Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०९ मङि्सर २०८१
प्रचलनमा:
ताजा अपडेट
एमालेको आज काठमाडौंमा शक्ति प्रदर्शन एमालेको आज काठमाडौंमा शक्ति प्रदर्शन कैलाली जिसस प्रमुखमा काँग्रेसकी टिका निर्विरोध निर्वाचित कैलाली जिसस प्रमुखमा काँग्रेसकी टिका निर्विरोध निर्वाचित सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबिच सम्झौता सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबिच सम्झौता अपिहिमालका स्थानीयको दुःख– सात किलोमिटर सडक माग्न काठमाडौंतर्फ अपिहिमालका स्थानीयको दुःख– सात किलोमिटर सडक माग्न काठमाडौंतर्फ बाजुरा लगायत दुर्गमका १० जिल्लामा निगमद्धारा पेट्रोल पम्प खाेल्ने तयारी बाजुरा लगायत दुर्गमका १० जिल्लामा निगमद्धारा पेट्रोल पम्प खाेल्ने तयारी अराजकता फैलाउने ९ युट्युब कारबाहीमा अराजकता फैलाउने ९ युट्युब कारबाहीमा सुदूर पश्चिम प्रदेशमा मेडिकल विश्वविद्यालय खोल्न प्राध्यापक पन्तको आग्रह सुदूर पश्चिम प्रदेशमा मेडिकल विश्वविद्यालय खोल्न प्राध्यापक पन्तको आग्रह नेपाली कांग्रेस क्षेत्रिय कार्यसमितिको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम साँफेबगरमा सम्पन्न नेपाली कांग्रेस क्षेत्रिय कार्यसमितिको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम साँफेबगरमा सम्पन्न अछाम देखि धनगढीका लागि बिद्युतिय  गाडी सञ्चालन, दैनिक ४ गाडी चल्ने अछाम देखि धनगढीका लागि बिद्युतिय गाडी सञ्चालन, दैनिक ४ गाडी चल्ने सामाजिक कार्यका लागी लायन्स क्लबसंग सहकार्य गर्न सधैं तत्पर छु - मन्त्री खड्का सामाजिक कार्यका लागी लायन्स क्लबसंग सहकार्य गर्न सधैं तत्पर छु - मन्त्री खड्का

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

रवि लामिछानेविरुद्धको अनुसन्धानमा लाग्न थाल्यो ‘ब्रेक’ : बोल्न डराउँछ प्रहरी !

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्धको प्रहरी अनुसन्धानमा ‘ब्रेक’ लागेको छ । उनी प्रहरीकै तालुकदार मन्त्रालयका ‘कमान्डर’ बनेपछि अनुसन्धानमा ‘ब्रेक’ लागेको हो ।

Read more

विमान दुर्घटना : ४५ शवकाे पहिचान खुलेन, डिएनए परीक्षणका लागि काठमाडौं लगिने

विमान दुर्घटना भेटिएका ६९ जनाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ।

Read more

नेपालमा विमान दुर्घटनाको ७६ वर्षे इतिहास : ९२२ जनाले ज्यान गुमाए

नेपालमा पछिल्लो ७६ वर्षमा ५२ वटाभन्दा बढी विमान तथा हेलिकप्टर दुर्घटनामा परेका छन् । नेपालमा भएका विमान तथा हेलिकप्टर दुर्घटनामा ९२२ जनाभन्दा बढीको मृत्यु भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्याङ्क छ ।

Read more

६८ जना यात्रु सवार यति एयरलाइन्सको जहाज पोखरामा दुर्घटना

६८ जना यात्रु सवार यति एयरलाइन्सको विमान दुर्घटना भएको छ। काठमाडौंबाट बिहान १०:३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको प्रहरीले जनाएको छ।

Read more

कांग्रेसको ‘गुन’ तिर्न चाहन्छन् प्रधानमन्त्री

प्रधानमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिएपछि सत्तारुढ गठबन्धनको भविष्य के  होला ? राष्ट्रपति र सभामुख अब के एमालेले नै पाउला ? यस्ता आमप्रश्नबीच प्रधानमन्त्री पुष्पकमल दाहालले स्वयम् यसमा संशय पैदा गराएका छन्।

