कहिले हुन्छ प्रधानन्यायाधीशको सिफारिस? संविधान उल्लंघन हुँदा पनि सबै मौन
न्यायपालिकाको नेतृत्व फेरि कायममुकायमले सम्हाल्नुपर्ने अवस्था आउनेछ। करिब १५ महिना कामु प्रधानन्यायाधीश हुँदै प्रधानन्यायाधीश पाएको न्यायालयले अबको केही दिनभित्र सिफारिस नभएमा फेरि पनि कामु नेतृत्व पाउने निश्चित देखिन्छ।
Read more