‘डिन’अछामको अध्यक्षमा कृष्ण खड्का
इन्जिनियरहरुको छाता संघ ‘डिन’ अछामको समिति गठन गरिएको छ।आज एक भेलाले कृष्ण खड्काको अध्यक्षतामा तदर्थ समिति गठन गरेको छ।
Read moreइन्जिनियरहरुको छाता संघ ‘डिन’ अछामको समिति गठन गरिएको छ।आज एक भेलाले कृष्ण खड्काको अध्यक्षतामा तदर्थ समिति गठन गरेको छ।
Read moreत्रिपुरा सुन्दरी क्याम्पस अछाममा नेपाल विद्यार्थी संघ क्याम्पस ईकाई कमिटि गठन भएको छ । नेपाल विद्यार्थी संघ अछामले जिल्लाका सबै क्याम्पस तथा विद्यालयमा ईकाई कमिटी बिस्तार गरिरहेका बेला त्रिपुरा सुन्दरी क्याम्पसमा पनी ने.बि.संघ इकाई कमिटी गठन गरिएको नेपाल विद्यार्थी संघ अछामले जनाएको छ ।
Read moreनेकपा एमालेले सञ्चालन गरेको ग्रासरुट कार्यक्रम अछामको साँफेबगरमा केपी ओली समुह र भिम रावल निकट समुहले छुट्टा छुटै गरेको छ ।
Read moreराष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएका ८ दलले बिहीबार आफ्ना संघीय सांसदहरूलाई प्रशिक्षण दिने भएका छन्।
Read moreनेपाल बिद्यार्थी संघ अछामको अध्यक्षमा खेमराज खड्का चयन भएका छन् । जिल्लाको चौरपाटी गाउँपालिका वाडा नं ५ लुङ्ग्रा घर भएका खड्का नेपाली काँग्रेसको भातृ संगठन ने.बि.संघमा लामो समय देखि सक्रिय भुमिकामा छन् ।
Read moreएमाले ६४ दिनपछि फेरि विपक्षमा पुगेको छ । चुनावअघिको तत्कालीन पाँचदलीय गठबन्धन भत्काएर पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार निर्माणमा निर्णायक अग्रसरता लिएको एमाले १० पुसमा भएको सहमति कार्यान्वयनमा धोका भएको भन्दै सोमबार सरकारबाट बाहिरिएको छ ।
Read moreनेपाल–भारतका सीमावर्ती क्षेत्रका अधिकारीहरुले सीमा क्षेत्रमा भइरहेको अपराध र तस्करीलगायतका अवैध कार्य नियन्त्रण गर्न एक अर्काबीच समन्वय र सहयोग आदानप्रदान गर्ने निर्णय गरेका छन्।
Read moreकैलालीको धनगढीमा आयोजना हुन लागेको सूचना प्रविधि प्रदर्शन ‘मेला’ (क्यान इन्फोटेक) २०२३ को तयारी अन्तिम चरणमा पुगेको छ।
Read moreनेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
Read moreप्रहरी कर्मचारीका गोप्य विवरणहरु सार्वजनिक गरेको भन्दै हवल्दार दीपक बिष्टमाथि छानबिन अघि बढाइएको छ। प्रहरीका उच्च अधिकारीहरु एआईजी तथा डीआईजीहरुको व्यक्तिगत गोप्य विवरणहरु जन्म मिति तथा सिट रोल सार्वजनिक गरेको आरोपमा उनीमाथि अनुसन्धान अघि बढाइएको हो।
Read moreनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्नै नमिल्ने बताएका छन् ।
Read moreजोमसोम जहाज दुर्घटनामा चालक दलको त्रुटि- जाँच आयोगको प्रतिवेदन
Read moreभाषण गरेर भ्रष्टाचार अन्त्य हुँदैन, प्रभावकारी कानून चाहिन्छ: प्रदीप पौडेल
Read moreकांग्रेस–माओवादी ५ दलीय गठबन्धन ब्युँत्याउने सहमती नजिक, राष्ट्रपतिमा रामचन्द्र
Read moreकाठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ७१ लाख ८० हजार रुपैयाँसहित पटके हुन्डी कारोबारमा संलग्न भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत हिमाञ्चल प्रदेश सिमलाथाना घरभई काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित चामुण्डा फ्रुट सेन्टरका सञ्चालक ४९ वर्षीय विजयकुमार गुप्ता छन् ।
