Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

पार्टी निकट पत्रकारहरूलाई माधव नेपालको निर्देशन- 'जाँड-रक्सी नखानू नत्र म राम्रो मान्दिनँ'

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी निकट पत्रकारहरूलाई मदिरा सेवन नगर्न निर्देशन दिएका छन् । अध्यक्ष नेपालले पार्टी निकट पत्रकारहरूले रक्सी खाएको थाहा पाए आफूले राम्रो नमान्ने चेतावनी समेत दिए । पार्टी निकट समाजवादी प्रेस संगठन, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

Read more

युवा नेता सुशील कुवँरको नेपाली काँग्रेस अछाम प्रदेश प्रतिनिधि पदका लागि उम्मेदवारी घोषणा

युवा नेता सुशील कुवँरको नेपाली काँग्रेस अछाम प्रदेश प्रतिनिधि पदका लागि उम्मेदवारी घोषणा

Read more

ने बि संघका लोकप्रिय नेता जयन्द्र स्वाँरले गरे महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी घोषणा

नेपाली कांग्रेसको १४ आौ महाधिवेशनमा अछाम जिल्लाबाट महाधिवेशन प्रतिनिधिको रुपमा त्रिचन्द्र क्याम्पसका पुर्व स्ववियु सहसचिव तथा पुर्व नेविसंघ केन्द्रीय सदस्य एंव युवा नेता जयन्द्र बहादुर स्वांरले उम्मेदवारी दिने भएका छन।

Read more

नेपाली कांग्रेस प्रदेश सभा ‘क’ को बैठक सम्पन्न, बिभिन्न तयारी समिति गठन

नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर १ प्रदेश सभा ‘क’ को बैठक आज साँफेबगरमा सम्पन्न भएको छ । पार्टीको १४ औं महाधिबेशन अन्र्तगत आसन्न प्रदेश सभाको निर्वाचनलाई मध्येनजर गर्दे तयारी बैठक सम्पन्न भएको हो ।

Read more

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यो वर्षको छठ पर्व समापन भएको छ । रातभर जाग्राम बसेका ब्रतालुहरूले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर चार दिनको ब्रत समापन गरेका छन् । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व आज समापन भएको छ ।

Read more

नेपाली कांग्रेस अछामको पाटी सचिव लड्ने युवा नेता बिष्टको घोषणा

नेपाली कांग्रेस को १४ औं महाधिवेशन अन्तर गत यही मंसिर १० गते हुने कांग्रेसको जिल्ला अधिवेशनमा आफू जिल्ला कार्यसमितिको सचिव पदमा लड्ने नेपाली कांग्रेस का युवा नेता पुष्प बिष्टले घोषणा गर्नु भएको छ ।

Read more

कैलालीमा प्रहरीद्वारा आरोपित ८ जनाको नाम सार्वजनिक : बडुवाल हत्या प्रकरण

कैलालीको टीकापुर नगरपालिका–१ स्थित सिद्वार्थ होटल नजिकै लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको हत्या गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। मंगलबार साँझ धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा ८ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान सुरू गरेको हो।

Read more

समाजसेवी युवा नेता कुवँरको महाधिबेशन प्रतिनिधीमा उम्मेद्धारी घोषणा

नेपाली कांग्रेसको आसन्न १४ औ‌ महाधिबेशनका लागि समाजसेवी नेता कृष्ण कुवँरले उम्मेद्धारी घोषणा गरेका छन् । अछाम क्षेत्र नं. १ बाट केन्द्रिय महाधिबेशन प्रतिनिधी पदका लागि युवा तथा समाजसेवी नेता कृष्ण कुवँर एञ्जीलाले उम्मेद्धारी घोषणा गरेका हुन् ।

