सिन्धुपाल्चोक ‘पहिरो जिल्ला’ सुरक्षित बासको आसमा बर्सेनि सयौंले गुमाउँछन् ज्यान
साउन १७ शनिबारको रात एउटा हल्ला चल्यो– ‘सीमावर्ती चीनको उच्च स्थानमा रहेको ताल फुट्ने जोखिम छ । भोटेकोसी तटीय क्षेत्रका बासिन्दाले सतर्क रहनू ।’ जिल्ला प्रशासनले नै सतर्क गराएपछि बाह्रबिसेलगायत तटीय क्षेत्रका बासिन्दाका कान ठाडा भए । रातभर सतर्कतामा बित्यो तर केही भएन ।
Read more