Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

दोस्रो जिल्ला स्तरीय कराँते प्रतियोगिता साँफेबगरमा सम्पन्न

खेलाडीहरुले देशलाई सधैँ शिरमा राखेर खेल खेल्ने भएकाले सरकारले उनीहरूको सम्मान गर्नु पर्छ ः नेपाल सरकारका पूर्व उपप्रधान तथा गृह रक्षा मन्त्री रावल

Read more

साँफेबगर नगरपालिका वडा नं १२ खप्तडको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

साँफेबगर नगरपालिकाका केहि वडा नगर पालिकाबाट भौगोलिक हिसाबले टाढा र बिकट भएकाले ती वडाका समस्यालाई बिशेष प्राथमिकतामा राखेर काम गर्ने नगर प्रमुख कुँवरको प्रतिबद्धता

Read more

साँफेबगर नगरपालिका वडा नं १४ को खेति खोलामा झुलङ्गे पुल निर्माण कार्य सम्पन्न

नव निर्मित पुलले भासुबनका आम सर्वसाधारण लाई आफ्ना खेतियोग्य जमिनसंग प्रत्यक्ष जोड्छ नगर प्रमुख कुँवर

Read more

निजामती दिवश : ब्याडमिन्टन प्रतियोगिताको उपाधि जिल्ला प्रशासन कार्यालय अछाम लाइ

२१ गतेबाट सुरु भएको खुल्ला ब्याडमिन्टन प्रतियोगितामा अछाम जिल्लाका विभिन्न सरकारी कार्यालयका निजामती कर्मचारी हरुको १४ वटा टिमको सहभागीता रहेको थियोे ।

Read more

सुदूरपश्चिममा दलका नेतालाई ऐन विपरीत गाडी, फिर्ता गर्न निर्देशन

बिहिवार तीन दिनभित्र गाडी फिर्ता लिन र सुविधा लिएपछि दलका नेताले मर्मतमा गरेको खर्चको विवरण लेखा समितिमा पेस गर्न समितिले सचिवालयलाई निर्देशन दिएको छ।

Read more

सुदूरपश्चिमका पाँच महिलाको इलामबाट उद्धार, तीन जना विरुद्ध बेचबिखनको दर्ता

उद्धार गरिएका महिलामा कञ्चनपुरका दुई, दार्चुला एक, बैतडी एक र अछामका एक जना रहेको इलामका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले जानकारी दिए।

Read more

कर्मचारी सङगम अछामको अध्यक्षमा झनक ढुङ्गाना निर्वाचित

कर्मचारी सङ्गम अछामको अधिवेशन बाट स्वास्थ्य कार्यालय अछामका प्रमुख समेत रहेका ढुङ्गाना सर्वसम्मत निर्वाचित भएका हुन् ।

Read more

आज ५७औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ : १३ जिल्ला साक्षर घोषणा हुन बाँकी

सरकारले पहिलो पटक २०६५ सालमा साक्षरता अभियानकाे शुरुवात गरेको थियो । त्यतिबेला दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने लक्ष्य राखिएको भए पनि अझै १३ जिल्ला साक्षर घोषणा हुन बाँकी छ।

Read more

अपाङ्गता भएका नागरिकसँग छलफल

सोही आन्दोलन पछि प्रदेश सरकारले अपाङ्गता भएका व्यक्तिका लागि नीति ल्याउन अपाङ्गता प्रादेशिक निर्देशन समिति गठन गरेर छलफल थालेको उनले बताए ।

Read more

महिला स्वास्थ्य स्वयम सेविकालाई सम्मान

महिला स्वास्थ्य स्वयंम सेविकाहरूको क्षमता विकासका साथै आवश्यकता अनुसार सहयोग गरिने बडीकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश कुमार यादवले बताए  ।

Read more

कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

कञ्चनपुरको बेदकोट नगरपालिका-७ स्थित नारद पाण्डेले सञ्चालन गरेको क्रेसरमा भारतको साहारनपुर उत्तर प्रदेशका २५ वर्षीय फैजन भन्ने फरमान अन्सारीको बिहीवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Read more

डेङ्गीको सङ्क्रमण घट्दो क्रममा तर अझै दुई महिना जोखिम : सचेत रहन विज्ञको आग्रह

डेङ्गी फैलाउने लामखुट्टे नष्ट गर' अभियानसँगै नागरिक पनि सचेत हुन थालेकाले सङ्क्रमण केही घटेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

Read more

सुदूरपश्चिमेलिहरुले आज पनि गौरा पर्व हर्षोल्लासका साथ मनाउदै

गौरा पर्वमा अष्टमीका दिन गौराको पूजाआजा गरी मनाइन्छ। सुदूरपश्चिमको मौलिक संस्कृति झल्किने गरी मनाइने गौरा पर्व ९ वटै जिल्लामा धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार मनाउने चलन छ।

Read more

थारु समुदायको अष्टिम्की आज चेलीबेटीलाई अग्रासन दिँदै सकिने

ब्रतालु महिला तथा युवतीहरू साँझपख घरको भित्ता वा सामुदायिक भवनमा कोरिएको विभिन्न पौराणिक चित्रमा टिक्ने अर्थात पूजा गर्ने गर्दछन्।

Read more

बैतडीका तीनओटा मेडिकल शिल, एकजना पक्राउ

मंगलवार अनुगमनको क्रममा अवैध रुपमा सञ्चालनमा रहेका तीनओटा मेडिकल शिल गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।

Read more

आज ‘श्रीकृष्णजन्माष्टमी’, देशभर सार्वजनिक बिदा

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भदौकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।

Read more

साँफे एयरपोर्ट बजार ब्यावस्थापन समितिले नयाँ शहर साँफेबगर कार्यालयलाई ज्ञापनपत्र बुझायो

नयाँ शहर आयोजना कार्यालयले जनताका अपेक्षा , कार्यालयको मापदण्ड र डिपिआर अनुसार काम नगरेको भन्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।

Read more
Page 35 of 153