हाम्रो बुलेटिन - सुचना को नयाँ आयम
पहिरोको जोखिम रहेकाले सुरक्षित भएर यात्रा गर्न प्रहरीको अनुरोध छ ।
पछिल्लो तीन वर्षको अवधिमा पाँच हजारभन्दा बढी उजूरी दर्ता भएका छन्।
सुदूरपश्चिममा यो साता मात्र सर्पले डसेर तीन जनाको मृत्यु
धनगढी ८ को आशा फार्मेसीमा साइनबोर्ड नभएको, दर्ता नभएको औषधी सञ्चय गरेको, लागु तथा मनोदिपक औषधीको रेकर्ड दुरुस्त नराखेको पाइएपछि कारवाहीका लागि औषधी व्यवस्था विभागमा बोलाइएको छ।
मालिका माविका प्राचार्य शुभराज पाध्याय तिमिल्सिनाले शिक्षकले पढाउने बेलामा विद्यार्थी चलेको वा शिक्षकले पढाएको कुरामा राम्रोसँग ध्यान दिएको वा नदिएका बारेमा प्रशासन कक्षबाट नै रेखदेख हुने गरेको बताए।
अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण भीमदत्त राजमार्ग अन्तर्गत पर्ने कैलालीको गोदावरी नगरपालिका –४ बुढीतोलामा सडक खण्ड पाँच दिनदेखि अवरुद्ध थियो ।
केदारेश्वर माध्यामिक विद्यालयमामा अध्ययनरत उनी शनिवार बाख्रा चराउन गएकी थिएन्।
इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको सादा पोषाकको टोलिले अत्तरिया पहाड रोडस्थित एक होटलमा काम गर्ने बैतडीको सिगास गाउँपालिका वडा नम्बर २ का १८ वर्षिय दिपेश धामीलाई पक्राउ गरेको थियो।
बाढी, पहिरोसँगै डुबानको जोखिम, सावधानी अपनाउन आग्रह
बालबालिका र सुनौला हजार दिनका आमाहरुका लागि वडा बाट उचित राहतको व्यवस्था गर्ने र किशोरीलाई उच्चस्तरीय शिक्षा सम्म पढाउने आमाबुबा लाई वडा बाट पुरस्कृत गर्ने
नगर कमिटी अध्यक्ष विकास कुँवरको अध्यक्षतामा भएको अधिवेशनबाट पुनः विकास कुँवरकै अध्यक्षतामा १५ सदस्यीय नयाँ कमिटी गठन गरिएको छ ।
जमिन मुनी पानी र सडकमा हिलो भएका कारण यातायात सञ्चालनमा समस्या भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरियाले बताएको छ।
तत्काल नेपालगञ्ज लैजान जहाज नपाएर बालककाे ज्यान गएको हो
हिलोमा अन्य यातायातका साधन फस्ने भएकाले सञ्चालन गर्न दिइएको छैन।
दुबै बालिकाको खोजी कार्य भइरहेको सूचना अधिकारी शिवराज जोशीले बताए।
गरबासीलाई आ आफ्नो घर आँगन सफा राख्न र जथाभाबी फोहोर नगर्न समितिका अध्यक्ष राम बहादुर कुँवरको आग्रह
यद्यपी फोहोरको दिर्घकालिन व्यवस्थाका लागि ल्याण्डफिल साइड र सडकमा गाडीको अव्यवस्थित पार्किङ्गको व्यवस्था गर्न नसकेकोमा भने नगरपालिकाको आलोचना हुँदै आएको छ ।
हरेक वर्ष हत्याक्रम बढ्दै गएको इन्सेकको तथ्यांकले समेत देखाएको छ।
१५ भदौपछि उच्च विन्दुुमा पुुग्ने प्रक्षेपण
अस्पताल लाइनमा रहेको मेरी स्टोप सामुदायिक क्लिनिकमा गर्भपतन गराउन गएकी धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी ३५ वर्षीया महिलाको मृत्यु भएको हो।
बिहीबार जिल्लाको साँफेबगर नगरपालिका ८ चण्डिका काटैका ७२ बर्षिय टेक बहादुर कुँवरको मृत्यु भएको हो।
एक सय पाँच सय ३७ परिवार विस्थापित भएका हुन्। टीकापुरका एक जना घाइते भएका छन्। गोदावरी नगरपालिकका एक जनाको मृत्यु भएको छ।