झन्डै पाँच खर्ब रेमिटेन्स छ महिनामा भित्रियो
चालू आर्थिक वर्षको छ महिनामा झण्डै रु पाँच खर्ब बराबरको विप्रेषण भित्रिएको छ। केन्द्रीय बैंकका अनुसार सो अवधिमा कूल रु चार खर्ब ९५ अर्ब ३१ करोड बराबरको विप्रेषण मुलुकभित्र भित्रिएको छ।
Read moreचालू आर्थिक वर्षको छ महिनामा झण्डै रु पाँच खर्ब बराबरको विप्रेषण भित्रिएको छ। केन्द्रीय बैंकका अनुसार सो अवधिमा कूल रु चार खर्ब ९५ अर्ब ३१ करोड बराबरको विप्रेषण मुलुकभित्र भित्रिएको छ।
Read moreनयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको संख्या पाँच लाख नाघेको यातायात व्यवस्था विभागको तथ्यांक छ । कोरोनाका कारण लामो समय बन्द भएर खुलेको लाइसेन्सका लागि देशभरका कार्यालयमार्फत हालसम्म सो संख्यामा सेवाग्राहीले फारम भरिरहेका छन् ।
Read moreप्रहरी चौकी चौखुट्टे ले भारत बाट अबैध रुपमा ल्याउदै गरेको ईण्डियन बिंडी पक्राउ गरी कारबाहिको लागी करदाता सेवा कार्यालय साँफेबगर मा पठाएको छ ।
Read moreप्रेस संगठन कैलालीले ५१ सदस्यीय कमिटी विस्तार गरेको छ । संगठनका कैलाली संयोजक हरिस बिकको अध्यक्षतामा सोमबार बसेको बैठकले ५१ सदस्यीय कमिटी विस्तार गरेको हो । प्रेस संगठन सुदूरपश्चिम प्रदेश सह सयोजक नबराज भण्डारीको प्रमुख आथित्यतामा उक्त बैठक सम्पन्न भएको हो ।
Read moreसुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रायले चालु आर्थिक वर्षको ६ महिनामा सेवासुविधामा मात्रै झण्डै साढे १ करोड खर्च गरेको छ।
Read moreअछाममा गुड्दै गरेको भ्यानमा आगो सल्किएर नष्ट भएको छ।
Read moreसुदूरपश्चिम प्रदेशमा भूमिहिन र अव्यवस्थित बसोबासीहरूलाई लालपुर्जा दिने गरि लगत संकलनको काम सुरू भएको छ।
Read moreप्रतिनिधिसभा विघटन र सरकारले गरेको संवैधानिक निकायमा गरेको नियुक्तिविरुद्ध आज कांग्रेस सम्बद्ध भातृ संस्थाले प्रदर्शन गर्दैछन्। एक विज्ञप्ति जारी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भातृ संस्थाको प्रदर्शन शनिबार गर्न लागिएको जानकारी दिए।
Read moreतपाईंले कल्पना गरेभन्दाे धेरै व्यक्तिगत डेटा गुगलले संकलन गरिरहेको हुन्छ । तपाईंका हरेक सर्च गतिविधिदेखि लिएर युट्युवमा तपाईंले के हेर्नु भयो भन्नेसम्मका सबै कुरा गुगललाई थाहा हुन्छ ।
Read more५३ करोड ३० लाख फेसबुक प्रयोगकर्ताको डेटा लिक भएको छ । फेसबुक र टेलिग्राम एप एउटै फोनमा प्रयोग गर्ने प्रयोगकर्ताको लिक भएको व्यक्तिगत विवरण अनलाइनमार्फत बिक्रीमा राखिएको छ ।
Read moreगुगलले बग बाउन्टी नाममा सन् २०२० मा मात्रै ६.७ मिलियन अमेरिकी डलर अर्थात ७८ करोड २२ लाख रूपैयाँभन्दा बढी रकम ह्याकरलाई उपलब्ध गराएको जनाएको छ ।
Read moreआफ्नो छोराछोरी मोबाइल अति नै चलाउने र धेरैबेर नचलाउन भन्दा झर्किने गर्छन् भने बुझ्नुहोस् उनीहरूमा मोबाइलले समस्या ल्याएको छ ।
Read moreसरकारले हालै परीक्षणको रुपमा सार्वजनिक गरेको नागरिक एपमा धेरै प्रयोगकर्ताको चासो देखिएको छ । तर एपमा नागरिकताको विवरण अनिवार्य गरिएका कारण रेकर्ड फेला नपरेपछि धेरैजसोले खाता नै खोल्न नसकेको गुनासो गरेका छन् ।