Read more

युरोप फेरि कोरोना महामारीको केन्द्रमा रहेको डब्ल्यूएचओकाे चेतावनी

युरोप फेरि कोरोना महामारीको केन्द्रमा रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको छ । युरोपभर कोरोना भाइरसका नयाँ सङ्क्रमितको सङ्ख्या बढिरहँदा पुनः एकपटक कोभिड महामारीको केन्द्र बनेको डब्ल्यूएचओले जनाएको हो । डब्ल्यूएचओका युरोप प्रमुख हान्स क्लुग्अले आउँदो फेब्रुअरीसम्ममा युरोप महादेशमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या थप पाँच लाखभन्दा धेरै हुनसक्ने अनुमान गरिएको बताउनुभयो । क्लुग्अले खोप पर्याप्त नलगाउँदा सङ्क्रमित बढेको भन्दै खोप अभियानलाई तीव्र बनाउनुपर्नेमा जोड दिनुभएको बीबीसीले जनाएको छ । सङ्क्रमण बढ्दै गएकोमा चिन्ता गर्नुभन्दा सुरुमै सङ्क्रमण हुन नदिनेतर्फ काम गर्नुपर्ने उहाँको भनाइ छ । सङ्क्रमणबाट जोगिनका लागि अपनाउनुपर्ने नियमलाई खुकुलो पारिएका कारण पनि सङ्क्रमण बढेको मानिएको छ । जनस्वास्थ्यका विज्ञले पनि सङ्क्रमणको चौथो लहरले स्वास्थ्य प्रणालीमा ठूलो दबाब पर्ने र धेरै सङ्ख्यामा मानिसको ज्यान जानसक्ने भन्दै चिन्ता गरेका छन् ।

Read more

बाजुरामा जीप दुर्घटना , ५ जना घाइते

जिल्लामा जीप दुर्घटना भएको छ । कोल्टीबाट हिमाली गाउँपालिकाको धुलाचौर जाँदै गरेको भे १ ज १०४६ नम्बरको जीप हिमाली गाउँपालिका ७ बाँधु बगरमा दुर्घटना भएको हो। जिप दुर्घटना हुदाँ ५ जना घाइते भएका छन् । जिपमा १४ जना सवार रहेकोमा ५ जना सामान्य घाइते भएको र ९ जना सकुसल रहेको प्रहरीले जनाएको छ ।

Read more

यमपञ्चककाे चाैथाे दिन आज गाई, गोरु, गोवर्द्धन र हली पूजा

कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र कृषकको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्त्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।

Read more

स्व. तिमिल्सैनाको शोकमा कांग्रेस अछामले पार्टीको झण्डा ३ दिन आधा झुकाउने

नेपाली कांग्रेस अछामले स्व. रेशमराज तिमिल्सैनाको हत्यापछि मृत्यु भएको भन्दै पार्टीको झण्डा ३ दिन आधा झुकाउने भएको छ । नेपाली कांग्रेस अछाम क्षेत्र नं.२ का पूर्व क्षेत्रिय सदस्य एवंम १४ औँ महाधिबेशनका लागि क्षेत्रिय प्रतिनिधी रहेका स्व. तिमिल्सैनाको शोकमा कांग्रेस अछामले आज देखि पर्सी सम्म ३ दिन पार्टीको झण्डा आधा झुकाउने सभापती भरत कुमार स्वाँरले बताए । रहष्यमय तरिकाले तिमिल्सैनाको हत्या भएको भन्दै यसको यथाशक्य छिटो अनुसन्धान गर्न पार्टी कांग्रेस अछामले माग गरेको जिल्ला सचिव नम बहादुर शाहीले बताए । पार्टीले एक होनाहार कार्यकर्ता गुमाएको भन्दै यस दुखलाई शक्तीमा बदल्न सबै नेता कार्यकर्ता लाग्नुपर्ने उनको भनाई छ ।

Read more

बेपत्ता भएको १४ दिनपछि मृत भेटिएका तिमिल्सैनाको बेलखेतमा दाहसंस्कार गरियो

कांग्रेस अछामका सभापती स्वाँरद्धारा पार्टीको झण्डा ओडाएर स्व. तिमिल्सैनाको पार्थिव शरिरमा अन्तिम श्रद्धाञ्जली

Read more

प्रतिनिधि सभा र प्रदेश सभामा २२ पद रिक्त, उपनिर्वाचनको तयारी गर्दै निर्वाचन आयोग

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभातर्फ रिक्त रहेका २२ पदका लागि एकै चरणमा उपनिर्वाचन गर्न तयार रहेको बताएको छ । राष्ट्रिय सभामा रिक्त १९ पदको उपनिर्वाचनसहित, प्रतिनिधि सभा र प्रदेश सभा उपनिर्वाचन र स्थानीय तहको निर्वाचन गर्न तयारी थालेको निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको उपनिर्वाचन एकै चरणमा गर्न सकिने बताएको हो ।

