Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १८ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

भौतिक दुरी कायम गर्न विश्व स्वास्थ्य संगठनको अपील

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का नेपाल प्रतिनिधि जोस भ्याण्डेलरले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम न्यूनीकरणका लागि एकअर्कामा भौतिक दुरी कायम गर्न सबैलाई अपील गरेका छन् ।

Read more

पुर्नबहाली भएका बयालपाटा अस्पतालका कर्मचारीद्धारा धन्यवाद ज्ञापन

करार सेवा थप गर्न नसकिने भन्दै बयालपाटा अस्पतालबाट हटाइएका कर्मचारीले पुर्नबहाली भएपछि सहयोग गर्ने सरोकारवालालाई धन्यवाद ज्ञापन गरेका छन् ।

Read more

मोटरसाइकल दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशसभा सदस्य गम्भीर घाइते

सुदूरपश्चिम प्रदेशकी प्रदेशसभा सदस्य अम्बि कुमारी थापा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएकी छन्।

Read more

डा. ज्ञवाली भन्छन् : अब लास उठाएर सकिँदैन, देशभर कर्फ्यु लगाऊँ

साउन १७, २०७७ काठमाडौं : गत माघमा पहिलो संक्रमित भेटिएको नेपालमा शनिबार २० हजार नाघेको छ। पछिल्लो २४ घण्टामा ३१५ जना नयाँ संक्रमित भेटिएसँगै देशभर कोरोनाका बिरामीको आँकडाले २० हजार पार गरेको हो। यस्तोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पटक पटक नागरिकलाई खबरदारी गरिरहेको छ।

Read more

थप २७४ जनामा काेराेना संक्रमण देखियाे

काठमाडौं: अद्यावधिक तथ्यांक अनुसार नेपालमा थप २७४ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टाको अवधिमा नेपालमा थप २७४ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको हो ।

Read more

शिक्षामन्त्री भन्छन्- ‘अझै दुई महीना विद्यालय खुल्ने सम्भावना छैन’

“कतिपय सञ्चारमाध्यमबाट असार १ गतेदेखि स्कुल खोल्दैछन् भन्ने सुनेँ, त्यो कुरा होइन। अहिले स्कुल खोल्ने अनुमति दिइएको छैन। असार १ गतेदेखि हामीले सिकाइलाई निरन्तरता दिने अभियान सञ्चालन गर्ने हाे।”

Read more

आर्थिक सहयोगको अपेक्षामा अछामका दीर्घराज

अछाम – लामो समयदेखि एस.टी.एस. (लाखमा एक जनालाई हुने) रोगसँग जुध्दै आएका साँफेबगर नगरपालिका वडा नं १० का दीर्घराज भाट यतिबेला काठमाडौँको नयाँबानेश्वर स्थिति सिभिल अस्पतालमा उपचाररत छन् ।

Read more

कोभिड नियन्त्रणमा नखटिने २५ स्वास्थ्यकर्मी पक्राउ

१५ साउन, वीरगञ्ज । पर्सामा बिहीबार २५ जना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिकाले कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि खटाएको भनिएका कर्मचारीहरु काममा नआएपछि उनीहरुलाई पक्राउ गरिएको हो । महामारीको अवस्थामा काममा विभिन्न बहानाबाजी गरेर काममा नखट्ने कर्मचारीलाई समातेर ल्याउन प्रशासनले आदेश दिएपछि उनीहरुलाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् ।

Read more

एसिड आक्रमणमा परेकी युवतीको अध्ययन खर्च नेविसंघले व्यहोर्ने

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सीतापाइलामा एसिड आक्रमणमा परेकी ओखलढुंगाकी युवतीलाई अध्ययन गराउने जिम्मा लिएको छ ।

Read more

बाढि पहिरोले पुर्‍याएको क्षती प्रति कांग्रेस अछामद्वारा दुःख व्यक्त , राहत र उद्धारमा लाग्न सबैमा अनुरोध ।।

अछाम नेपाली कांग्रेस अछाम द्वारा ️लगातारको वर्षाका कारण बाढी र पहिरोका कारण जिल्लाका विभिन्न भागमा जनधनको क्षती भएको प्रति गहिरो दु’ख व्यक्त गर्दछ ।

Read more

कैलालीमा बाढीको ताण्डव : ४ जना बेपत्ता, हजारौं घर डुबानमा

धनगढी : कैलालीमा डुवान र बाढीमा परेर चार जना वेपत्ता भएका छन्। जिल्लाको भजनी नगरपालिकाका फरक–फरक ठाउँमा चार जना वेपत्ता भएका हुन्।

Read more

बुढीगंगा नदीमा ठूलो बाढी, स्थानीय त्रसित

लगातारको अविरल वर्षाका कारण बुढीगंगा नदीमा बाढी आएको छ । बाढीले साँफेबगर नगरपालिका आसपासको खेतीयोग्य जमिन समेत कटान गर्न थालेको छ। साँफेबगर नगरपालिका -४ मष्टामाण्डौ पक्‍की पुल छेउछाउमा करिब ३ सय मिटर खेतीयोग्य जमिन कटान गरिसकेको छ । मष्टामाण्डौंमा रहेका नगरपालिकाको कार्यालय, एयरपोर्ट र बजार समेत उच्च जोखिममा रहेको वडाध्यक्ष बालगिरी कुँवरले बताए ।

