हाम्रो बुलेटिन - सुचना को नयाँ आयम
गत साता पहिरोले अवरुद्ध भएको भीमदत्त राजमार्गको भावर बुडितोला सडकखण्ड मर्मतको लागि आज दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म सवारी आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ।
शुक्लाफाँटा नगरपालिका वडा नम्बर–७ कालापानीमा रहेको वातावरण मध्यवर्ती सामुदायिक वनको शौचालयमा रहेको सेफ्टिट्यान्कीमा परेर जंगली हात्तीको मृत्यु भएको वडा अध्यक्ष प्रताप धामीले बताए।
बुधवार साँझ आफ्नै घरको छतमा कपडा सुकाउने क्रममा उनी लडेर घाइते भएकी थिइन्।
सरकारले तोकेको नयाँ भाडादरअनुसार अब यात्रुवाहक गाडीको भाडा चार दशमलव ७० प्रतिशतले बढेको छ ।
विज्ञहरूका अनुसार बालबालिकाको खानपानमा कमी र उमेरअनुसार पोषणको अभाव भयो भने पुड्कोपना देखिन्छ ।
बालिकाको कपडा भिजेको र मुखबाट फिज आएको अवस्थामा शव फेला परेको छ।
अव सिंगल ट्रयाकमा गाडी चलाउन अबरोध हुने छैन
ग्रेड वृद्धि परीक्षा असोज ६ र ७ गते
देशभरका एक हजार ४५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशका ७४ जिल्लामा डेंगु फैलिँएकाे छ ।
विद्यालय शिक्षाको अधिकार संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार सूचीमा राखेर त्यसैअनुसार विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने भन्दै नेपाल शिक्षक महासंघले विभिन्न चरणका आन्दोलन घोषणा गरेको हो।
मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै संघले पार्टीका आन्तरिक कामको सिलसिलामा खटिएका नेता र पार्टी सभापती शेर बहादुर देउवा माथि पूर्वाग्रही ढंगले तथ्यहिन तथा झुटा आरोप लगाउने कार्य निन्दनीय भएको उल्लेख गरेको छ
घरमा रहेको ५ तोला सुनचोरी भएको भनेर गोपाल र लक्ष्मीको नाममा किटानी जाहेरी आएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनको मृत्युको कारण खुलेको छैन।
घर भत्किदा मानवीय र चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ
जिल्लाको मुक्तिकोटमा ती महिला बेपत्ता भएकी हुन्।
गमगढी बजार र नेपालगञ्ज जान जीप चढेका हुम्लाका पाँचजनामध्ये चार जनाको ज्यान गएको हो ।
राजुका बुवा नन्दराम बादीले मलिन हुँदै कलिलै उमेरमा छोराको दुवै मिर्गौलाले काम गर्न छोडेपछि आमा पार्वती बादीको मिर्गौला प्रत्यारोपण गर्ने भएपनि उपचार पक्रियामा रकम अभाव भएको बताए ।
२०७६ साल असार १६ गते संरचना निर्माणका लागि ठेक्का भएको थियो। २०७९ साल चैत २० गतेसम्म निर्माण अवधि रहे पनि स्थानीयको विरोधका कारण काम रोकिएको हो। सहमतिपछि गएको वैशाखमा मात्रै निर्माण कार्य सम्पन्न गरिएको छ।
मन्सुन जन्य तथा भूकम्प पीडितलाई पाँच परिवार भए १५ र त्योभन्दा बढी परिवार भए २० हजार रुपियाँका दरले राहात दिने व्यवस्था रहेकाले सोही अनुसार बाढीपहिरो तथा भूकम्प पीडितलाई रकम वितरण गरेको छ ।
उनलाई अदालतले सेटिङमा छोडेको भन्दै स्थानीय आन्दोलित भएका हुन् ।
सडक अवरुद्ध भएको पाँच दिनपछि शनिबार मात्रै ट्र्याक खोलिए पनि हिलाम्मे हुदा यातायातका साधनहरु सञ्चान हुन सकेका छैनन् ।