Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २९ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हान्ने युुवक पक्राउ

बिहीबार पुल्चोकमा मत्स्येन्द्रनाथको रथ तान्ने स्थानीय युवक र प्रहरीसँगको झडपमा प्रहरीलाई ढुंगा हान्ने थप एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

Read more

अर्थमन्त्री डा.युवराज खतिवडाले दिए राजीनामा

अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजिनामा गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका हुन् । त्यसअगाडि उनी अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएका थिए ।

Read more

अछामको कैलाश खोलामा एक महिला मृ’त अव’स्थामा फेला

अछाम-अछामको कैलाश खोलामा शुक्रबार एक महिला मृ’त अवस्थाका फेला परेकी छन् । जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ९ की २६ वर्ष रेश्मा कुँवर रावल कैलाश खोलाको किनारमा मृ’त अ’वस्थामा फेला परेको जिल्ला प्रहरीले जनाएको छ ।

Read more

डडेल्धुरामा पहिलोपटक भागेश्वरले आफै बनाउँदैछ आइसोलेसन वार्ड

डडेल्धुराको भागेश्वर गाउँपालिकाले आफ्नै लगानीमा आइसोलेसन वार्ड निर्माण गर्दैछ। जिल्लामै पहिलोपटक गाउँपालिकाले २० वार्डको आइसोलेसन वार्ड निर्माण गर्न लागेको हो।

Read more

जाँदै छ कता नेपाली संगीत

काठमाडौँ — टिकटकमा अपलोड हुने छोटो भिडियोमा नौला गीत देखेर, सुनेर युट्युबमा खोज्नेहरू जसरी बढे, त्यसैगरी म्युजिक भिडियो बनाउनेहरू पनि टिकटक सेलेब्रिटी खोज्छन् ।आफ्नो गीतको प्रचार हुने भिडियो पोस्ट गरिदिन आग्रह गर्छन् । कन्सर्ट हुँदैनन्, न सांगीतिक भेला र जमघट हुन्छन् ।गीतहरू म्युजिक भिडियो बनाउँदा कति भ्युज पाइन्छ भन्ने हिसाब पहिल्यै गरेर बनाउने गरेजस्तो देखिएका छन् । अब गीतका लागि म्युजिक भिडियो निर्माणमा चलचित्रजत्तिकै तामझाम हुन थालेको छ ।

Read more

सरकार त्यो मजदुरको पीडा कस्ले बुझ्ने हो ??

बिहानै उठेर मजुरी गरेर खाने त्यो मजदुरको पिडा कस्ले बुझ्ने सरकार ?? चैत्र महिना देखि आज सम्म बन्द खुलेको छैन, घरमा त्यो मज्दुरको परिवार छ, सबै परिवार तेइ मान्छेमा निर्भर छन, काम गर्न जाने त कता जाने ?? कतै जाने ठाउँ छैन, त्यो मज्दुरको छोरा छोरिले बुझेको छैन मेरो बुवाको अचेल काम चलेको छैन भनेर, तिनिहरुको भोकले भन्दैन कि लकडाउन छ कर्फ्यु छ, पेटलाइ जसरी भए नि खाना चाहिन्छ, कति दिन सम्म त्यो मज्दुरले रिण निकालेर छोराछोरीलाई खुवाउने अब हरेक महिना कति माग्ने अरु सङ्ग रिण नि? काम चल्दैन अनि त्यो मज्दुरले तिर्छ कसरी ?? त्यो मज्दुरले ठिक छ पैसा त माग्छ तर कहिले सम्मको भाका दिन्छ त तिर्नलाइ ??? एक महिना दुई महिना ?? 6 महिना सकिन लागि सक्यो, अब त्यो मज्दुरले कतै मृत्युको बाटो रोज्ने त हैन ??

Read more

गुजारा नचलेपछि फेरि भारततिरै

धनगढी — दिनेश विक सुर्खेतमा बसेर एक कम्पनीमा काम गर्दै लोक सेवा आयोगको तयारी कक्षा लिइरहेका थिए । लकडाउनका कारण जागिरले निरन्तरता पाएन, आयोगको परीक्षा पनि रोकियो । त्यसपछि उनी रुकुमपश्चिम घर फर्के । ‘चैतदेखि घरको मानो खाएर बिनाकाम बस्नुपर्‍यो,’ २४ वर्षीय दिनेशले भने, ‘गाउँमा साथीहरू स्याउ टिप्न सिमला जाने भए । म पनि उनीहरूसँगै मिसिएँ ।’

Read more

राष्ट्रियसभामा वामदेव गौतमलाई सिफारिस गर्ने नेकपाको निर्णय

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई सरकारले राष्ट्रिय सभाको रिक्त एक पदमा मनोनयन गर्ने भएको छ ।

