बेलायत सरकारको स्किमले नेपाली व्यवसायीलाई राहत
विश्व महामारी कोभिड-१९ बाट व्यापार व्यवसाय नराम्ररी प्रभावित भयो र यसबाट बेलायत पनि अछुतो रहेन । लकडाउनका कारण लामो समय ताला लागेका बेलायतका व्यवसाय अहिले सुचारु भएका छन् । सरकारले व्यवसायलाई गति दिन विभिन्न आर्थिक राहतका प्याकेज घोषणापछि नेपाली व्यवसाय आशावादी र लाभान्वित पनि बनेका छन् ।
Read more