प्रथम रात्रिकालिन सिरिजको दोस्रो दिन लायन्स विजयी - धनगढी
धनगढीमा जारी प्रथम रात्रिकालीन क्रिकेट सिरिजको दोस्रो दिन आइतबार राति भएको खेलमा लायन्स क्लब विजयी भएको छ ।
Read moreधनगढीमा जारी प्रथम रात्रिकालीन क्रिकेट सिरिजको दोस्रो दिन आइतबार राति भएको खेलमा लायन्स क्लब विजयी भएको छ ।
Read moreमेलिना राई र राजेश घिमिरेको 'स र र र' बोलको गीत सार्वजनिक भएको छ। नायिका आँचल शर्मा र मुकुन भुसालले अभिनय गरेको गीतको भिडिओ शुक्रबार युट्युबमा सार्वजनिक भएको हो । एकतारे सबिन र सरोज परियारको शब्द रहेको गीतमा गायक घिमिरेकै संगीत सुन्न सकिन्छ। गीतको भिडिओ निकेश खड्काले निर्देशन गरेका हुन्। नेपाली लोकलयमा आधारित गीतमा मौलिक नेपाली बाजाहरुको प्रयोग गरिएको छ।
Read moreप्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन पढ्न आग्रह गरेको छ ।
Read moreउद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले शनिबार सो सडक शिलान्यास गरेका हुन् । यहाँसम्म कि सो सडकको स्तरोन्नतीको काम दशैं लगत्तै सुरु गरिएको थियो ।
Read moreबयालपाटा अस्पताल नजिकै बिगत ४ दिन देखि अलपत्र एक भारतीय बृद्ध महिलाकाे उद्दार गरिएको छ । कांग्रेस नेता राजन कुवरकाे पहलमा ती महिलालाई उद्दार गरि उपचारको लागि बयालपाटा अस्पतालमा राखिएको छ । ती बृद्ध महिलालाई उपचार पछि ल्याक नेपाल द्रारा साफेबगरमा सञ्चालित सेब हाउसमा राखिने नेता कुवरले बताए ।
Read moreसत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सचिवालयमा ३८ पृष्ठ लामो प्रस्ताव पेश गरेका छन् । शनिबार बसेको सचिवालय बैठकमा पेश गरिएको प्रस्तावमा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २८ कात्तिकमा पेश गरेको प्रस्तावमाथि आफूमाथि उठाएका प्रश्नहरुको जवाफ मात्र दिएका छैनन्, प्रचण्डमाथि नै प्रतिपश्नहरु गरिएको छ ।
Read moreनेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पदमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवँर निर्वाचित भएका छन् ।
Read moreप्रचण्डले लगाएको आरोपमाथि ओलीले सचिवालयमा फर्काए यस्तो जवाफ [पूर्णपाठ]
Read moreसत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा अन्तर्राष्ट्रिय विभाग उपप्रमुख विष्णु रिजालले माओवादीकै कारण फाइदा लिएका तत्कालीन एमाले नेताहरू उनीहरू (माओवादी) प्रति कठोर र असहिष्णु देखिएको टिप्पणी गरेका छन् ।
Read moreफुटबलका लिजेन्ड डिएगो म्याराडोनाको अन्तिम संस्कार बिहीबार विशेष समारोहबीच सम्पन्न भएको छ । राजधानी बुनोस आयर्सको जार्डिन डे पाजमा म्याराडोनाको अन्त्यष्टि गरिएको हो । कफिनसहित म्याराडोनाको पार्थिव शरीरलाई उनकै आमा डाल्मा तथा बुबा डिएगोकै समाधिस्थलनजिकै अन्तिम संस्कार गरिएको हो ।
Read moreकैलालीको इलाका प्रहरी कार्यालय, मालाखेतीका इञ्चार्ज सम्पर्कबिहीन भएको प्रकरणपछि उनको ठाउँमा नयाँ प्रहरी नायब उपरीक्षक (डीएसपी) पठाइएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालले डीएसपी प्रेमबहादुर शाहीलाई त्यहाँ काज सरुवा गरेको हो । उनी लागूऔषध नियन्त्रण ब्युरो, बबरममहलमा कार्यरत थिए ।
Read moreरुकुम पश्चिम आठबीसकोट नगरपालिका–७ पोखरामा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
Read moreनेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि शनिबार मतदान हुँदै छ । अन्तिम समयसम्म सहमतिको प्रयास गरिए पनि सफल हुन सकेन । महासंघका ६४ पदमा निर्वाचन हुँदै छ । महासंघका उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोरकुमार प्रधानले बरिष्ठ उपाध्यक्ष पदमा उमेद्वारी दिई आआफ्ना प्यानल बनाएर चुनावी मैदानमा छन् ।
Read moreस्टार क्रिकेटर सन्दीप लामिछानेलाई कोरोनाभाइरस संक्रमण भएको छ।
Read more'तेरो छोरीले गाउँको नाम फाल्यो । परिवारको नाक काट्यो,' भन्ने आफन्तहरु त्यस दिन बिहानै सपनालाई बधाई दिन घरमै आए । सपनाकी आमाबुवालाई बधाई दिँदै भन्दै थिए, 'सपनाले गाउँकै नाम राख्यो । विश्वमा सपना कहाँको भन्यो भने म्याग्दीको भनेर कुरा आउँछ।'
