Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २० बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

प्रतिनिधिसभा विघटन मुद्दामाथिको बहस सकियो

प्रतिनिधिसभा विघटन मुद्दामाथिको बहस सकिएको छ । सर्वोच्च अदालतमा परेका प्रतिनिधिसभा विघटन विरुद्धका मुद्दामा एमीकस क्युरीको तर्फबाट वरिष्ठ अधिवक्ता गीता पाठकले राय दिएपछि सबै बहस सकिएको हो ।

Read more

प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दा : आज बहस सकिँदै

दुई महिनादेखि सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा रहेको प्रतिनिधिसभा विघटन विरूद्धको मुद्दामा आज एमीकस क्युरी (अदालतको सहयोगी) को बहस सकिँदैछ।

Read more

१४ दिनदेखि अस्पतालमै रहेको शव भागरथीका परिवारले बुझ्ने, दाजु भन्छन्- ‘न्याय पाए ’

अभिभावकको रहोबरमा बयान लिने क्रममा अभियुक्तले बलात्कारपछि हत्या गरेको अभियोग स्विकारेपछि भागरथीका परिवारले शव बुझ्ने भएका छन्। बलात्कारपछि भागरथीको हत्या अभियोगमा पक्राउ गरि प्रहरीले सार्वजनिक गरेका उनकै भाइ नाता पर्ने प्रहरीकै शब्दमा अन्दाजी १८ वर्षीय दिनेश भट्टले घटना घटाएको भरपर्दो प्रमाण पेश नगरेको भन्दै शव बुझ्न अस्वीकार गरेका परिवारले आज शव बुझ्ने बताएका छन्।

Read more

बुवाकै सामु लिएको बयानमा बलात्कार गरेको पनि स्वीकारे भागरथी हत्याका अभियुक्तले

बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्ट हत्याका अभियुक्त दिनेश भट्टले बलात्कार पनि गरेको स्वीकार गरेका छन्। आज सरकारी वकिलले उनका बुवाको सामु लिएको बयानका क्रममा दिनेशले बलात्कार पनि गरेको स्वीकार गरेका हुन्।

Read more

बुढाकोटमा ७ सय बढीको राष्ट्रिय परिचयपत्र विवरण दर्ता

साँफेबगर नगरपालिका -९ बुढाकोटमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता कार्यक्रम सम्पन्न भएको छ । माघ ३० गते शुक्रबार बाट सुरु भएर बिहिबार सम्पन्न भएको राष्ट्रिय परिचयपत्र विवरण दर्ता कार्यक्रममा ७ सय जना भन्दा बढी नागरिकको राष्ट्रीय परिचय पत्रको विवरण दर्ता भएको राष्ट्रिय परिचयपत्र दर्ता टोली बुढाकोटका प्रमुख शंकरबहादुर कुँवरले बताउनु भयो ।

Read more

राष्ट्रिय परिचयपत्रमा दलितहरुलाई गालीगलौजको भाषा : गुल्मीका दलितहरुले बहिष्कार गर्ने

सरकारले केही दिनअघि  बनाउन सुरु गरेको राष्ट्रिय परिचय पत्रमा दालित समुदायका  नागरिकहरुलाई गालीगलौजको भाषा प्रयोग गरिएको भन्दै त्यसलाई नसच्चाएर राष्ट्रिय परिचय पत्र नै बहिष्कार गर्ने यहाँका दालित समुदायले चेतावानी दिएका छन् ।

Read more

अछाममा निर्वाचन आचारसंहिता सम्बन्धि कार्यक्रम सम्पन्न

पाँचौ निर्वाचन दिवसको अवसरमा जिल्ला निर्वाचन कार्यालय अछामले जिल्लाका सरोकारवालासंग बृहत अन्तरक्रिया गरेको छ । निर्वाचन आचारसंहिता कार्यन्वयनमा सरोराकारवालाको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागि सरोकारवालाले कार्यक्रमको प्रशंसा गर्दै निर्वाचन भईहाले निर्वाचन आचारसंहिता प्रभावकारी ढंगले कार्यन्वयन गर्नुपर्नेमा जोड दिएका छन ।

Read more

वार्षिकोत्सवको अवसरमा दारी ग्याङ धनगढीद्वारा शैक्षिक सामग्री वितरण

दारी ग्याङ धनगढीले आफ्नो पाँचौ वार्षिकोत्सवको अवसरमा धनगढीको एक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ।

Read more

कस्तो सजाय होला भागरथी हत्या प्रकरणः दोषी ठहरिए किशोरलाई ?

