Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०६ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

मुख्य समाचार

अमेरिकी फोटोग्राफरले खिचेको हिउँ चितुवाको फोटो नक्कली प्रमाणित

अमेरिकी फोटोग्राफरले खिचेको हिउँ चितुवाको फोटो नक्कली प्रमाणित

एक जना अमेरिकी नागरिक किटीया पवलोस्कीले नेपालको सगरमाथा क्षेत्रमा खिचिएको भनिएको हिउँ चितुवाको फोटोले खुबै तहल्का मच्चायो । नमच्चाओस पनि किन ? अमेरिकीहरु उति टाढाबाट आएर नेपालको हिमाल चहारी चहारि दुख गरेर फोटो खिच्छन् । नेपालका पत्रकार भने वाहियात छन् भन्दै ब्याख्या गरे केहिले । त्यहि फोटोलाई लिएर नेपालका केहि नाम चलेका पत्रकार र अखवार, टिभी र रेडियोलेपनि धमाका मच्चाए । त्यो फोटोले धमाका नमच्चाओस् पनि किन ? नेपालको हिमालमा गएर अमेरिकीले हिउँ चितुवाको दूर्लभ तस्विर लिएको भन्दै विश्वकै धमकेदार पत्रिका ‘द टाइम्स’ लेसमेत छाप्यो । त्यसैले यो फोटोले विश्वभरि हल्लाखल्ला र क्षणिक वाही वाही कमायो ।

मैले जिन्दगीमा निष्ठाको राजनिती त्यागेको छैन - महामन्त्री खड्का

मैले जिन्दगीमा निष्ठाको राजनिती त्यागेको छैन - महामन्त्री खड्का

नेपाली कांग्रेसका महामन्त्री मेघराज खड्काले आफुले आफ्नो ४ दशक भन्दा बढी लामो राजनितिक यात्रामा कहिले पनि बिचलित नभएर निष्ठाको राजनिती नत्यागेको बताउनुभएको छ । अछाम जिल्लाको साँफेबगरमा आयोजित चुनावी आम सभालाई सम्बोधन गर्दै आफुले लामो राजनितिक यात्रामा आफ्नो व्यत्तिगत लाभ कहिलेई नहेरेको बताउनु भयो । "कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन" मतलब "कर्म गर फलको चिन्ता नगर" को सिद्धान्तमा आफु सदैब अडिक रही हमेसा समाज र उत्पिडित वर्गको उत्थानको लागी लागी परेको महामन्त्री खड्काले बताउनुभयो । नेपाली कांग्रेसका महामन्त्री मेघराज खड्काले आफुले आफ्नो ४ दशक भन्दा बढी लामो राजनितिक यात्रामा कहिले पनि बिचलित नभएर निष्ठाको राजनिती नत्यागेको बताउनुभएको छ ।