Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०९ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
“सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो

कांग्रेस सभापतिमा डा. शेखर कोइराला !

कांग्रेस सभापतिमा डा. शेखर कोइराला !

नेपाली कांग्रेसभित्र चौधौंँ महाधिवेशनको व्यापक चर्चा चलिरहेका बेला कांग्रेसको  भावी  नेतृत्व र संघीय सरकारको दोस्रो कार्यकालका  बारेमा शक्तिकेन्द्र अहिलेदेखि नै  योजना बनाउनमा लागिपरेका छन् । संघीय सरकारको पहिलो कार्यकालको नेतृत्व पाएको नेकपाभित्रको किचलोका कारण आन्तरिक  र बाह्य राजनीतिलाई सन्तुलनमा राख्न नसकिरहेका बेला दुई छिमेकी मुलुक भारत र चीन कांग्रेसको भावी नेतृत्वका बारेमा सामूहिक योजनामा लागेका हुन् । दुवै छिमेकी देशले संघीय संसदको दोस्रो निर्वाचन र सरकारका बारेमा समेत योजना बनाउन थालेको स्रोतले बताएको छ ।

शिशुलाई कलेजो दान गर्ने बुबा महेश अवस्थीको वास्तविक कथामा आधारित गित “जिन्दगी” सार्वजनीक

शिशुलाई कलेजो दान गर्ने बुबा महेश अवस्थीको वास्तविक कथामा आधारित गित “जिन्दगी” सार्वजनीक

बैतडीका दुई महिने शिशु सिवाशं अवस्थीलाई कलेजो दान गर्ने बुबा महेश अवस्थीको वास्तविक कथामा आधारित अत्यन्तै मार्मिक गित आइतबार “जिन्दगी” सार्वजनीक भएको छ । गायक निशान भट्टराईको समधुर आवाज रहेको गीतमा गायीका तथा संगीतकार कमला सापकोटाको शब्द, संगीत रहेको छ , संगीत संयोजन महाराज थापाले गर्नुभएको छ । बैतडीका पत्रकार अवस्थिका छोरा सिवाशंको जन्मेको १४ औँ दिन देखि कलेजोमा खराबि आइ त्रि बि शिक्षण अस्पताल काठमाडौँको १ महिना बढि आइसियुको उपचार पछि निको नभएपछि भारतको चेन्नाइ रेफर गरिएको थियो ।

नेपाली काँग्रेस रामारोशनको राहत कोषमा सहयोग रकम थपिदै

नेपाली काँग्रेस रामारोशनको राहत कोषमा सहयोग रकम थपिदै

नेपाली कांग्रेस चौरपाटी गाउँ पालिकाले  रामारोशन का बाढी पहिरो हरुको लागि ४९ हजार आठ सय ६० रुपैयाँ सहयोग गरेको छ । यहि भाद्र २ गेत रामारोशन गाउँ पालिकाको कैलाश खोलामा अाएको बाढीले रामारोशन गाउँ पालिकामा ठुलो जनधनको क्षेति भएको बेला त्यस क्षेत्र का जनतालाई थोरै भएपनि राहत होस् भन्ने उदेश्यले आफ्नो गाउँ पालिकाले उक्त रकम सहयोग गरेको नेपाली कांग्रेस अछाम क्षेत्र न १ का क्षेत्रीय सदस्य महेश खडकाले बताउनु भएको छ ।सहयोग रकम नेपाली कांग्रेस रामारोशनले सन्चालन गरेको राहत संकलन तथा उदार समितिको कोषमा जम्मा गरिएको खड्का ले बताउनु भएको छ ।