Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

यस्तो छ स्थानीय तहका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको नामावली [नामावलीसहित]

निर्वाचन आयोगले बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई चैत २९ गते नियुक्ति दिने भएको छ ।

Read more

दोब्बरभन्दा बढीको आवेदन म्यादी प्रहरीमा

अछाममा म्यादी प्रहरी भर्नाका लागि २ हजार बढीले आवेदन दिएका छन । जिल्लामा १ हजार २ सय ३२ जना म्यादी प्रहरीका लागि २ हजार १५ जनाले आवेदन दिएका जिल्ला प्रहरी कार्यालय अछामका कार्यालय प्रमुख प्रहरीनायव उपरीक्षक रविराज थपलियाले बताए उनका अनुसार ३ सय ४१ जना महिला र १ हजार ६ सय ७४ जना पुरुषले म्यादी प्रहरीका लागी आवेदनदिएका छन ।

Read more

नेपाली काँग्रेसबाट चौरपाटी गाउँपालिकाको अध्यक्ष पदमा भीम साउँदको उम्मेदवारी घोषणा

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि चौरपाटी गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काँग्रेसबाट भीम बहादुर साउँदले उम्मेदवारी घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमा मार्फत आगामी वैशाख ३० गते हुने निर्वाचनमा गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

Read more

नेविसंघ र तरुण दलको नेतृत्व नियुक्तिप्रति शेखर समूहको असन्तुष्टि, समानान्तर समिति बन्न सक्ने

नेपाली कांग्रेसका भ्रातृ संगठन नेविसंघ र तरुण दलको नेतृत्व चयनको विषयलाई लिएर शेखर कोइराला समूह असन्तुष्ट बनेको छ । पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी ढंगबाट भ्रातृ संगठनको नेतृत्व नियुक्त गरेको भन्दै कोइराला समूह असन्तुष्ट बनेको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले ९ चैतमा नेविसंघको अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेका थिए ।

Read more

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : गठबन्धनको मुद्दामा विवाद

आगामी ३० वैशाखमा हुन लागेको स्थानीय तहको चुनावमा गठबन्धन बनाउने वा एक्लै लड्ने भन्ने विषयमा कांग्रेसभित्र मतभेद देखिएको छ । स्थानीय तह निर्वाचनको तयारी एवं ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको प्रारम्भिक समीक्षा, संसदीय समिति गठनलगायत विषयमा छलफल गर्न बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने सदस्यहरूको गठबन्धनलाई लिएर मत बाझिएको छ ।

Read more

आईपीएल आजबाट, उद्घाटन खेलमा चेन्नई र कोलकाता भिड्ने

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट आज (शनिबार) बाट सुरु हुँदैछ । आज हुने उद्घाटन खेलमा चेन्नई सुपर किङस र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । ​वान्खडे स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली सयम अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ । साविकको विजेता चेन्नई आजको खेलमा जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छ ।

Read more

एल आई सी नेपाल लि.धनगढी शाखा द्वारा रु ५२ लाख ८० हजार रकमकाे मृत्यदाबीकाे चेक हस्तान्तरण

एल.आई.सी (नेपाल) लि.धनगढी शाखा बाट अभिकर्ता मन्जु कु.शाही मार्फत बीमा गराउनु भएका स्व.प्रकाश ब शाहका पत्नी श्री ज्ञानु चन्द शाह ज्यु लाई धनगढी शाखाका शाखा प्रबन्धक कृष्ण भट्ट द्वारा एक कार्यक्रम बिच मृत्यु दाबीकाे चेक हस्तान्तरण गरिएकाे छ।

Read more

एकैपटक सात गुणाले बढ्यो विद्युतीय भुक्तानी सीमा, अब २ अर्बसम्म राजस्व डिजिटल पेमेन्ट हुने

एकैपटक सात गुणाले बढ्यो विद्युतीय भुक्तानी सीमा, अब २ अर्बसम्म राजस्व डिजिटल पेमेन्ट हुने

Read more

संकटग्रस्त श्रीलंकामा इन्धन वितरण गर्न सेना परिचालन, तेलको लाइन बस्दा ३ जनाको मृत्यु

संकटग्रस्त श्रीलंकामा इन्धन वितरण गर्न सेना परिचालन, तेलको लाइन बस्दा ३ जनाको मृत्यु

Read more

अर्थमन्त्रीको अज्ञानताः प्रणालीभित्र पैसा नखोज्ने, सार्वजनिक खपतका लागि अण्टसण्ट बोल्ने

अर्थमन्त्रीको अज्ञानताः प्रणालीभित्र पैसा नखोज्ने, सार्वजनिक खपतका लागि अण्टसण्ट बोल्ने

Read more

चीनमा १३२ जना सवार विमान दुर्घटनाः अहिलेसम्म के के थाहा भयो ?

चीनको सरकारी मिडियाका अनुसार चाइना इस्टर्न एयरलाइन्सको एक विमान चीनको ग्वान्जाओ प्रान्तमा दुर्घटनाग्रस्त भएको छ । यो विमानमा १३२ जना सवार रहेको बताइएको छ ।

Read more

डोटीमा २२ जना यात्रु सवार बस दुर्घटना

डोटीमा बस दुर्घटना भएको छ । जिल्लाको बडिकेदार गाउँपालिका–१ अलाडी महोन्याल मन्दिर नजिकै बस दुर्घटना भएको हो। घाङ्गलबाट जोशिपुरका लागि हिडेको रिभर साइड यातायातको ना ४ ख ३६०७ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा २२ जना यात्रु सवार रहेका थिए ।