Read more

भारतलाई दार्चुलाका सहायक सीडीओको जवाफ : नेपालीलाई दुःख नदिनु, त्यो भूमि हाम्रो हो

जिल्ला प्रशासन कार्यालय दार्चुलाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग भएको त्यस क्षेत्रा नेपालीको आवातजावात स्वाभाविक रहेको जवाफी पत्र दिएको छ।

Read more

सुदूरपश्चिममा थपिए ५७ जना कोरोना संक्रमित

बुधवार धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ५७ जनामा कोरोना पुष्टि भएको छ।सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार १९ महिला र ३८ पुरुष गरी ५७ जनामा कोरोना पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा दुई सय जनाको कोरोना परीक्षण भएकोमा डोटीका ३७, कैलालीका ८, कञ्चनपुरका ८ र डडेल्धुराका चार जनामा संक्रमण पुष्टि भएको हो।

Read more

लुकिछिपी विरुवा खाएको आरोपमा १५ बाख्रामाथि मुद्दा, नगद जरिवाना

चोरीको अभियोगमा अभियुक्तहरुमाथि सजायँ भएको त सुनिएकै हो । तर चोरेर घाँस खाएको आरोपमा बाख्रामाथि समेत मुद्दा चलेको र सजायँ भएको चाहीँ सुनिएको थिएन ।

Read more

अब प्रत्येक सिम कार्ड र रिचार्जमा २ प्रतिशत कर

अब मोबाइल प्रयोगकर्ताले प्रत्येक रिचार्ज र सिम कार्ड किन्दा २ प्रतिशत बढी कर तिर्नुपर्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले जेठ १५ मा संसद्मा प्रस्तुत गरेको आर्थिक ऐनमा टेलिफोन स्वामित्व शुल्क शीर्षकमा हरेक सिम कार्ड र रिचार्ड कार्डमा २ प्रतिशत मोबाइल स्वामित्व शुल्क लिने व्यवस्था थियो । नयाँ आर्थिक वर्ष सुरु हुने दिन साउन १ देखि टेलिकम सेवा प्रदायकले यसको कार्यान्वयन सुरु गरेका हुन् ।

Read more

दाह्री ग्याङ अछामका संयोजक कुवर द्वारा एस टि एस रोग बाट ग्रसित भाट लाई आर्थिक सहयोग

दाह्री ग्याङ अछामका संयोजक तथा सिटीभीटीका उपाध्यक्ष समेत रहेका समाजसेवी उमेश कुँवरले आफ्नो जन्मदिनमा हुने फजुल खर्च एस टि एस रोग बाट ग्रसित साफेबगर नगरपालिका वडा नं १० घुघुरकोटका दिर्घ भाटलाई आर्थिक सहयोग गरेका छन् ।

Read more

भैरहवा विमानस्थलका दुई कर्मचारी घुस लिँदै गर्दा पक्राउ

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको मुआब्जा वितरणमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिने दुई जनालाई अख्तियारले नियन्त्रणमा लिएको छ।

Read more

क्वारेन्टिनमा आत्महत्या गरेका अछामका युवकको कोरोना रिपोर्ट पोजेटिभ

क्वारेन्टिनमा आत्महत्या गरेका अछामका युवकको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ। अछामको बन्निगढी गाउँपालिका घर भई बर्दिया ठाकुरबाबा नगरपालिका ४ सैनवार बस्ने रामबहादुर सावदले ठाकुरबाबा नगरपालिकाको क्वारेन्टिनमै आत्महत्या गरेका थिए।

Read more

दुखदः वडा अध्यक्ष कोरोना संक्रमित, श्रीमतिको करेन्ट लागेर मृत्यु, छोरा घाईते

११ साउन, रौतहट । रौतहटको राजदेवी नगरपालिकाकाको एक वडा अध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको छ भने उनकी श्रीमतिको करेन्ट लागेर मृत्यु भएको छ । साथै उनका छोरा घाईते भएका छन् । अहिले वडा अध्यक्षलाई आईसोलेसनमा राखिएको छ । यसप्रति स्थानीयवासी निकै दुखः बनेका छन् ।

Read more

संक्रमणको जोखिममा बालबालिका

लकडाउनमा दुर्गमका बालबालिका फुर्सदिला छन् । शहरी क्षेत्रमा अनलाइन कलास , टेलीभिजन  कक्षा चलिरहेको बेला दुर्गम भेगका बालकालिका हुल बाधेर बस्ने , गोरु गोठालो जाने , समूहमा खेल्ने गर्छन् । काम गर्न सक्ने उमेर भएका बादकालिकाका काममा पनि जान्छन् । समुदायसम्म संक्रमण फैलिसक्दा पनि बालबालिकाले यसको कुनै प्रवाह नगरेको अभिभावकहरु बताउछन् ।

Read more
Page 149 of 153