Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०७ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

मुख्य समाचार

४० प्रतिशत काम अझै बाँकी  धरहरा उद्घाटनमा हतारो:

४० प्रतिशत काम अझै बाँकी धरहरा उद्घाटनमा हतारो:

बाहिरी आवरण हेर्दा लाग्छ, धरहराको पूरै काम सकियो। टुप्पोमा सुनको गजुर सजिएको छ। २० औं तलामा उपत्यका नियाल्न मिल्ने बार्दली बनेको छ। धरहरा सेतो रङ पोतेर चिरिच्याट्ट पारिएको छ। ठाउँठाउँमा झिलिमिली बत्ती राखिएका छन्। तर बाहिरी आवरणमा देखिएझै धरहराको पुनर्निर्माण पूरा सकिएको छैन। बाहिरबाट सिंगो रुप देखिएको धरहराको अझै धेरै काम गर्न बाँकी छ। काम नसकिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ११ गते ‘धरहरा बनिसक्यो’ भनेर उद्घाटन गरेका थिए। तर धरहराको ६० प्रतिशत मात्रै काम सकिएको छ। धरहराको पूरा काम सकिन अझै १ वर्ष पर्खनुपर्छ। कोभिडका कारण काम रोकियो भने अझै बढी समय लाग्नेछ।

लकडाउन संगै खाद्यान्नको मूल्य आकासियो, खुद्राले होलसेल देखाउछ, होलसेल ले कम्पनि, मौन छन  प्रशासन र स्थानिय तह

लकडाउन संगै खाद्यान्नको मूल्य आकासियो, खुद्राले होलसेल देखाउछ, होलसेल ले कम्पनि, मौन छन प्रशासन र स्थानिय तह

कोरोना भाइरसको दोस्रो चरणको संक्रमण दिनानुदिन बढ्ने क्रम जारी रहेको बेला सुदुरपश्चिम प्रदेशमा खाद्यान्नको मूल्य अकासिएको छ। सुदुरपश्चिम प्रदेशमा कोरोनाको संक्रमण रोक्न र फैलिन नदिन केहि ठाउँमा लकडाउन वा निषेधाज्ञा भईसकेको र केहिठाउँमा लकडाउन जारी गर्नु पुर्वै व्यापारीहरू खाद्यान्नसहित अन्य दैनिक उपभोग्य सामानको मूल्य बढाएको हो। सुदुरपश्चिम प्रदेशमा पछिल्लो समय संक्रमितको संख्या दिनानुदिन बढिरहेको बेला अत्यावश्यक खाद्य सामानको मूल्यबृद्धि भएको हो। पसल सञ्चालकहरूले होलसेलमै मूल्य बढाएर दिने गरेकाले खुद्रामा मूल्यबृद्धि गरेर बेच्न बाध्य भएको बताउँछन्। बजारमा चामल, चिनी, दाल, चना, मटर, तेललगायतका खाद्यवस्तुमा मूल्यबृद्धि भएको छ।

१० वर्ष बित्दा पनि अलपत्र नयाँ शहर, नेताहरुले साँफेबगरलाई राजनितिक हतियार बनाएको आरोप

१० वर्ष बित्दा पनि अलपत्र नयाँ शहर, नेताहरुले साँफेबगरलाई राजनितिक हतियार बनाएको आरोप

साँफेबगरमा निर्माण हुन थालेको नयाँ शहर आयोजनाको काम सुस्त गतिमा अघि बढेको छ । पटक पटक कार्यालय प्रमुख बदलिनु , राजनैतिक हस्तक्षेप , जिम्मेवार निकायको मौनताले आयोजनाको काम अलपत्र परेको हो ।  ‘बिहबार नयाँ कार्यालय प्रमुख पठाएका छौं । आइतबारसम्म साँफेबगरमा नयाँ कार्यालय प्रमुख पुग्नु हुन्छ ’ नयाँ शहर आयोजनाका निर्देशक रोशन श्रेष्ठले भने ,‘ २०६८ सालबाट काम सुरु भएको हो । बजेट अपुगका कारण धेरै काम गर्न सकिएन । कर्मचारी फेरबदल हुँदा पनि समस्या भइरहेको छ ।’  सरकारले सोचे अनुसार नै गतिविधि बढाउनका लागि दक्ष जनशक्ति व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ ।