कोरोना उत्पत्तिबारे नयाँ खुलासा : चीनमा देखिनुभन्दा ३ महिनाअघि नै इटलीमा
कोरोना उत्पत्तिबारे नयाँ खुलासा : चीनमा देखिनुभन्दा ३ महिनाअघि नै इटलीमा
Read moreकोरोना उत्पत्तिबारे नयाँ खुलासा : चीनमा देखिनुभन्दा ३ महिनाअघि नै इटलीमा
Read moreबंगलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाली टिमको कप्तानी भरत खवासले गरेका छन् । प्रशिक्षक बाल गोपाल महर्जनले स्ट्राइकर भरतलाई कप्तानीको जिम्मेवारी दिएका हुन् । पहिलो खेलमा गोलकिपर किरण चेम्जोङले नेपालको कप्तानी गरेका थिए ।
Read moreकञ्चनपुरमा स्कारपियो र अटो ठोक्किँदा दुर्घटना भएको छ । मंगलबार दिउँसो जिल्लाको शुक्लाफाँटा नगरपालिका–११ को कलुवापुरमा प्रदेश ३ ०१–०२३ च नम्बरको स्कारपियो र म१ह ११४८ नम्बरको अटो ठोक्किएका हुन ।
Read moreडडेल्धुरामा एक श्रीमानले श्रीमतीको हत्या गरेका छन् । जिल्लाको परशुराम नगरपालिका–७ साँदनीका ४५ वर्षीय करन पुन मगरले ४० वर्षीया श्रीमती पार्वती पुन मगरको हत्या गरेका हुन् ।
Read moreपार्टी प्रवेश गरेको भन्दै, अछाममा नेकपाद्धारा काग्रेश कार्यकर्ता माथी हातपात
Read moreकाठमाडौंको कपनमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ।
Read moreडडेल्धुरामा पहिलो पटक कंक्रिट उद्योग खुलेको छ ।
Read moreस्मार्टफोन हाम्रो जिन्दगीको अहम् हिस्सा बनिसकेको छ । मान्छेले आफ्नो जीवनको आधा हिस्सा मोबाइललाई बनाइसकेका छन् ।
Read moreधादिङको नीलकण्ठ नगरपालिका–३ सिरानबजारका श्रीकृष्ण अधिकारी किबी खेती शुरु गरेपछि मनग्गे आम्दानी गर्न थालेका छन् ।
Read moreकञ्चनपुरको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कृष्णपुर–२ वाणीमा भएको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका उत्तमसिंह धानुकको मृत्यु भएको छ ।
Read moreबंगलादेशको निमन्त्रणामा ढाकामा रहेको नेपाली फुटबल टोलीले मंगलबार दोस्रो मैत्रीपूर्ण खेल खेल्न लागेको छ । बंगलादेशस्थित बंगबन्धु रंगशालामा दोस्रो मैत्रीपूर्ण खेल हुन लागेको हो ।
Read moreफिल्म निर्माताले कलाकारलाई सम्झौता गरेअनुसार समयमै पारिश्रमिक नदिँदाको नमीठो र पीडादायी अनुभवका एक साक्षी हुन्, अभिनेता नाजिर हुसेन ।
Read moreचैत र बैशाख महिनालाई पुस्तक प्रकाशनका हिसाबले राम्रो समय मानिन्छ । प्रकाशकहरू राम्रा र आशा गरिएका पुस्तक कि त दसैँ अगाडि (भदौ र असोज महिनामा) कि नयाँ वर्षछेका निकाल्ने गर्छन् । यो समयलाई बजारका हिसाबले किताबको विशेष सिजन मानिन्छ । तर, लकडाउनका कारण गत चैत र यस वर्षको वैशाखमा कुनै पनि नेपाली पुस्तक बजारमा आएनन् । प्रकाशित पुस्तक पनि बजारमा जान पाएका छैनन् । पछिल्लो ४ महिनादेखि नेपाली बजारमा पुराना पुस्तकको मात्रै किनबेच भइरहेको छ ।
Read moreविश्वमा कोरोना भाइरस संक्रमणको महामारी अन्त्यका लागि खोपको विकास र प्रयोगले मात्रै काम नगर्ने विश्व स्वास्थ्य संगठन प्रमुखले सोमवार बताएका छन् ।
Read moreसुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै उक्त क्षेत्रमा एकाएक चिसो बढेको छ ।
Read moreपरिस्थिति एकाएक परिवर्तन भएन भने सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद अब बहुमतीय प्रक्रियातर्फ अघि बढ्ने देखिएको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओली पार्टीका कमिटीहरुमा मात्र होइन, संसदीय दलमा समेत अल्पमतमा देखिन्छन् । तर त्योभन्दा अघि पुष्पकमल दाहाल र ओली पक्षधरबीच आफू बलियो बन्ने रणनीतिमा केन्द्रित हुँदा विवाद कु दिशातर्फ अघि बढ्छ, यसै भन्न सकिने अवस्था छैन ।
Read moreसंचारकर्मी पूर्ण बहादुर खड्कालाई कोरोना संक्रमण पुष्टी भएको छ । सुदूरआज डटकमका सम्पादक रहेका खड्कालाई आज आईतबार कोरोना भाईरस कोभिड १९ को संक्रमण देखिएको पुष्टी भएको हो ।
Read moreहरेक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज (सोमबार) भाइटीका।
Read moreप्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार सोमबारदेखि सुरु भएको छ । चन्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ । यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ । यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ ।
Read moreसुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा पेट्रोलिय पदार्थको कृत्रिम अभाव सिर्जना भएको छ । तिहारको अवधिमा धनगढीमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना भएको हो ।
Read more२०७४ फागुन २ गते ‘भ्यालेन्टाइन्स डे’ थियो । तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आपसमा रातो गुलाफ साटासाट गरेर प्रेम व्यक्त गरे । त्यही दिन ललितपुरको मानभवनस्थित एक घरमा तत्कालीन एमाले र माओवादीको संयुक्त बैठक बस्यो ।
Read moreयमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोरु जोत्ने हलीको समेत पूजा गरी हली तिहार पर्व मनाइँदैछ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो ।
Read moreकैलालीको मोहना नदी स्थित ढकौवामा निर्माण गरिएको फलामे तथा काठे पुलको आज उद्घाटन गरिएको छ । गोदावरी नगरपालीका वडा नम्बर ३ को ढकौवामा निर्माण गरिएको पुलको एक कार्यक्रमका विच वडा नम्बर ३ का वडाध्यक्ष मोहन बहादुर खत्रीले उद्घाटन गरेका हुन् । उक्त पुलले ढकौवा, मुक्तीनगर र कञ्चनपुरको कृष्णपुर नगरपालीका वडा नं. ५ पबित्र बस्ती जोड्ने छ ।
Read moreअपाङ्गता भएका व्यक्तिहरुका लागि स्थापित नेपाल बोसिया संघको १२ औं वार्षिकोत्सब मनाइएकाे छ। संघकाे स्थापना दिवस तथा नेपालीहरुका तिहार छठ पर्वको अवसरमा भर्चुअल माध्यमबाट शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हाे।
Read moreचौलानी ग्रुपअफ कम्पनीजले धनगढीमा पहिलो शाखा मिनी मार्ट सञ्चालनामा ल्याएको छ । चौराहा क्षेत्रका ग्राहकहरुको सुविधा र सहजताका लागि करिब एक करोडको लागतमा चौलानी मिनी मार्ट सञ्चालनमा ल्याएको हो । शनिबार धनगढी उप–महानगरपालिकाका मेयर नृप बहादुर वडले सो शाखाको उद्घाटन गरेका हुन ।
Read more