Read more

सभामुख छान्न नसक्दा सुदूरपश्चिममा संकटमा गठबन्धन

सातदलीय सत्ता गठबन्धनको एक घटक नागरिक उन्मुक्ति पार्टी (नाउपा) तटस्थ बस्दा सुदूरपश्चिम प्रदेशमा सभामुख निर्वाचन अनिर्णीत बनेको छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा ७ सदस्यसहित निर्णायक हैसियतमा रहेको नाउपाले शनिबार भएको दोस्रो पटकको निर्वाचनमा सत्ता गठबन्धनकै सभामुख उम्मेदवारलाई भोट दिएन ।

Read more

रेशम रिहा गरेर माघीको उपहार दिन्छौ भनेर सरकारले झुक्यायो : नागरिक उन्मुक्ति

सुदूरपश्चिममा मुख्यमन्त्रीसंगै दुई जना मन्त्री चयन गरिएकोमा नागरिक उन्मुक्ति पार्टीले असन्तुष्टि व्यक्त गरेको छ ।

Read more

ओली र प्रचण्डबीचमै कुरा मिलेन ! दाहाल माधव नेपाललाई छाड्न नचाहने, ओली नमान्ने

प्रधानमन्त्रीसहित ८ मन्त्रीले शपथ ग्रहण गरेको २० दिन बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । चार मन्त्रीले शपथ ग्रहण गरेको २० दिनसम्म पनि मन्त्रालयको जिम्मा दिइएको छैन । नेकपा एमालेका तीन र जनमत पार्टीका एक मन्त्री दैनिक सिंहदरबार पुग्छन् र फर्किन्छन् । उनीहरुले अहिलेसम्म कुनै पनि मन्त्रालयको जिम्मेवारी प्राप्त गर्न सकेका छैनन् ।

Read more

भारतको लखनउमा बस दुर्घटना, १४ नेपालीको मृत्यु

भारतको गुजरातबाट टीकापुरतर्फ आउँदै गरेको बस भारतको लखनउ नजिकै दुर्घटना हुँदा १४ जना नेपालीको ज्यान गएको छ । स्थानीय भुपेन्द्र साँउदका अनुसार टीकापुर नगरपालिका वडा नं १ व्यवशाय क्षेत्रका चन्द्रबहादुर साउँदको दुर्घटनामा परेर ज्यान गएको छ । उनका अनुसार मृतक साउँदका परिवारका अन्य सदस्यहरु समेत सोही बसमा यात्रारत थिए ।

Read more

तराईमा हुस्सु र कुहिरो सँगै शीतलहर

मौसम पूर्वानुमान महाशाखाले हाल तराईका अधिकांश भू–भागमा हुस्सु र  कुहिरो सँगै शीतलहर जारी रहेको जनाएको छ। महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको  सामान्य  प्रभाव छ। जसको प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली र तराईमा शीतलहर चलिरहेको छ।

Read more

स्याङ्जा-२ मा ९ बजेबाट मतगणना सुरू हुने

स्याङ्जा-२ मा बुधबार राति ९ बजेबाट मतगणना सुरू हुने भएको छ । सर्वदलीय बैठकले अहिले ९ बजेबाट मतगणना गर्ने निर्णय गरेको हो । स्याङ्जा-२ चापाकोट नगरपालिकाका ४ वटा मतदान केन्द्रमा नेपाली कांग्रेसले बुथ कब्जा गरेको भन्दै नेकपा एमालेसहित अन्य राजनीतिक दलहरुले पुन: मतदानको माग गरेपछि गणना रोकिएको थियो ।

Read more

बाजुराको मतगणना विवाद : सर्वदलीय बैठकमा एमाले अनुुपस्थित

बाजुरामा झडपका कारण रोकिएको मतगणना पुन: सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएपछि बुधबार अपराह्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले सहभागी भएको छैन । जसकारण मतगणना कार्य सुरु हुुन सकेको छैन ।

