हाम्रो बुलेटिन - सुचना को नयाँ आयम
दश वर्षमाथिका सबै किशोरीलाई आइरन चक्की र जुकाको औषधि खुवाइन्छ । सुरुमा विद्यालयमा आइरन चक्की खान डराउने किशोरीहरु आजभोलि नियमित खान थालेका छन् ।
सु.प. प्र. ०१०० (ह) ६४८५ नम्बरको अटो अनियन्त्रित हुँदा मार्तडीको कारागार मोडमा दुर्घटना भएको हो।
कहिले पाँच घण्टा हिँडेर आउँदा पनि रित्तो हात फर्किनुपर्दा नुन बोक्दाको शरीरभन्दा भारी हुन्छ उनको मन ।
ब्यास गाउँपालिका–१ टिंकरस्थित छियालेकमा रहेको सीमा प्रहरी चौकी चिसो बढेपछि छाङरु झरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कान्तिराज जोशीले बताए ।
बैठकमा आयोजनामा देखापर्ने समस्याको समाधानमा समन्वय गर्ने प्रतिवद्धता गरिएको हो ।
कैलाली उद्योग वाणिज्य संघले आउँदो मङ्सिर २२ देखि पुस २ गतेसम्म यहाँ महोत्सव आयोजना गर्न लागेको हो ।
प्रदेश सभा सदस्यहरूले प्रदेश सभाको गतिविधि र कामहरू बारे सन्तुष्टि व्यक्त गर्ने कुनै आधार नभएको टिप्पणी गरेका हुन् ।
यही मंसिर १६ गते हुने उपनिर्वाचनमा सुदूरपश्चिममा १ गाउँपालिका उपाध्यक्षसहित ४ वडाअध्यक्ष गरी ५ पदको लागि प्रतिश्पर्धा हुँदैछ ।
गोकुल रिजालले विगतमा निजी नर्सरीबाट बेर्ना किनेर वितरण गर्दै आएकोमा यस वर्ष आफैँले बेर्ना उत्पादन गर्ने तयारी गरेको बताए ।
उनीहरू हिमाली भेगबाट चिसो छल्न मंसिर दोस्रो साता सदरमुकाम खलंगा आएका हुन् ।
१४ बर्षपछि धनगढीमा हुन लागेको पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवका लागि सचिलावय उद्घाटन गरिएको हो ।
२३ वर्षीय जगत कठायत पक्राउ परेका हुन्।
कैलाली र कञ्चनपुरका स्थानीय तहमा विविध सचेतनामुलक कार्यक्रम गरि मनाइन लागेको हो ।
भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ४ लाख ३४ हजार १ सय मूल्य बराबरको सामान बरामद गरिएको हो।
प्रमुखमा उम्मेदवारी दर्ता गराएकी नागरिक उन्मुक्ति पार्टीकी रुपमति डंगोरा थारुले उम्मेदवारी फिर्ता लिएपछि टिकाकुमारी निर्विरोध निर्वाचित भएकी हुन् ।
सम्झौतापछि सिइओ खड्काले टेलिकमको साथप्रति आभार व्यक्त गर्दै क्रिकेट विकासमा रोयल्सले महत्त्वपूर्ण भूमिका खेल्ने अभिव्यक्ति दिए।
प्रधानमन्त्री केपी ओलीलाई भेटेरै अपिहिमालका बासिन्दाका पिरमर्का सुनाउन र सडकका बजेट माग्न काठमाडौं हिँडेको अपिहिमाल गाउँपालिकाका निवर्तमान अध्यक्ष धर्मानन्द मन्यालले बताए ।
काठमाण्डौको बालकुमारीमा प्रहरीको गोली लागेर ज्यान गुमाएका वीरेन्द्र शाहको परिवारलाई चौरपाटी गाउँपालिकाले घोषण गरे बमोजिमका डेढ लाख राहत रकम हस्तान्तरण गरेको छ ।
सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५९ (४) को खण्ड (घ) एवम् मानव अधिकारको मान्यताअनुरूप कैद माफी मिनाहा नगरेको जनाउँदै प्रधानमन्त्री कार्यालयसँग त्यसबारे आयोगले जानकारी माग गरेको आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिनुभयो ।
अट्वारी पर्व थारु समुदायको नितान्त मौलिक पर्व हो। अट्वारी पर्वमा थारु जातिले महाभारतका प्रमुख पात्र पाँच पाण्डवमध्येका माइलो भाइ भीमको श्रद्धापूर्वक पूजाआजा गर्दछन्।
बिहिवार तीन दिनभित्र गाडी फिर्ता लिन र सुविधा लिएपछि दलका नेताले मर्मतमा गरेको खर्चको विवरण लेखा समितिमा पेस गर्न समितिले सचिवालयलाई निर्देशन दिएको छ।
उद्धार गरिएका महिलामा कञ्चनपुरका दुई, दार्चुला एक, बैतडी एक र अछामका एक जना रहेको इलामका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले जानकारी दिए।