बैतडीकी भागरथी भट्टको बलात्कार र हत्या अभियोगमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ। प्रहरीले सार्वजनिक गरेको अभियुक्तको उमेर १८ वर्ष भनिएको छ।

Read more

१२ ओटा कम्पनीको ४ करोड ९२ लाखभन्दा बढी आईपीओ आउने तयारीमा, कुन-कुन कम्पनीको आउँदै ?

कम्पनीले आईपीओ निष्कासन बाँडफाँट गरेको १५ दिनभित्रमा दोस्रो बजारमा कारोबारमा आएको थियो । यस कम्पनीको शेयरमूल्य कारोबारमा आएकै दिनदेखि ९ प्रतिशतभन्दा बढीको दरले वृद्धि हुँदै आएको छ । अहिले ५ हजारको लगानी रू. २५ हजारभन्दा बढी पुगिसकेको छ । यसले गर्दा छोटो समयमा नै लगानीकर्ताले आकर्षक लाभ हात पारेका छन् ।

Read more

क्रिस मरिस बने आईपीएल इतिहासकै सबैभन्दा महँगा खेलाडी

भारतकाे टी–२० क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आईपीएल) का लागि खेलाडीकाे अक्शन सुरु भएकाे छ । चेन्नईमा चलिरहेकाे यसपालिकाे अक्शनमा ६१ खेलाडी छानिएका छन् ।

Read more

शान्तिसुरक्षा कायम गर्न कुनै सम्झौता गर्दिनँ : डिएसपी अर्याल अछाम

अछाम प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक तुलसीराम अर्यालले आफ्नो पहिलो प्राथमिकता कानुन कार्यान्वयन भएको बताउनुभएको छ । हालै अछाम प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका उहाँले जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, महिला अधिकारकर्मी र पत्रकारसँग परिचयात्मक कार्यक्रम गर्दै यस्तो बताउनुभएकाे हाे ।

Read more

भागरथीकी आमा भन्छिन् – दिनेशले मारेको विश्‍वासै छैन, हत्यारा लुकाउने खेल भयो (भिडियोसहित)

उक्त टोलीमा संविधान सभा सदस्य बहादुरसिंह थापा, नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महर, नेपाल महिला संघकी कोषाध्याक्ष जानकी सिंहलगायत नेता–कार्यकर्ताहरु थिए । महिला संघकी कोषाध्यक्ष सिंहले पनि भागरथीकी आमा प्रहरीले सार्वजनिक गरेको किशोरले छोरीको हत्या गरेको दाबीमा विश्वस्त नदेखिएको प्रतिक्रिया दिइन् ।

Read more

पत्रकार महासंघको २६ औं महाधिवेशन आज

नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन आज काठमाडौंमा हुँदैछ । राष्ट्रिय सभागृहमा हुने महाधिवेशनको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले बताएको छ ।

Read more

भागरथीको बलात्कार तथा हत्याका अभियुक्त दिनेशलाई ५ दिन म्याद थप गरेर अनुसन्धान गर्न अदालतको अनुमति

भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा पक्राउ परेका उनका छिमेकी १८ वर्षीय दिनेश भट्टलाई ५ दिन म्याद थप गरेर अनुसन्धान अगाडि बढाउन अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

Read more

फरक–फरक बयानको ‘क्लु’ले डाेर्‍याएको सफल अनुसन्धान : भागरथी हत्या

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार–हत्या घटनामा प्रहरीले सुरुदेखि नै विभिन्न व्यक्तिमाथि सोधपुछ र निगरानी राखेको थियो। स्थानीय व्यक्ति, भागरथीका साथीलगायत सुरुदेखि नै प्रहरीको निगरानीमा थिए।