Read more

जिउँदै रहेका मेयरका बुवालाई मृत भन्दै प्रचार गरेपछि

मतदान सकिएको ११ दिन भए पनि स्याङ्जा-२ को मतगणना अझै सुरु हुन सकेको छैन । चापाकोट नगरपालिकाका चार बुथमा धाँधली गरी बुथ कब्जा भएको नेकपा (एमाले)ले आरोप लगाउँदै पुनः मतदानको माग गरेको छ भने कांग्रेसले तत्काल मतगणनाको माग गर्दै आएको छ । दुवै दलले सडकमा धर्ना दिँदै आएका छन् । एमालेले मृत्यु भइसकेका र विदेशमा रहेका मतदाताले पनि भोट हालेको भन्दै सूची नै सार्वजनिक गरेको थियो ।

Read more

बैतडीमा एक किशोरीको घाँटी रेटी हत्या

बैतडीमा एक किशोरीको घाँटी रेटी हत्या गरिएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नं. ४ सैलोडाकी २१ बर्षीया माया लुहारको घाँटी रेटी हत्या गरिएको हो । सोही ठाउँकी १५ बर्षिया नेहा लुहार घाइते अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Read more

अछाममा समानुपातिक तर्फको मतगणना सम्पन्न, कांग्रेसलाई पहिलो

अछाममा समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ। जिल्लाको दुवै निर्वाचन क्षेत्रमा समानुपातिकतर्फको मतगणना सकिएको हो।

Read more

मलाई हराउन कर्मचारीसँग सेटिङ गरियो, पुनः मतदान हुनुपर्छ : झलनाथ खनाल

नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा इलाम क्षेत्र नम्बर १ का उम्मेदवार झलनाथ खनालले आफूलाई हराउन व्यापक धाँधली भएको दाबी गरेका छन् ।

Read more

देशको १४८ क्षेत्रबाट निर्वाचित सांसद यी हुन् , बाँकीमा कहाँ कसको अग्रता ? (सूचीसहित)

यही मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार शनिबार बिहान साढे ११ बजेसम्म प्रत्यक्षतर्फ १४८ क्षेत्रको नतिजा सार्वजनिक भएको छ ।

Read more

अमेरिकी फोटोग्राफरले खिचेको हिउँ चितुवाको फोटो नक्कली प्रमाणित

एक जना अमेरिकी नागरिक किटीया पवलोस्कीले नेपालको सगरमाथा क्षेत्रमा खिचिएको भनिएको हिउँ चितुवाको फोटोले खुबै तहल्का मच्चायो । नमच्चाओस पनि किन ? अमेरिकीहरु उति टाढाबाट आएर नेपालको हिमाल चहारी चहारि दुख गरेर फोटो खिच्छन् । नेपालका पत्रकार भने वाहियात छन् भन्दै ब्याख्या गरे केहिले । त्यहि फोटोलाई लिएर नेपालका केहि नाम चलेका पत्रकार र अखवार, टिभी र रेडियोलेपनि धमाका मच्चाए । त्यो फोटोले धमाका नमच्चाओस् पनि किन ? नेपालको हिमालमा गएर अमेरिकीले हिउँ चितुवाको दूर्लभ तस्विर लिएको भन्दै विश्वकै धमकेदार पत्रिका ‘द टाइम्स’ लेसमेत छाप्यो । त्यसैले यो फोटोले विश्वभरि हल्लाखल्ला र क्षणिक वाही वाही कमायो ।

Read more

डडेल्धुराबाट कांग्रेस सभापति शेरबहादुर देउवा विजयी

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। डडेल्धुराबाट २५ हजार ५३४ मत ल्याउँदै देउवा विजयी भएका हुन्। उनका निकतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गरेका छन्।

Read more

खेलाडी अस्मिता आउजिलाई ने बि संघका विष्णु स्वाँरद्वारा एक सेट क्रिकेट किट सहयोग

अछाम निवासि सुदुर पश्चिम प्रदेस महिला क्रिकेट टिम अलराउण्डर अस्मिता आउजिलाई ने बि संघका विष्णु स्वाँरले एक सेट क्रिकेट किट सहयोग गरेका छन । मंगलबार साँफेबगर नगरपालिकाका नगरप्रमुख राजेन्द्र बहादुर कुँवरको हातबाट उक्त्त क्रिकेट किट साँफेबगर नगरपालिकाको प्राङ्गडमा हस्तान्तरण गरिएको थियो ।

Read more
Page 38 of 131