Read moreलघुवित्त संस्थाहरु विवादमा परेपछि नियमनको अधिकार पाएको नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका संशोधन गरेको छ। नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाको लागि जारी गरेको एकीकृत निर्देशन–२०७८ मा संशोधन गरेको हो। त्यस्तै निर्देशिकामा लघुवित्तलाई १५ प्रतिशतभन्दा धेरै लाभांश वितरणमा पनि कडाई गरेको छ। एउटा लघुवित्तवाट ऋण लिएको व्यक्तिलाई अर्कोमा लिन पनि रोक लगाएको छ।
Read moreनिर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गर्ने भएको छ । आयोगले जारी गरेको कार्यतालिका अनुसार फागुन १० गते मतदाताको नामावली सार्वजनिक गर्नेछ । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि मतदान अधिकृत पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई तोकिएको छ । राष्ट्रपति निर्वाचनका लागि नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा दुईटा मतदान केन्द्र रहने छन् ।
Read moreपटक-पटक ह्याकरको आक्रमणमा किन पर्छ सरकारी सर्भर?
Read moreआइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको नेपाल विजेता बनेको छ। फागुन २ गतेदेखि सुरु नेपालमा सुरु भएको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल, नामेबिया र स्कटल्याण्ड सहभागी रहेका थिए।
Read moreनेकपा एकीकृत समाजवादी पार्टीका नेताहरुले नेकपा एमालेसँग तत्काल एकता सम्भव नरहेको बताएका छन्। सम्मानित नेता झलनाथ खनालले पार्टी समाहित गरेर कुनै पद नलिने बताए।
Read moreकैलालीमा यही फागुन ११ गतेबाट हात्तीपाइलेको आम औषधी सेवन अभियान सुरु हुने भएको छ । जिल्लाका १३ वटै स्थानीय तहहरुमा फागुन ११ गतेदेखि २५ गतेसम्म हात्तीपाइले विरुद्धको ११ औं चरणको आम औषधी खुवाईने अभियान सुरु हुने भएको हो ।
Read moreअछामको तुर्माखाँद गाउँपालिकाका स्थानीयले स्वास्थ्य सेवा लिने तुर्माखाँद स्वास्थ्यचौकीको भवन निर्माण सुरु भएको ७ वर्ष पूरा हुँदा पनि बन्न नसक्दा सेवा प्रभावित बनेको छ । सहरी विकास मन्त्रालयअन्तर्गत बन्न लागेको तुर्माखाँद स्वास्थ्यचौकी भवन २०७२ भदौमा काम सुरु गरी २०७३ भदौमा काम सम्पन्न गर्ने सम्झौता भएको थियो ।
Read moreराष्ट्रपति पद नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले कुनै दल विशेषको राष्ट्रपति हुन नसक्ने बताएका छन् । उनले संविधान विपरीत एमाले विशेषको राष्ट्रपति बनाउनुपर्छ भन्ने कुनै संविधानमा उल्लेख नभएको बताए । महासचिव गुरुङले सोमबार पार्टी कार्यालय पेरिस डाँडामा पत्रकारसँग कुरा गर्दै राष्ट्रपतिको विषय सत्ता गठबन्धनसँग जोडिएको विषय नभएको भन्दै संविधानको भावना र मर्मअनुसार आफूहरूले राष्ट्रिय सहमतिको कुरा गरिरहेको बताए ।
Read moreसरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढ छ : प्रधानमन्त्री दाहाल
Read moreतराईका आन्तरिक हवाई अड्डामध्ये सबैभन्दा लामो धावनमार्ग भएको धनगढी विमानस्थल हो । पाँच वर्षअघि साँझ ढल्किनै लाग्दा जहाज अवतरण भइहाले टावरको ड्युटीमा रहेका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) लाई तनाव हुन्थ्यो ।
Read more