Read more

घरायसी बिवादका कारण श्रीमान्द्धारा श्रीमतीको हत्या

अछाममा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । साँफेबगर नगरपालिका–१३ बाब्लाका दिपकबहादुर कुँवरले श्रीमती धना देबी कुँवरको बुधवार(आज) दिउसो १२ बजे हत्या गरेको प्रहरीले जनाएको छ ।

Read more

सुशील कुँवर द्वाराअभिनित ‘नौं डाँडा काटेपछि’ म्युजिक भिडियो सार्वजनिक - भिडियो सहित

कलाकार सुशील कुँवर अभिनिय म्युजिक भिडियो ‘नौं डाँडा काटेपछि’ सार्वजनिक भएको छ । नरहरी प्रेमी र सुमिना लोको स्वरमा रहेको गीतको म्युजिक भिडियो म्युजिक नेपालको युटुब च्यानलबाट सार्वजनिक भएको हो ।

Read more

सुदूरपश्चिमका थप ५६ जनामा कोरोना पुष्टि

सुदूरपश्चिमका थप ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ५६ कोरोना पुष्टि भएको छ।

Read more

भरतपुर अस्पतालमा सोमबार मृत्यु भएका तीन जनामा कोरोना संक्रमण पुष्टि

११ का पुरुषमा रक्तअल्पताको समस्या रहेको डा.तिवारीले बताए । १८ वर्षीया युवतीको स्वाब संकलन गरेको लगभग डेढ घण्टापछि निधन भएको उनले बताए ।

Read more

गौरीफन्टा र गड्डाचौकी नाकाबाट भित्रिने भन्दा बाहिरिनेको संख्या बढि

सुदूरपश्चिमका दुई प्रमुख नाकाबाट स्वदेश फर्किनको संख्या भन्दा भारत जानेको संख्या बढ्न थालेको छ।

Read more

काठमाडौं महानगरपालिकाका मेयर शाक्यलाई कोरोना संक्रमण

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । दुई दिनअघि स्वाब दिएका उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।

Read more

भरतपुर अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु

भरतपुर अस्पतालमा उपचार गराइरहेका एक जना कोरोना संक्रमितको सोमबार बिहान मृत्यु भएको छ । भरतपुर अस्पतालका कोभिड–१९ क्लिनिकल टिमका कोअर्डिनेटर डा.प्रमोद पौडेलका अनुसार अस्पतालमा सोमबार बिहान सात बजेर २० मिनेट जाँदा भरतपुर महानगरपालिका–६ का ७८ वर्षीय पुरुषको निधन भएको हो ।

Read more

नेपाली कांग्रेस रामारोशनले सुरु गरेको अभियानमा एकै दिन १ लाख ३७ हजार रुपैँया बाढी पिडितलाई सहयोग

नेपाली कांग्रेस रामारोशन गाउँपालिकाले राहत संकलन तथा उद्वार समितिको कोषमार्फत रकम संकलन गर्न चलाएको अभियानमा विभिन्न ठाउँबाट सहयोग प्राप्त भइरहेको छ ।

Read more

डोटीमा अपांगता भएको भन्दै हाजिर गर्न नदिएको प्रति अपाङ्ग महासंघ–नेपाल सुदूरपश्चिमको ध्यानाकर्षण

डोटीमा अपांगता भएको भन्दै हाजिर गर्न नदिएको प्रति अपाङ्ग महासंघ–नेपाल सुदूरपश्चिमको ध्यानाकर्षण

Read more

मास्क लाउन आग्रह गर्दा प्रहरीमाथि हातपात

जिल्लाको शुद्धोदन गाउँपालिकाको लवनीमा प्रहरीमाथि भएको हातपातको घटना सेलाउन नपाउँदै कपिलवस्तुको कृष्णगनरमा फेरि प्रहरीमाथि हातपात भएको छ । बिहीबार साँझ प्रहरीले कृष्णगनरको लक्ष्मीनगरमा लकडाउनको बेला युवालाई मास्क लगाउन आग्रह गर्दा दुई प्रहरीमाथि हातपात भएको हो । स्थानीय दुई दर्जन युवाले प्रहरीमाथि दुव्र्यवहार र हातपात गरेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले बताए ।

Read more

डोटीमा दिपायल सिलगढी नगरपालिकाको सिङ्गो वस्ती कांग्रेसमा प्रवेश

डोटी ‘बत्तीमूनी अध्याँरो ! यहि उक्ती मेल खान्छ, डोटीको जिल्ला सदरमूकामसंगै जोडिएको साविकको गाविस कलेनासंग ! साविकको यो गाविस र साविककै बगलेग गाविसका केही क्षेत्र जोडेर हाल दिपायल सिलगढी नगरपालिका–९ वडा निर्माण गरिएको छ ।

Read more

नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंलाई

नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंले उचालेकी छन् । शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जाले उपाधि उचाल्दा फस्ट रनरअप प्रवीण बेडुवाल बने भने सेकेन्ड रनरअपको उपाधि किरणकुमार भुजेलले उचाले ।

Read more
Page 144 of 153