Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

राष्ट्रिय सभा निर्वाचनको सिट बाँडफाँटमा एकीकृत समाजवादी असन्तुष्ट, गठबन्धनको बैठक बस्दै

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धन दलले सिट बाँडफाँट गरेपनि नेकपा एकीकृत समाजवादी भने असन्तुष्ट बनेको छ।

Read more

राष्ट्रिय सभामा नेकपा एसले माग्यो अध्यक्षसहित पाँच सिट

राष्ट्रिय सभामा एमालेसँग सहकार्य नगर्ने अडान लिएको नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धनमा राष्ट्रिय सभाको अध्यक्षसहित पाँच सिट मागेको छ  ।

Read more

राष्ट्रियसभामा एक्लाएक्लै लड्दा कांग्रेस १७ र एमालेले जित्छ २ सिट

आसन्न राष्ट्रिय सभा निर्वाचनमा सत्ता–प्रतिपक्ष भागबण्डाको प्रयास भइरहेको छ । सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबिच राष्ट्रिय सभामा भागबण्डा मिलाउन नेताहरु छलफलमा छन् ।

Read more

गुड फ्राइडे सिनेमा -अहिले सबैतिर एकदमै चर्चा कमाएको फिल्म, हेर्नुस् युट्युबमा

अहिले सामाजिक सञ्जालहरूमा एउटा फिल्मले निकै चर्चा पाइरहेको छ- १२वीं फेल। यो फिल्म विधुविनोद चोपडाले बनाएका हुन्। उनी सामान्य कथालाई टिपेर भव्य फिल्म बनाउने निर्देशकका रूपमा चिनिन्छन्।

Read more

राष्ट्रिय सभा चुनावमा १९ सिटमै उम्मेदवारी दिने एमालेको निर्णय

नेकपा (एमाले) ले माघ ११ गते हुने राष्ट्रिय सभा चुनावमा पार्टीबाट १९ वटै सिटमा उम्मेदवार उठाउने निर्णय गरेको छ।पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार बसेको सचिवालय बैठकले रिक्त हुने १९ पदमै उम्मेदवार उठाउने निर्णय गरेको उपाध्यक्ष विष्णु पौडेलले सेतोपाटीलाई जानकारी दिए।

Read more

प्रहरीको गोली लागेर ज्यान गुमाएका वीरेन्द्रको परिवारलाई चौरपाटीले डेढलाख राहत दिने, पालिकामा आज शोक बिदा

प्रहरीको गोली लागेर ज्यान गुमाएका वीरेन्द्र शाहको परिवारलाई चौरपाटी गाउँपालिकाले डेढ लाख राहत दिने भएको छ।

Read more

श्रीमती अचेत छाडेर छोराको शव बुझ्न आएका टेकबहादुर

बालकुमारी घटनामा मृत्यु भएका अछाम चौरपाटी गाउँपालिका–१ का वीरेन्द्र शाहका बाबु टेकबहादुर शाह शनिबार दिउँसो काठमाडौं आए । पाटन अस्पताल पुगेर छोराको मुख हेरे । कोरिया जान सपना बोकेर घरदेखि हिँडेको जवान छोरालाई शवगृहमा निर्जीव अवस्थामा देख्दा उनी सम्हालिन सकेनन् । निकैबेरसम्म भक्किानिए ।

Read more

आज दिनभर

शुक्रबार ललितपुरको बालकुमारीमा प्रदर्शनका क्रममा भएको झडपमा परी दुई जनाको मृत्यु भएको सम्बन्धनमा पूर्वन्यायाधीशको नेतृत्वमा जाँचबुझ आयोग गठन हुने भएको छ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त घटनाको जाँचबुझका लागि पूर्वन्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय आयोग गठन गर्ने प्रस्ताव ल्याउन उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई निर्देशन दिएका छन् ।

Read more

बालकुमारी घटना: अनुसन्धानका लागि ७३ जना प्रहरी नियन्त्रणमा

शुक्रबार बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा भएको आगजनी घटनाको अनुसन्धानका लागि प्रहरीले ७३ जनालाई नियन्त्रणमा लिएको छ।