Read moreबैतडीको दोगदाकेदार गाउँपालिकामा १७ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको छ । दोगडाकेदार गाउपालिका-७ चडेपानी (कतोला) घर भई गाउँपालिकाको भवन नजिकै रहेको सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत किशोरी भागरथी भट्टको विद्यालयत्रबाट घर फर्किने बेला बाटोमा पर्ने जंगलमा बलात्कारपछि हत्या भएको हो ।
Read moreसंवैधानिक निकायहरूमा भएको नियुक्तिविरुद्ध सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सभामुखले सर्वोच्च अदातलमा आफैं उपस्थित भएर रिट निवेदन दर्ता गराएका थिए । सर्वोच्चमा दायर गरेको रिट निवेदनमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संवैधानिक परिषद्को कार्यालय, प्रधानमन्त्री केपी ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नियुक्ति लिएका ३२ जना संवैधानिक निकायका पदाधिकारी र मुख्य सचिव शंकरदास बैरागीलाई विपक्षी बनाइएको छ ।
Read moreसुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीस्थित शैलेश्वरी फारवेष्ट स्कूल अफ हेल्थ साइन्स एण्ड टेक्नोलोजी कलेजले नर्सिङ अध्यापन गराउन थालेको ११ वर्ष भयो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट एक शैक्षिक सत्रमा ४० जनालाई नर्सिङ अध्यापन गराउने गरि अनुमति पाएको छ। अनुमति पाएको कलेजले एक सय शैयाको आफ्नै अस्पताल सञ्चालन गर्नुपर्ने मापदण्ड रहेको हो। तर मापदण्ड पुरा गर्न सो कलेजले प्रयोगात्मक अभ्यासका लागि सेती प्रादेशिक अस्पताललाई छनोट गरेको छ। तर कलेजका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भने अस्पताल खोल्ने समय अझै बाँकी रहेको बताएका छन्।
Read moreइन्डियन प्रिमियर लिग (आईपीएल)को आगामी संस्करणको अक्सनमा नेपालबाट ८ खेलाडीले नाम दर्ता गराएका छन्।अक्सनका लागि १ हजार ९७ जना खेलाडीले आफ्नो नाम दर्ता गराएका छन्। यसमा ८ सय १४ भारतिय र २ सय ८३ विदेशी खेलाडी छन्। एसोसिएट राष्ट्रका २७ खेलाडीले आईपीएल अक्सनका लागि नाम दर्ता गराएका छन्। नेपालबाट ८ जना खेलाडी छन्।
Read moreनेपाली काङ्ग्रेस अछामका उपसभापति चन्द्रप्रसाद ढुंगानाको राजीनामा स्वीकृत भएको छ । पार्टी विधान र पद्धति अनुसार नचलेको भन्दै ढुंगानाले राजीनामा दिएका थिए ।
Read moreबैतडीमा १७ वर्षीया किशोरीको शव फेला परेको छ।
Read moreअछामको तुर्माखाँद गाउँपालिका– ४ का नेपाली कांग्रेसका सदस्य झंकर बहादुर बुढाको कुटपिटमा संलग्नलाई कारबाही गर्न नेपाली कांग्रेस तुर्माखाद गाउँपलिकाले माग गरेको छ।
Read moreप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले गरेको आजको हड्तालले जनतालाई दुःख दिएको बताएका छन् ।
Read moreप्रतिनिधिसभा विघटनको विरुद्धमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले बिहीबार गरेको आम हड्तालले देशभरको जनजीवन प्रभावित भएको छ ।
Read moreनेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शुक्रबार बृहत् सभा आयोजना गर्ने भएको छ । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ नारायणहिटी दरबार अगाडि आमसभा गर्न लागिएको हो ।
Read more