हाम्रो बुलेटिन - सुचना को नयाँ आयम
उद्धार गरिएका महिलामा कञ्चनपुरका दुई, दार्चुला एक, बैतडी एक र अछामका एक जना रहेको इलामका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले जानकारी दिए।
मंगलवार अनुगमनको क्रममा अवैध रुपमा सञ्चालनमा रहेका तीनओटा मेडिकल शिल गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।
चालु आर्थिक वर्ष २०८०/८१ मा चामल खरिद तथा ढुवानीको ठेक्का सम्झौता भएको छैन।
साउँदले आज बिहान घरमा कोहि नभएको बेला शरीरमा मट्टीतेल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए।
जिल्लाको दशरथचन्द नगरपालिका–५ पल्लाचौंडालीका ४४ बर्षीय नवराज लेखक र सोही वडाको आइत बस्ने लक्ष्मण भनिने ४३ बर्षीय केशव लेखकको मृत्यु भएको हो।
तराईबाट लामखुट्टे पहाड उक्लिएकाले ती क्षेत्रमा पनि जोखिम बढ्दै गएको छ ।
योजनामा मानवीय सहयोग एवं पुनर्निर्माण र पुनस्र्थापना क्षेत्रमा गर्न सकिने विषयसमेत समावेश गरिएको छ।
घट्नाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारवाहीका लागि नगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालय बन्दको घोषणा गरेको छ ।
धरानमा बाहिएकाे घटनाकाे विराेधमा धनगढीबाट विराेध गरिएको हाे।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन÷स्वीकृति पाएका सुदूरपश्चिमका ५ शिक्षण संस्थाले डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षाका लागि सिट पाउन नसकेका हुन्।
यो संख्या चालु आर्थिक वर्षको पहिलो महिना (साउन) को मात्र हो।
गौरा पर्व सुदूरपश्चिमको पहाडी समुदायले मनाउने सबैभन्दा लोकपर्व हो।
प्रदेशभित्र निर्यातयोग्य उद्योगको विकास नहुँदा यति ठूलो परिणामा आयात खाद्यन्नसँगै फलफुल र तरकारी आयात गर्नु परेको हो।
दैजी बजारदेखि चुरेसम्मको १६ किलोमिटर सडक कालोपत्रेका लागि पूर्वाधार कार्यालय कञ्चनपुरले ठेक्का सम्झौता गरेको छ।
सबैभन्दा बढी आगलागीबाट एक करोड ५५ लाख ६५ हजार ८ र भारी वर्षाबाट ९६ हजारको क्षति पुगेको सुदूरपश्चिम प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्र (पीइओसी) धनगढीको अनुमान छ।
विगत ६ महिनामा सभाले मुख्यमन्त्रीलाई विश्वासको मत दिने, सभामुख र उपसभामुखको निर्वाचन र बजेट पारित गर्नमा प्रदेश सभाको भूमिका सीमित भएको छ।
उनलाइ उपचारका लागि साेहि ठाउँकी स्थानिय करिष्मा अयडीकाे जिम्मा लगाएर अछामकाे बयलपाटा अस्पतालमा पठाइएकाे जनाएकाे छ।
जिल्लाको जोशिपुर गाउँपालिका – १ की ६० वर्षीया वेलासी डगौराको मृत्यु भएको प्रहरीले जनाएको छ।
मिर्गी हुने समस्या भएका रानाको अस्पतालको लापरबाहीको कारण मृत्यु भएको भन्दै आफन्तले अस्पताल घेराउ गरेका छन्।
आइतवार बिहान करिब २ बजे कृष्ण धामीलाई सर्पले टोकेको थियो।
मुलुककै आर्थिक समृद्धिसँग जोडिएको सो पुल निर्माणका लागि पर्याप्त बजेट प्राप्त नहुँदा निर्माण कार्य प्रभावित भएको हो।
भेटको क्रममा मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशका बाढी, पहिरो प्रभावितलाई राहत प्रदान र समस्या समाधानका लागि तीनै तहका सरकारबीच समन्वय हुनुपर्ने बताएका छन।