Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

दार्चुलाको लास्कुमा पुल भत्किँदा आवतजावत ठप्प

गएरातिको वर्षाका लास्कु खोलाले पुलको छेउतिर कटान गरेपछि पुल भत्किएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । उक्त क्षेत्रमा गत वर्षको भदौ २४ गते बाढीले झोलुंगे पुल बगाएपछि स्थानीयहरुले काठेपुल निर्माण गरी आवातजावत गर्दै आएका थिए ।

Read more

पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

जिल्लाका ९ वटै पालिकाका ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकाले खोप पाइसकेकोले जिल्ला नै घोषणा गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख दयाकृष्ण पन्तले बताएका छन् ।

Read more

सार्वजनिक हितविरुद्धको कसुरमा दुई जना पक्राउ

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले मंगलबार दिउसो धनगढी बजारबाट उनीहरुलाई पक्राउ गरेको थियो। दुबै जनालाई आवश्यक कारवाहीका लागि अदालतमा पेश गरिएको छ।

Read more

स्वतन्त्र सांसद जोशीको प्रश्न- सेती प्रादेशिक अस्पताल कि माफिया अस्पताल ?

प्रदेश सांसद जोशीले पूर्वाधार विकास मन्त्रालयलाई पूर्वाग्रह मन्त्रालय भन्दै व्यङ्ग्यसमेत गरेका थिए । उनले बजेट सैद्धान्तिक रूपमै गलत रहेको बताए ।

Read more

राप्रपा सांसद विष्टको गुनासो- हामी वडामा बहिस्कृत छौं मन्त्रीज्यू ! यसको जिम्मा कसले लिने ?

आफूले बुझाएका योजनाहरू बजेटमा नआएपछि विगत २५ दिनदेखि घर बाहिर निस्कन नसक्ने अवस्था रहेको उनको गुनासो थियो ।

Read more

दार्चुलामा योजना थुप्रै परे तर सांसदले बोलेको परेन : साँसद धामी

‘सांसद प्रत्यक्ष भूमिकामा बजेट निर्माणको व्यवस्था भएको भए यो समस्याको अन्त्य हुने थियो ’ उनले भने । नीति तथा कार्यक्रम उत्कृष्ट भएपनि बजेटमा गुनासो आएको धामीको भनाइ थियो ।

Read more

सुदूरपश्चिमको बजेटमा एमालेको टिप्पणी- नीतिगतभन्दा नेतागत बजेट आयो

कम्पपीडितहरूको समस्या सम्बोधन गर्न नसकेको, भूमिहीन, सुकुमबासी गरिब जनताको समस्यामा सम्बोधनमा सरकार मौन रहेको उनले आरोप लगाए । निवर्तमान मुख्यमन्त्रीसमेत रहेका रावलले प्रदेशको समृद्धि र विकासका लागि बजेट बाधक रहेको बताए ।

Read more

सुदूरपश्चिमका अर्थमन्त्रीको दाबी- बजेटले विकसित यात्राको आधार तय गर्नेछ

‘सुदूरपश्चिम विकासको लागि एउटा आधार बन्ने छ । यो बजेटले अरू बजेट सिर्जना गर्ने गरी बजेट बनाइएको छ ’, उनले भने , ‘उद्यम विकासका विषयहरू छन् । उत्पादन र रोजगारीको विषयहरू राखिएका छन् । यो बजेट यथार्थ परक छ । ’

Read more

नगरप्रमुख हमालद्वारा यु–१६ विजेता खेलाडीहरू सम्मानित

धनगढी क्रिकेट एकेडेमीमा आयोजित एक कार्यक्रममा हमालले नेपाली टोलीमा रहेका सुदूरपश्चिमका तीन जना खेलाडीहरू विकेट किपर ब्याट्सम्यान आशिष लुहार, ओपनर ब्याटर नरेन भट्ट र अशोक धामीलाई हिजो (सोमबार) एक कार्यक्रमकाबीच सम्मान गरेका हुन् ।

Read more

मेलौली बस दुर्घटना अपडेट: ६ जनाको धनगढी र १४ जनाको डडेल्धुरामा उपचार हुँदै, २५ जना डिस्चार्ज

यस्तै १४ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ भने २५ जना डडेल्धुरा अस्पतालबाट उपचारपछि डिस्चार्ज भइसकेका प्रहरी निरीक्षक खत्रीले बताए । बसमा चालकसहित ४६ जना सवार रहेको पुष्टि भएको उनले बताए ।

Read more

भारतले आज धौलीगंगाको बाँध खोल्यो, महाकाली तटीय क्षेत्रमा बाढीको त्रास

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी बाँधको ढोका खोलिएको हुँदा महाकाली नदीमा पानीको बहाव बढ्ने भन्दै नदी किनारका बस्तीका नागरिकलाई सतर्कता अपनाउन आग्रह

Read more

संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दै

यसअघि, हिजो दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रहमा सभामुख देवराज घिमिरेले दिउँसो ३ बजेसम्मका लागि सारेका थिए।

Read more

आजदेखि साउने सोमबारको व्रत सुरु थाहा संवाददाता | १ घण्टा अघि

गुरु पूर्णिमादेखि जनै पूर्णिमासम्मका सोमबार व्रत लिनुपर्ने कुरा निर्णय सिन्धुलगायत ग्रन्थमा उल्लेख छ।

Read more

एसईईको नतिजा सार्वजनिक

देशभरका सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता रहेको थियो।

Read more

गायक तथा कलाकार रविन तामाङकाे निधन

गायक तथा कलाकार रोविन तामाङको निधन भएको छ। उनी मंगलबार साँझ काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–५ चिस्यानीस्थित निवासमा मृत फेला परेका हुन्।

Read more

अर्घाखाँचीमा पहिरोले घर पुरिदा ३ बालबालिकाको मृत्यु, एक जना घाइते

लगातारको अविर वर्षले बिहान साढे पाँच बजेको समयमा घरमाथीबाट पहिरोको ढिस्कोले घरको आधाभाग पुरेको थियो

Read more

घट्यो इन्धनको मूल्य, हेर्नुस मुल्य सुची सहित

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै निगमले सोमबार राति १२ बजेटदेखि लागु हुने गरी मूल्य घटाएको हो ।

Read more
Page 53 of 152