‘अभियोगपत्र’ फिर्ता लिएर निर्वाचनमा सहभागी भए पार्टी एकता हुन्छ : उपप्रधानमन्त्री पोखरेल
उपप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता ईश्वर पोखरेलले दुई सर्तमा पार्टी एकता हुन सक्ने दाबी गरेका छन् । बागमती प्रदेश संगठन कमिटीको आयोजनामा माघ २३ गते काठमाडौंमा हुने जनसभाको जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री पोखरेले अहिलेपनि अराजकता सिर्जना गरिएको र जनताका भावनामा चोट पुर्याउन खोज्नु खेदजनक भएकोले दुई सर्त माने एकता हुने दाबी गरेका हुन्।
Read more