Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

पाल्पाको जोर्तेमा पहिरोले जीप पुर्दा तीन जनाको ज्यान गयो, बालकसहित ८ जना घाइते

गुल्मीको तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको जीप जोर्तेमा पहिरोमा पुरिएको हो ।

Read more

डोटीमा डिउटीमा रहेका प्रहरी हवल्दारको मृत्यु

डोटी दिपायल विमानस्थलमा डिउटीमा रहेका हवल्दार खड्का बेहोस अवस्थामा भेटिए पछि उपचारका लागि शैलेश्वरी अस्पताल दिपायलमा लगिएको थियो।

Read more

बडीमालिकाबाट उद्धार गरिएका युवकको सुर्खेतमा मृत्यु

३९ वर्षीय धनप्रसाद न्यौपानेको उपचारको क्रममा प्रादेशिक अस्पताल सुर्खेतमा मंगलबार ३ः२५ बजे मृत्यु भएको उपचारमा संलग्न अस्पतालका मेडिसिएन डा. के. एन पौडेलले  जानकारी दिनुभयो ।

Read more

सेती लोकमार्ग निर्माणमा उल्झन, रुख कटानीको आदेश नहुँदा निर्माण कार्य अनिश्चित

कैलालीमा भारतसँगको सीमानादेखि डोटी–अछाम–बाजुरा हुँदै बझाङमा चीनको सीमा ताक्लाकोटसम्म जोड्ने सेती लोकमार्गको कैलाली खण्डमासमेत तीन किलोमिटर सडकको ट्रयाक खोलिएको छैन।

Read more

बाजुराबाट सेनाको हेलिकोप्टरमार्फत दुई जनाको उद्धार

अक्सिजन अभावका कारण बिरामी भएपछि मङ्गलबार नेपाली सेनाको हेलिकोप्टरबाट दुई जनाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।

Read more

चौरापाटी गाउँपालिकाले शैक्षिक गुणस्तरको लागि सामुदायीक विद्यालयसँग करार सम्झौता

सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिको लागि प्रधानाध्यापकसँग कार्यसम्पादन सुधारको लागि करार सम्झौता गर्न लागेको हो ।

Read more

चौरपाटी गाउँपालिका : बिद्यालयमा स्थानीय उत्पादन कै दिवा खाजा दिन सुरु

वडा नं.१ सिउडी स्थित सिउडी माध्यामिक विद्यालयबाट कृषि उपजमा आधारित विद्यालय दिवा खाजा कार्यक्रमको सुरुवात गरेको हो ।

Read more

बाजुराकी ३२ वर्षीया उज्जलीले जन्माइन बाटोमै शिशु

३२ वर्षीया उज्जली सुनारले अछामको बयालपाटा अस्पतालबाट घर फर्किने क्रममा बुढीगंगा नगरपालिका–१० सिगाडामा बच्चा जन्माउनु भएको हो ।

Read more

मेल्लेखमा एभाेकाडाे खेती : कृषकहरुको एक घर दुई विरुवा निशुल्क वितरण अभियान सुरु

मेल्लेख गाउँपालिका कृषि विकास शाखाले मेल्लेखकाे सुयडिमा नर्सरी उत्पादन गरि एभाेकाडाे विरुवा कृषकको घरमै पुगेर निशुल्क वितरण गर्ने अभियान सुरु गरेकाे हाे ।

Read more

दार्चुलामा एक महिलाले आफैमाथि मट्टीतेल छर्केर आत्मदाहको प्रयास

साउँदले आज बिहान घरमा कोहि नभएको बेला शरीरमा मट्टीतेल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए।

Read more

बैतडीमा एकै वडाका दुई जनाको मृत्यु

जिल्लाको दशरथचन्द नगरपालिका–५ पल्लाचौंडालीका ४४ बर्षीय नवराज लेखक र सोही वडाको आइत बस्ने लक्ष्मण भनिने ४३ बर्षीय केशव लेखकको मृत्यु भएको हो।

Read more

लेखापाल कुटपिट प्रकरण : आजदेखि भीमदत्तका सबै शिक्षण संस्था बन्द

घट्नाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारवाहीका लागि नगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालय बन्दको घोषणा गरेको छ ।

Read more

सुदूरपश्चिमका सीटीईभीटीका ५ शिक्षण संस्थाले पाएनन्

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन÷स्वीकृति पाएका सुदूरपश्चिमका ५ शिक्षण संस्थाले डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षाका लागि सिट पाउन नसकेका हुन्।

Read more
Page 37 of 153