Read moreचर्चित स्मृति युवा क्लब रामारोशन गाउँपालिका -७ को आयोजना सुरु भएको गाउँपालिकास्तरिय खुला भलिबल प्रतियोगिताको उद्घाटन समारोह सम्पन्न भएको छ।
Read moreबहुदलीय व्यवस्थामा विभिन्न राजनीतिक दलबीच विचारधारा, नीतिका आधारमा प्रतिस्पर्धा हुनु स्वाभाविक हो । तर नेपालमा राजनीतिक दलहरुबीच मात्र होइन, ती दलभित्र पनि विभिन्न पक्ष र प्रतिस्पर्धा देखा पर्दै आएका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विभिन्न पक्ष छन् । एउटै झण्डामुनि रहेका कार्यकर्ताहरु कोही ओली समूह, कोही प्रचण्ड समूह, कोही माधवकुमार नेपाल समूहका रुपमा विभक्त छन् । अर्थात् केन्द्रमा केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल लगायतका नेताहरु आ–आफ्नो गुट बनाएर संघर्षरत छन् ।
Read moreयही मंसिर ९ गतेदेखि जारी कक्षा–१२ को परीक्षा दिनेक्रममा अनियमितता भएको भिडियो अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ भएको छ। भिडियोमा विद्यार्थीहरु मोबाइल हेर्दै उत्तर लेखिरहेका देखिएका छन्। २६ सेकेन्डको सो भिडियो परीक्षार्थीले नै खिचेको देखिन्छ।
Read moreपछिल्लो समय कोरोना भाइरसबाट सङ्क्रमितमा लामो समयसम्म सङ्क्रमण देखिन थालेको छ । पत्रकार शान्ति लामा ४३ दिनसम्म सङ्क्रमणको पीडामा हुनुहुन्छ । उहाँले ३८औँ दिनमा परीक्षण गर्दा पनि सङ्क्रमण देखिएको छ । लामालाई सुरुका १४ दिनसम्म ज्वरो आउने, स्वाद थाहा नपाउने, खोकी लाग्नेदेखि शरीरका विभिन्न भागमा बिमिरा आउने सम्मका सबै लक्षण देखिए ।
Read moreकाठमाडौंवासीलाई मृगतृष्णा जस्तै बनेको मेलम्ची खानेपानी आयोजना सम्पन्न हुने नयाँ मिति सार्वजनिक भएको छ । सरकारले अब कुनै पनि प्राविधिक समस्या नआए चार महिनाभित्र उपत्यकाका धारामा मेलम्चीको पानी झर्ने दाबी गरेको छ ।
Read moreट्रान्सपरेन्सी इन्टरनेसनलले जारी गरेको ‘ग्लोबल करप्सन ब्यारोमिटर एसिया’को प्रतिवेदन नेपालका लागि चिन्ताजनक देखिएको छ । प्रतिवेदनअनुसार ५८ प्रतिशत नेपालीले पछिल्लो वर्ष देशमा भ्रष्टाचार बढेको बताएका छन् । यो दर मतसर्वेक्षणमा सहभागी एसियाका १७ देशमा सबैभन्दा उच्च हो ।
Read moreनेपाली कांग्रेस रामारोशन गाउँ पालिकाको आयोजना स्वर्गीय प्रेमबहादुर बुढाको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ। नेपाली काङ्ग्रेस रामारोशनका सभापति नन्दराज उपाध्यायको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभामा नेपाली काङ्ग्रेस अछामका सभापति भरत कुमार स्वार प्रमुख अतिथि रहनु भएको थियो भने विशिष्ट अतिथि प्रतिनिधि सभा सदस्य रामबहादुर विष्ट रहनु भएको थियो ।
Read moreनेपाली काँग्रेस नेतृ एवं अधिकारकर्मी डा.आरजु राणा देउवाले बुधबा।देखि सुरु भएको महिला हिंसाविरुद्धको अभियानका अवधिभर मात्रै नभई वर्षभरि नै सबैलाई सहभागी हुन अनुरोध गरेकी छन्। बुधबार एक भिडियो जारी गर्दै डा. देउवाले सबै एकतावद्ध भएर महिलाविरुद्धको हिंसा उन्मूलन गर्नुपर्नेमा जोड दिइन् । ‘आजदेखि सुरु भएको अभियानको अवधिमा मात्रै होइन, महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि वर्षभर लाग्न सबैलाई अनुरोध गर्न चाहन्छु,’ उनले भिडियोमा भनेकी छन् ।
Read moreनेपालमा कोरोना भाइरस संक्रमणविरुद्धको खोप प्राप्त भएपछि सुरुमा ३ प्रतिशत जनसंख्यालाई उपलब्ध गराउने भनिए पनि त्यसभित्र कोको पर्छन् भन्ने यकिन चाहिँ गरिएको छैन । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अगुवाइमा पहिलो चरणमा ३ प्रतिशत जनसंख्यालाई खोप उपलब्ध गराउने तयारी छ । लगत्तै दोस्रो चरणमा १७ थपेर २० प्रतिशत जनसंख्यामा खोप पुर्याउने योजना बनाइएको छ ।
Read moreअर्जेन्टिनालाई सन् १९८६ मा विश्व कप जिताउने दिग्गज फुटबल खेलाडी डिएगो म्याराडोनाको निधन भएको छ । असाधारण क्षमताका कारण उनले आफ्नो करियरलाई त चम्काए तर ड्रग्सको लतका कारण यसमा आफैंले दाग पनि लगाए । यो नशाको लतमा एकपटक म्याराडोना आफैंले भनेका थिए, ‘मैले आफ्ना विरोधीलाई ठूलै फाइदा पुर्याएँ । थाहा छ, यदि मैले ड्रग्स नलिएको भए कस्तो खालको खेलाडी हुन्थेँ ? ’
Read more