Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

डडेल्धुरामा गौरा पर्व सुरु

उनका अनुसार सप्तमी र अष्टमीका दुई दिन गौरा पर्वका विशेष दिन हुन्। सप्तमीका दिन नजिकैको धान खेतमा गएर धानसँगै उम्रिएको साउँबाट गौराको प्रतिमा बनाई बाजागाजाका साथमा ‘गौराघर’ मा भित्र्याइने गरिन्छ।

Read more

मासिँदै परम्परागत ‘न्वालो’

१९९० सालमा ढुङ्गा र स्लेटले बनेको पुर्खाको चिनोका रूपमा रहेको न्वालो मासिएकोमा थोरैलाई चिन्ता भए पनि अधिकांशलाई चासो नभएको स्थानीय युवा भुवन बोहराले बताए।

Read more

कैलालीमा दुर्घटनामा परि घाइते भएका प्रहरी जवानको मृत्यु

गत साउन १४ गते आइतवार साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–३ को चौकीडाँडामा सुपप्र ०१०११ प ७३२० नम्बरको मोटरसाइकललाई सुपप्र ०१ ००२ त ६४१९ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो।

Read more

धनगढीबाट काठमाडौँका लागि छुटेको बस घ्युखोलामा पल्टिँदा २९ जना घाइते

जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार धनगढीबाट काठमाडौँका लागि छुटेको सुपप्र०१–००१ख २९८६ नम्बरको बस ‘ब्रेक फेल’ भएर सडक छेउमा  पल्टिएको हो ।

Read more

बझाङ चैनपुरमा अज्ञात समुहद्धारा सुतीरहेका आमा छोरालाइ चक्कुप्रहार

जेठो छोरोलाइ बढि चोट लागेको र घाइते तीनै जनाकोे जिल्ला अस्पतालमा उपचार भैरहेको छ । प्रहरी अनुसन्धानको क्रममा रहेको छ ।अहिले सम्म भने केहि पत्ता लगाउन सकेको छैन् ।

Read more

त्रिवेणी नगरपालिका ४ मा झाडीमा फालेकाे बेवारिसे शिशु फेला

उनलाइ उपचारका लागि साेहि ठाउँकी स्थानिय करिष्मा  अयडीकाे जिम्मा लगाएर अछामकाे बयलपाटा अस्पतालमा पठाइएकाे जनाएकाे छ।

Read more

सेतीमा बिरामीको मृत्यु भएपछि तनाव, शव नउठाउने आफन्तको अडान

मिर्गी हुने समस्या भएका रानाको अस्पतालको लापरबाहीको कारण मृत्यु भएको भन्दै आफन्तले अस्पताल घेराउ गरेका छन्।

Read more

मधुवन: यात्रा संस्मरण

जीवहरुको अन्तिम लक्ष्य परमात्माको प्राप्ती हो । इन्द्रियहरु द्वारा कर्म भईरहेको छ र आत्मा द्वारा इन्द्रिय परिचालित छन ।

Read more

बजेट अभावले महाकाली पुल निर्माणको काम प्रभावित

मुलुककै आर्थिक समृद्धिसँग जोडिएको सो पुल निर्माणका लागि पर्याप्त बजेट प्राप्त नहुँदा निर्माण कार्य प्रभावित भएको हो।

Read more

संघीय भौतिक मन्त्री र सुदूरपश्चिमका मुख्यमन्त्रीबिच भेटवार्ता

भेटको क्रममा मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशका बाढी, पहिरो प्रभावितलाई राहत प्रदान र समस्या समाधानका लागि तीनै तहका सरकारबीच समन्वय हुनुपर्ने बताएका छन।

Read more

सुदूरमा विपद्को अत्यासलाग्दो परिदृश्यः १९ करोडको क्षति, ५४ महिलाको मृत्यु

विपत्तीबाट सबैभन्दा बढी महिलाको मृत्यु भएको छ भने घाइते हुनेमा पनि सबैभन्दा बढी महिला नै छन्।

Read more

बाजुराको कोल्टी विमानस्थलमा दुई सातादेखि अवरुद्ध हवाई उडान सञ्चालनमा

नेपाल नागरिक उड्डयन प्राधिकरणले दिउँसो १२ बजेपछि उडान नगर्न हिमाली तथा पहाडी जिल्लामा निर्देशनपछि बन्द भएको उडान सेवा फेरि सञ्चालन भएको नागरिक उड्डयन कोल्टी शाखाका प्रमुख वीरबहादुर बुढाले जानकारी दिए ।

Read more

सामुदायिक अंक पत्रको कार्ययोजना समिक्षा साँफेबगरमा सम्पन्न

साँफेबगर नगरपालिकाका नगर उप प्रमुख शिव बहादुर कुँवरको अध्यक्षतामा भएको समिक्षा कार्यक्रममा लैङ्गिक हिंसा सम्बन्धि कार्यक्रमको लेखा जोखा गरिएको थियो ।

Read more
Page 38 of 152