Read more

आज तिहारको लक्ष्मी पूजा, सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरि मनाइदै

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ ।

Read more

राजस्व छलीमा संलग्न विभिन्न १७ फर्मविरुद्ध मुद्दा २ अर्ब २६ करोड ४५ लाख रुपैयाँ बिगो दाबी

राजस्व अनुसन्धान विभागले झुटा तथा मूल्य अभिवृद्धि कर (भ्याट) बुझाएको नक्कली बिजक प्रयोगगरी भन्सार चोरी पैठारीमार्फत राजस्व चुहावट गरेको अभियोगमा विभिन्न १७ वटा फर्मविरुद्ध मुद्दा दर्ता गरेको छ ।

Read more

चौरपाटी गाउँपालिकाले कोदो र भटमासको समर्थन मूल्य तोक्यो, प्रतिकिलो कति

अछाम जिल्लाको चौरपाटी गाउँपालिकाले खाद्यान्न बालीहरूको समर्थन मूल्य निर्धारण गरेको छ । गाउँकार्यपालिकाको यही कार्तिक ८ गते बसेको बैठकले खाद्यान्न बालीहरूको समर्थन मूल्य निर्धारण गरेको हो । स्थानीय रैथाने बाली प्रवर्धन तथा संरक्षण गर्नका लागि स्थानीय कृषकहरुलाई सहयोग पुग्ने उद्धेश्यले खाद्यान्न बालीहरूको मूल्य निर्धारण गरिएको गाउँपालिकाले जनाएको छ ।

Read more

माओवादीकै सहयोगमा दुई पटक प्रधानमन्त्री भएकाले ठुला कुरा नगरेकै बेस - रेनु दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्री रेनु दाहाल पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि खनिएकी छिन् । माओवादी केन्द्रकै सहयोगमा ओली दुई पटक प्रधानमन्त्री भएपनि उनले ठूलो कुरा गर्दै हिँडेको दाहालको भनाइ छ ।

Read more

रैकाको १६ औँ स्मृति दिवसमा मानव सेवा आश्रमलाई खाद्यन्न र नगद सहयोग

राष्ट्रियता लोकतन्त्र र समरुपतावाद प्रति समर्पित, दलित मुक्ति आन्दोलनका अगुवा योद्धा,एवं समरुपतावादी नेता स्व.चन्द्र वहादुर रैकाको १६ औँ स्मृति दिवस विविध कार्यक्रमका साथ सोमबार धनगढीमा मनाईएको छ ।

Read more

घुघुरकोट निवासि लक्ष्मण खड्काले गरे आफनो बुवाको सम्झनामा छात्रवृति कोषको स्थापना

साँफेबगर नगर पालिका वडा नम्वर 10 स्थित घुघुरकोट माध्यमिक विद्यालयमा सोमबार स्यानीय लक्ष्मण खड्काले आफनो बुवाको सम्झनामा छात्रवृति कोषको स्थापना गर्नु भयको छ |

Read more

राप्रपा अछामका बरिस्ठ नेता जयबहादुर साउँद काङ्ग्रेसमा प्रवेश

राप्रपाका बरिस्ठ नेता नेपाली काङ्ग्रेसमा प्रवेश गरेकाछन । राप्रपा अछामका बरिस्ठ नेता जयबहादुर साउद आज काठमाडौमा  एक कार्यक्रमका बीच काङ्ग्रेस प्रवेश गरेका हुन् ।

Read more

यस्तो छ साहस उर्जा र तेह्रथुम पावरको पहिलो सेयर कारोबार

साहस उर्जा लिमिटेड र तेह्रथुम पावर लिमिटेडको साधारण सेयर (आईपीओ) आजबाट धितोपत्र दोस्रो बजारमा कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शुक्रबार सूचीकृत भएको कम्पनीको सेयर आजबाट दोस्रो बजार कारोबार सुरु भएको हो ।

Read more
Page 71 of 153