एक हजार भेन्टिलेटर निःशुल्क बाँड्न तम्सेका ५ जना
नेपाल भेन्टिलेटर सर्भिसेसले एक सय दिनमा एक हजार भेन्टिलेटर उपलब्ध गराउने भएको छ। मुख्य-मुख्य जिल्लाका अस्पतालहरूलाई आवश्यकताका आधारमा निःशुल्क भेन्टिलेटर मेसिन उपलब्ध गराउने बैंकका अध्यक्ष निरञ्जन श्रेष्ठले जानकारी दिए।
Read more