Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १२ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

मुख्य समाचार

बयालपाटा अस्पताललाई दिर्घकालिन संचालनको एजेण्डा सहित  प्रदेश देखी केन्द्र सम्म धाउँदै नगर प्रमुख कुँवर

बयालपाटा अस्पताललाई दिर्घकालिन संचालनको एजेण्डा सहित प्रदेश देखी केन्द्र सम्म धाउँदै नगर प्रमुख कुँवर

बयालपाटा अस्पतालको आर्थिक अभाव दिर्घकालिन रुपमा समाधान गर्न साँफेबगर नगरपालिकाका नगर प्रमुख सहित अछामका अगुवा नेताहरुको टोलिले प्रधानमन्त्रि शेर बहादुर देउवा संग छलफल गरेको छ । बयालपाटा अस्पतालको सरोकार समितीका संयोजक समेत रहेका नगर प्रमुख कुँवरले अनुदानले अस्पताललाई सदैव धान्न नसकिन भन्दै अस्पताल दिर्घकालिन संचालनको निमित्त प्रदेश र केन्द्रलाई दबाब दिन लागिपरेका छन् । सुदुरपश्चिमका पहाडि जिल्ला र कर्णालिका जिल्लाहरुका बिरामिलाई बषौंदेखि निःशुल्क उपचार दिदैं आईरहेको बयालपाटा अस्पतालमा विदेशि दाताहरुले अनुदान घटाउन थालेपछि आर्थिक समस्या आउन थालेको हो ।

किसानलाई दिने अनुदानमा ४७ लाख भ्रष्टाचार, सात जनाविरुद्ध मुद्दा

किसानलाई दिने अनुदानमा ४७ लाख भ्रष्टाचार, सात जनाविरुद्ध मुद्दा

किसानलाई दिने अनुदानमा अनियमितता गर्ने सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर भएको छ। ४७ लाख ३७ हजार ६ सय २९ रुपैयाँ अनियमितता गरेको अभियोगमा पशुपन्छी बजार प्रबर्द्धन निर्देशनालय कार्यालय, हरिहरभवन, ललितपुरका कार्यक्रम निर्देशक बलराम थापा क्षेत्री, लेखा अधिकृत, वरिष्ठ पशु चिकित्सक, कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष र कन्सलटेन्सीका सञ्चालकसमेत ७ जनाविरुद्ध मुद्धा दायर भएको हो।  पशु हाटबजारका लागि किसानलाई दिइने अनुदानमा अनियमिता गरेको आरोप उनीहरु विरुद्ध लगाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

विद्यालयलाई प्रविधीमैत्री बनाउन चौरपाटी गाउपालिकाका अध्यक्ष साउँदले गरे ईन्टरनेट डिभाईस बितरण

विद्यालयलाई प्रविधीमैत्री बनाउन चौरपाटी गाउपालिकाका अध्यक्ष साउँदले गरे ईन्टरनेट डिभाईस बितरण

अछाम जिल्लाको चौरपाटी गाउँपालिकाले विद्यालयलाई प्रविधीमैत्री बनाउने भएको छ ।  सबै विद्यालयमा इन्टरनेट सेवा संचालन गर्नका लागि आवश्यक फोर जि,फाईभ जि(4G,5G )मा आधारित तार रहित ईन्टरनेट सेवा नेपाल दुर सन्चार प्राधिकरणको आर्थिक सहयोग ,नेपाल टेलिकमको नेटवर्कको प्रयोग र शाग्रिला ईन्फरमेटिक्स प्रा.लिको प्राबिधिक सहयोगमा चौरपाटि गाउपालिका भरिका १ देखि ३, १ देखि ५ र १ देखि ८ सम्मकाम ३६ ओटा आधारभुत बिधालयमा २ एम्बि पिएसको ब्यसायिक (corporate pack ) सहित आउटडोर डिभाईस र ईन्डोर डिभाईस शुक्रबार एक कार्यक्रमका बिच बितरण गरिएको छ ।

उत्पादनमुखी क्षेत्रमा मात्र बजेट बिनियोजन गर्न समन्वय प्रमुख कुँवरको आग्रह

उत्पादनमुखी क्षेत्रमा मात्र बजेट बिनियोजन गर्न समन्वय प्रमुख कुँवरको आग्रह

जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुँवरले उत्पादन मुखी क्षेत्रमा मात्र बजेट बिनियोजन गर्न आग्रह गर्नु भएको छ । साँफेबगर नगरपालिकाको दोसौ नगर सभाको नवौ अधिबेशन उद्घाटन गर्दे प्रमुख अतिथि कुवरले अनउत्पादन क्षेत्रमा भन्दा उत्पादनमुखी कृषि क्षेत्रमा लगानी लगाउन आग्रह गर्नु भएको हो । उहाँले नगरभित्र रहेका बाझो जमिनहरुको उपयोग गर्दे कृषि क्षेत्रमा युवाहरुलाई प्रोत्साहन गर्न तर्फ जोड दिनु भयो । समनव्य समिति प्रमुख कुवरले टुक्रे योजनाहरु भन्दा पनि बिकास देखिने योजनाहरुलाई छनौट गर्न पनि सुझाब दिनु भयो ।