हाम्रो बुलेटिन - सुचना को नयाँ आयम
पत्रकार सुनिल मण्डेललाई आक्रमण गरेको आरोप लागेका उनलाई जिल्ला संयोजकबाट हटाइएको थियो ।
परीक्षणका लागि उत्खनन गरिएको चट्टानमा औसतमा ३८ प्रतिशत ‘म्याग्नेटाइट आइरन ओर’ भेटिँदा उत्साह बढेको कम्पनीका अध्यक्ष अधिकारीले बताए। म्याग्नेटाइट चट्टानमा पाइने ‘म्याग्नेटाइट ओर’ स्टिल उद्योग र सिमेन्ट उद्योगमा प्रयोग हुने बताइएको छ। खानी अध्ययनको ८० प्रतिशत काम सकिएको छ।
जेसीज सप्ताहको समापन तथा पुरस्कार वितरण समारोह साउन २७ गते दिउँसो ३ बजे ओम प्यालेसमा गरिने मूल संयोजक बम्मले जानकारी दिए ।
हरिहाँस घोडाघोडीको सूचक प्रजातिका चरा हुन । यहाँ यो प्रजातिका चराको सङ्ख्या बढ्दै गएमा जैविक विविधताको अवस्था राम्रो भएको बुझाउने छ । यसैगरी, सङ्ख्या निरन्तर घट्दै गएमा अवस्था ठीक छैन भन्ने बुझाउनेछ ।
महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले सेरोटाइप–२ स्वरूपको डेङ्गी ४१ प्रतिशत देखिएको जानकारी दिनुभयो ।
महाशाखाले लुम्बिनी, गण्डकी र बागमती प्रदेशको तराई भूभाग र मधेश प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ।
समितिको बैठकले रुपन्देहीमा पार्टी कार्यकर्ताबीच भएको झगडा संलग्न दामोदर खत्रीलाई तीन महिनाको लागि निलम्बन गरेको छ।
यही साउन ११ गते घरमा विद्युत सट भएर घरमा आगलागी भई क्षति व्यहोरेका अछाम जिल्लाको सदरमुकाम स्थीत मंगलसेन बजार निवासी मना भण्डारी र अर्जुन बिष्टलाई राहात हस्तान्तरण गरेको हो ।
सम्झौतासँगै सहकारीपीडितहरूको माइतीघर-बानेश्वर केन्द्रित आन्दोलन आजैबाट स्थगित भएको छ ।
उनको शव नुहाउँन गएको स्थानबाट अन्दाजी ५०० मिटर तल खोलाको छेउमा बिहिवार बिहान मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ।
ढुवानी अनुदानको चामल डिपोमा नभएपछि हिमाली गाउँपालिका १, २, ३ को बिच्छँया, गाउँपालिकाकै ४ र ५ को रुगीनमा खाद्य संकट भएको छ ।
दुर्घटनामा मानवीय क्षति भएको छैन। बसको अगाडिको भाग कुल्चिएको छ।
डेंगु संक्रमितहरुको तथ्याँक अद्यावधिक नभएकाले पनि मृतकको संख्या कम देखिएको हुन सक्ने अनुमान गरिएको छ।
नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समितिको दोस्रो दिनको बैठकमा पनि नेतृत्वको चर्को आलोचना भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा चलिरहेको बैठकमा बोल्ने अधिकांश नेताहरूले नेतृत्वको चर्को आलोचना गरेका छन् । उनीहरूले पार्टीको शीर्ष भूमिकामा रहेका अधिकांश नेताहरूमा परिवारबाद हाबी भएको आरोप लगाएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटघाट भएको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर १ त्रिवेणी घाटबाट अवैध भन्सार छलीका सामान बरामद गरिएको हो।
विश्वका धेरै देशमा महिला बन्द समाजमा जकडिएको वेलामा समेत नेपाली समाजमा अधिकांश महिला सुरुदेखि नै तुलनात्मक हिसाबले स्वतन्त्र रहेको दाबी गर्दै पोखरेलले नेपाली समाजमा रूपान्तरणकारी सोच र कार्यक्रम आवश्यकता भएको उल्लेख गरेका छन्।
“खोलाको पानी कक्षाभित्र आएर कोठा जलमग्न हुन्छ, हामी कहाँ बसेर पढ्ने ?” विद्यार्थी वर्षा ओडले भन्नुभयो, “विद्यालयको पर्खाल नहुँदा ससाना विद्यार्थी खेल्दाखेल्दै खोलामा खस्ने डर छ ।”
मध्यप्रदेशको ग्वालियरमा एक युवकले आफ्नै पत्नीको घाँटी थिचेर हत्या गरेका छन् । समाचार अनुसार पत्नीले चिया पकाउन ढिलो गरेको भन्दै ती युवकले आफ्नै पत्नीको हत्या गरेका हुन् ।
धनगढीमा बिरामीका कुरुवालाई समेत खान बस्नको समस्या रहेकाले आफूले सक्दो सानोतिनो सहयोग गरिदिन मिनाका दाई दीपकबहादुर धामीले आग्रह गरेका छन् ।
मंगलबार स्थानीय जनप्रतिनिधि, प्रहरीको रोहबरमा दुवै पक्षलाई राखेर जग्गा विवादको समस्या समाधान गरिएको हो ।
सुख्खा फलफूल विकास केन्द्र सतबाँझको एरीयाभित्र गड्यौला मल उत्पादन स्थल निर्माण गरेर मल उत्पादन गर्ने गरिएको उनले बताए । गड्यौला मल उत्पादनका लागि धनगढीबाट गड्यौला ल्याएर उत्पादनस्थलमा राखिएको थियो ।