Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

प्रेस युनियनमा भाग पाएपछि आफैंले तोकेको जेठ २८-२९ को मिति सार्न विद्रोही समूह सहमत

प्रेस युनियनमा भाग पाएपछि आफैंले तोकेको जेठ २८-२९ को मिति सार्न विद्रोही समूह सहमत

नेपाल प्रेस युनियनको महाधिवेशन समयमा नभएको भन्दै विद्रोह गरी समानान्तर कार्यक्रममार्फत आफैं महाधिवेशनको मिति तोकेको विद्रोही समूहले पनि मिति सारेको छ। यसअघि जेठ १३ गते नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा प्रेस युनियनमा गरेको औपचारिक कार्यक्रम बहिष्कार गर्दै सोही दिन बिहान विशेष भेला नाम दिएर शिव लम्सालसहितको टोलीले महाधिवेशनको मिति तोकेका थिए। उनीहरुले उपमहासचिव सलोजा दाहालको संयोजकत्वमा महाधिवेशन आयोजक समिति पनि बनाउँदै जेठ २८ र २९ गते काठमाडौंस्थित कार्की ब्यांक्वेटमा महाधिवेशन गर्ने निर्णय गरेका थिए। तर, उक्त निर्णयको पछाडिको कारण भने केही भाग खोज्‍नु रहेको खुलेको छ। उनीहरुले जेठ १५ गते अध्यक्ष बद्री सिग्देलको टिमसँग आफूलाई केही भाग दिए आफैंले तोकेको महाधिवेशनको मिति सार्न तयार रहेको बताएका थिए। उक्त आग्रहपछि पार्टी प्रवक्ता डा. प्रकाशशरण महतको संयोजनमा बसेको बैठकले लम्साल नेतृत्वको टिमलाई एक सचिवालय सदस्यसहितका केही सदस्यहरु थप गर्ने सहमति गरेको थियो।

भिम रावलको निर्वाचन क्षेत्रमा एमालले एक उपाध्यक्ष मात्रै जित्यो

भिम रावलको निर्वाचन क्षेत्रमा एमालले एक उपाध्यक्ष मात्रै जित्यो

दश स्थानीय तह भएको अछामको अन्तिम नतिजा सोमबार साँझ सार्वजनिक भयो । पाँच वर्षअघि भएको स्थानीय तहको निर्वााचनको तुलनामा हालै सम्पन्न निर्वाचनमा अछामको नतिजा रोचक र फरक देखियो । नेकपा एमालेले फुटपछिका पहिलो स्थानीय निर्वाचन सामाना गर्यो र क्षेती पनि भयो । सबैभन्दा धेरै फाइदा ७ वटा प्रमुख पद जितेर नेपाली कांग्रेसले लियो । माओवादी केन्द्रले पाँच वर्षअघि जितेका पालिका पनि गुमायो । माओवादीको लालकिल्लाको रुपमा चिनिने रामारोशन गाउँपालिकामा नेपाली कांग्रेस एक्लै चुनावी मैदानमा गएर एतिहासिक नतिजा प्राप्त गर्न सफल भयो ।