Read more

एमालेले ९ वैशाखमा स्थानीय तह चुनावी घोषणपत्र सार्वजनिक गर्ने

एमालेले आगामी ९ वैशाखमा आसन्न स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्ने भएको छ । पार्टी स्थापना दिवसको अवसर पारेर एमालेले चुनावी घोषणपत्र सार्वजनिक गर्न लागेको हो । अहिले चुनावी घोषणापत्रको मस्यौदा बनाउने काम भइरहेको छ । साेमबार बसेको एमाले पोलिटब्यूरो बैठकले पार्टी स्थापना दिवसको अवसर पारेर चुनावी घोषणापत्र सार्वजनिक गर्ने निर्णय गरेको उपमहासचिव पृथ्वीशुब्बा गुरूङले जानकारी दिए । साेमबारको बैठकमा उम्मेद्वारहरूको मापदण्ड के हुन्छ भन्ने विषयमा थप छलफल भएको उपमहासचिव गुरूङले बताए । मापदण्डको विषयमा छलफल भएको र केही आधार तय गरेको उनको भनाइ छ ।

Read more

अभिनेत्री प्रियङ्का हाजिर जमानीमा मुक्त, अनुसन्धान जारी

क्रिप्टोकरेन्सीको प्रमोट गरेको आरोपमा प्रहरीको अनुसन्धानको दायरामा तानिएकी अभिनेत्री प्रियङ्का कार्कीलाई प्रहरीले हाजिर जमानीमा छाडेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनीसँग बयानको काम सकेर श्रीमानको जमानीमा आइतबार बेलुका छाडेको हो।

Read more

यस्ता छन निर्वाचन आचारसंहिता

निर्वाचन आयोगले आगामी महिनाको वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी स्वरुप आचारसंहिता सार्वजनिक गरेको छ । वेरुजु र पेश्की रकम बाँकी भएका स्थानीय तहका पदाधिकारी उम्मेदवार बन्न नपाउनेदेखि उम्मेदवारले गर्ने खर्चको सीमासम्म आचारसंहितामा उल्लेख छ । उम्मेदवारले बैंक वा वित्तीय संस्थामा खाताबाट मात्र खर्च गर्नपाउने, २५ हजारभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक तथा वित्तीय संस्था मार्फत् गर्नुपर्ने, स्वीकृति नलिई निजी वा संस्थागत स्वामित्वको घरजग्गामा राजनीतिक गतिविधि वा प्रचारप्रसार गर्न नहुने, सरकारी कार्यालय, सामुदायिक विश्वविद्यालय वा विद्यालय क्षेत्रमा निर्वाचन सम्बन्धी भेला वा प्रचारप्रसार गर्न नहुने । सार्वजनिक आवागमनमा अवरोध हुनेगरी जुलुस, आमसभा, कोणसभा, बैठक, भेला गरी प्रचारप्रसार गर्न नहुने लगायतका आचारसंहिताका बुँदा देखिन्छन् ।

Read more

बक्सिङ प्रतियोगितामा अछामका प्रवीण विजयी

सातदोबाटोमा राष्ट्रव्यापी स्कुल ब्वाइज तथा गर्ल्स बक्सिङ प्रतियोगितामा ब्वाइजतर्फ ४३ केजी तौल समूहमा अछामका प्रवीण टमाटाले जेसीएसका सुवास बस्नेतलाई अंकका आधारमा पराजित गरेका छन् ।

Read more

पत्रकारले कुनै पनि माध्यमबाट कसैको पक्ष-विपक्षमा लेख्न नपाउने

निर्वाचन आयोगले स्थानीय तहको चुनावका क्रममा पत्रकारलाई कसैको पक्ष वा विपक्षमा नलेख्न सचेत गराएको छ।

Read more

रामलीला, कृष्णलीला र चारित्रिक मायाप्रेम समेटिएका देउडा सहित अछाममा होलीको रौनक

शिव शंकरकी दरबार होरी खेलै... चारै चार कुमार प्यारी दशरथकी चारै कुमार प्यारी... वन बैरीनी बाँसुरी बाँजी रे... वन बैरीनी बाँसुरी बाँजी रे...

Read more

स्थानीय चुनावमा खोसिन सक्छ राप्रपा नेपालको ‘तीर’ : चुनाव चिन्ह विवाद

कमल थापा नेतृत्वको राप्रपा नेपालले आज आफ्नो पार्टीको चुनाव चिन्ह भन्दै ‘तीर’ सार्वजनिक गर्यो । आज आयोजित जिल्ला अध्यक्षहरुसँगको भर्चुअल वैठकमा अध्यक्ष कमल थापाले आयोगले आफूहरुलाई सो चुनावचिन्ह दिएको बताएका थिए ।

Read more

समाजबाट 'टपक्क पात्रहरू टिपेर' पर्दामा उतारिएको पिर विवादमा

शुक्रवार सार्वजनिक 'पीर' बोलको गीतको भिडिओमा नेपालमा सशस्त्र द्वन्द्व हुँदा माओवादी लडाकु रहेका एक जोडीले वर्तमान समयमा भोगिरहेको अभाव र पीडाको कथा देखाइएको छ।

Read more

‘पल प्रवृत्ति’ विरुद्ध पुस्ताको लडाइँ

‘हामी गाउँको मान्छे, यसै पनि मनोबल कमजोर हुन्छ । झन् यस्तो कहिल्यै परेको थिएन । पीडकको पक्षमा नाराबाजी भएको देख्दा बेकार मुद्दा दिइएछ भन्ने भयो ।’ रसाएका आँखा रुमालले पुछ्दै बालिकाका बुबाले घरदेखि अदालतसम्म पुग्दाको इतिवृत्तान्त सुनाए ।

Read more
Page 65 of 153