Read more

बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर

जिल्ला अदालत काठमाडौंले नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीमाथिको आरोप पुष्टि हुने फैसला गरेको हो ।

Read more

हर्क साम्पाङले कार्यकक्षबाट राष्ट्रपति-प्रधानमन्त्रीको तस्बिर हटाएर किराँती राजा यलम्बरको राखे

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले आफ्नो कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको तस्बिर हटाएका छन्।

Read more

भारतीयसहित ४ वटा निर्माण कम्पनी कालो सूचीमा

सरकारले ४ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले एउटा भारतीयसहित ४ कम्पनीलाई कालो सूचीमा राखेको हो।

Read more

मन्त्रालयको कोठामा विद्युत् शर्ट भएर आगलागी, सिंहदरबारमा खैलाबैला !

सरकारको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारस्थित वन तथा वातावरण मन्त्रालयको एक कोठामा विद्युत् शर्ट भएर आगलागी भएपछि बुधवार एकछिन खैलाबैला मच्चिएको छ ।

Read more

ग्राहकको रकम आफ्नै खातामा हाल्ने नेपाल बैंक डिल्लीबजारका तत्कालीन म्यानेजर कोइराला दोषी ठहर

नेपाल बैंकका तत्कालीन ब्रान्च म्यानेजर भूपराज कोइराला भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । डिल्लीबजार शाखाका तत्कालीन ब्रान्च म्यानेजर कोइरालाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५४ लाख ८४ हजार ४५ रुपैयाँ ६० पैसा बिगो दाबी गर्दै २०७७ असार २१ गते विषेश अदालतमा मुद्दा दायर गरेको थियो ।

Read more

अब ३ दिनमै स्मार्ट ड्राइभिङ लाइसेन्स, क-कसले पाउँछन् यो सुविधा ?

शीघ्र प्रिन्ट चाहने व्यक्तिहरुका लागि तीन दिनभित्रै सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) उपलब्ध हुने भएको छ ।

Read more

सिन्धुलीमा महिलालाई पोलमा बाँधेर बेहोस हुने गरी कुटपिट, श्रीमानसहित ७ जना पक्राउ

लेनदेनको विषयलाई लिएर कमलामाई नगरपालिका–४, सिन्धुलीमा एक महिलालाई पोलमा बाँधेर निर्घात कुटपिट गरिएको छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीबाट करिब ३ किलोमिटरको दूरीमा स्थानीय शारदा थापामाथि अमानवीय व्यवहार भएको सूचना पाएपछि आइतबार प्रहरी प्रमुख एसपी राजकुमार सिलवाल नेतृत्वको टोली गाउँमा पुगेको थियो ।

Read more

धनगढी उपमहानगरपालिकाको जग्गा प्लटिङ कार्यविधि विरुद्ध सर्वोच्चमा रिट दायर

धनगढीमा लागू गरिएको जग्गाको प्लटिङ सम्बन्धी नयाँ मापदण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

Read more

तीन दिन सार्वजनिक विदा

मकवानपुरको राक्सिराङ गाउँपालिकाले इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’ मनाउन तीन दिन सार्वजनिक विदा दिएको छ ।

Read more

ऋण काढेर वैदेशिक रोजगारीमा जान्छन् ८० प्रतिशत, ५० प्रतिशत फर्केर तिर्दैनन

एक अध्ययनले वैदेशिक रोजगारीमा जानेमध्ये ८० प्रतिशत नेपाली ऋण काढेर जाने गरेको देखाएको छ।

Read more

इजरायलको आक्रमणबाट गाजामा ज्यान गुमाउनेको सङ्ख्या २० हजार नाघ्यो

इजरायलको आक्रमणका कारण गाजामा ज्यान गुमाउने प्यालेस्टिनीको सङ्ख्या २० हजार नाघेको छ। गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले गएको अक्टोबर ७ तारिखदेखि अहिलेसम्म २० हजार जनाको ज्यान गएको बताएको छ।

Read more
Page 27 of 153