Read more

भागरथीका दाइले दिए आरोपीविरुद्ध किटानी जाहेरी

बलात्‍कारपछि हत्‍या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टका दाजु शंकर भट्टले हत्‍या अभियोगमा पक्राउ परेका दिनेश भट्टविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् । दाइ शंकरले जिल्ला प्रहरी कार्यालय बैतडीमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Read more

भागरथी प्रकरणको सफलतापछि डीआईजी सुवेदीले भने, अब निर्मलाले पनि चाँडै न्याय पाउँछिन्

सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले प्रहरीको दृढ विश्वास र निरन्तरको मेहेनतपछि भागरथी हत्या प्रकरणमा सफलता मिलेको बताएका छन्।

Read more

भागरथी हत्याको टाइमलाइन: कुकुर आउने भएपछि गोठालो गए आरोपि

गएको माघ २१ गते बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीय किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न अभियुक्तले प्रहरीसमक्ष आफ्नो अपराध स्वीकार गरेको छ । भागरथीको हत्यामा संलग्न अभियुक्त १६ वर्षीय दिनेश भट्टले आफ्नो अपराध र टाइमलाइनबारे प्रहरीलाई साबिती बयान दिएको छ । स्थानीय सनातम धर्म माविमै कक्षा ११ मा अध्ययनरत दिनेश भट्टले आफ्नो अपराध स्वीकार गरेका छन् ।

Read more

घरायसी रिसिबीका कारण बलात्कारपछि घाँटी थिचेर हत्या गरे - भागरथी हत्याका अभियुक्तको बयान

१७ वर्षीया भागरथी भट्टको हत्या अभियोगमा पक्राउ परेका किशोरले घरायसी रिसिबीका कारण बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान दिएका छन्।

Read more

भागरथीकै विद्यालयका छात्रद्वारा बलात्कार र हत्या गरेको स्वीकार - भोलि सार्वजनिक गर्ने तयारी

बैतडीको दोगडाकेदार गाउँपालिका—७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार तथा हत्या गरेको उनकै विद्यालयकै एक छात्रले प्रहरीसमक्ष स्वीकार गरेको छ । स्थानीय सनातम धर्म माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् भागरथी । प्रहरी स्रोतका अनुसार ती छात्रलाई भोलि बिहान १० बजे सार्वजनिक गर्ने तयारी गरिएको छ ।

Read more

कांग्रेस नेता एनपी साउदको गृह जिल्लामा राँके जुलुस

बैतडीको डिलासैनी गाउँपालिका पङ्सेरामा भएको घटनाको विरोध गर्दै कांग्रेस नेता एनपी साउदको गृहजिल्ला कञ्‍चनपुरमा राँके जुलुस निकालिएको छ। सोही घटनाको विरोध गर्दै कञ्‍चनपुरको क्षेत्र नम्बर २ मा युवाहरुले राँके जुलुस निकालेको नेपाली कांग्रेस कञ्‍चनपुरका सहसचिव लेखराज जोशीले जानकारी दिए।

Read more

विद्यार्थी साहित्य प्रतिष्ठानको २२ औँ वार्षिक उत्सव सम्पन्न, विभिन्न व्यक्तिहरु सम्मानित

विद्यार्थी साहित्य प्रतिष्ठान कैलाली बहुमुखी क्याम्पसको २२ औ वार्षिक उत्सव सम्पन्न भएको छ । मंगलबार एक कार्यक्रमका विच प्रतिष्ठानले क्याम्पसको सभाहलमा २२ औ वार्षिक उत्सव सम्पन्न गरेको हो । कार्यक्रमको उद्घाटन कैलाली बहुमुखी क्याम्पसका प्रमुख प्रा.डा पदमराज जोशीले गरेका हुन ।

Read more
Page 106 of 153