगलसेन नगरपालिकाद्धारा ५ लाख सहयोग

जिल्लाको सदरमुकाम रहेको मंगलसेन नगरपालिकाले बयालपाटा अस्पताललाई ५ लाख रुपयाँ आर्थिक सहयोग गरेको छ । आर्थिक बर्ष २०७८/०७९ मा बिनियोजित गरिएको ५ लाखको चेक नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहराले बयालपाटा अस्पतालका बित्त प्रमुख रामराज खकुरेललाई हस्तान्त्ररण गरेका छन ।

Read more

काँग्रेस अछामको जिल्ला सदस्यका लागी युवा नेता गोकुल भाटले उम्मेदवारी दिने

नेपाली काँग्रेस अछामको जिल्ला कार्य समितिको सदस्य पदका लागि युवा नेता गोकुल भाटले उम्मेदवारी घोषणा गरेका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत हुने जिल्ला अधिबेशनमा उनले आफ्नो उम्मेदारी घोषणा गरेका हुन्।

Read more

माओवादी केन्द्रका प्रभावशाली नेता झपट साउदकी धर्मपत्नी कांग्रेसमा प्रवेश

नेपाल कम्युनिस्ट पाटी माओवादी केन्द्र अछाम का प्रभावशाली नेता सुदुर पश्चिम प्रदेश कमिटी सदस्य झपट साउद मर्म कि धर्मपत्नी भरु साउद नेपाली कांग्रेस मा प्रवेश गरेकि छन नेपाली कांग्रेस रामारोशन गाउँ पालिकाले बैठकमा पाटी जिल्ला सभापति भरत कुमार स्वार पाटी सदस्यता दिदै उहाँ लाई कांग्रेस प्रवेश गराएका हुन ।

Read more

२० बर्षले पनि भर्न सकेन घाउ, अछाम आक्रमणको कालो दिन

आकाश गड्किएजस्तै गरी आएका बन्दुकका छर्रासँगै ऐया...मरे...आम्मा ... बचाओ ... नमार नमार ... बरु सिधै मारी देउ, यसरी नतड्पाउ भन्दै कोलाहल मच्चिएको २०५८ फागुन ४ को रात । मंगलसैन ५ कि ७३ वर्षीया रत्ना ढुंगाना कहिल्यै बिर्सन सक्दिनन् ।

Read more

एकमहिने स्वस्थानी व्रत समापन गरिँदै

पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर–घरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् । त्यसै दिनदेखि सुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने कामको पनि आजैदेखि अन्त्य गरिँदैछ । विधिपूर्वक एकमहिने व्रत गरेकाले माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ पmूल, १०८ रोटी, १०८ अक्षता तथा विभिन्न थरिका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र र भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ–आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बहाउने व्रत विधि छ ।

Read more
Page 68 of 153