Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २० कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

शव बोकेको सीपी अस्पतालको एम्बुलेन्स दुर्घटना

अत्तरियाबाट शव बोकेर गइरहेको से १ च १२२८ नम्बरको एम्बुलेन्स डडेल्धुरास्थित केआइ सिंह राजमार्गको राइको मोडमा दुर्घटनामा परेको हो।

Read more

बाजुरामा नवजीवन सहकारी र ऋणीबिच बिवाद चुलियो

यस्तैसहकारीको ऐन नियममा बहुउदेश्यीय सहकारी संस्थाले मुख्य कारोवारोमा बचत तथा ऋण गर्न नपाइने व्यवस्थाको पालना गर्नुको सट्टा मनोमानी रुपमा बचत तथा ऋणको मात्र कारोवार गर्ने गरेको निवेदनमा उल्लेख गरिएको छ।

Read more

बझाङमा दलितको घर भत्काउनेलाई कारवाहि होस भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन

प्रदर्शनमा सहभागीहरूले व्यवस्था परिवर्तन भो अवस्था परिवर्तन कहिले, पीडितलाई न्याय देश, जातीय छुवाछुत अन्त्य गरौं, जातीय विभेद बन्द गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए

Read more

पाटेबाघका लागि प्रख्यात हुँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज

तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस निकुञ्जमा बाघका लागि पर्याप्त आहारा, गुणस्तरीय बासस्थानलगायतको उचित व्यवस्थाले बाघको सङ्ख्या बढ्दै गएको निकुञ्ज कार्यालयले जनाएको छ ।

Read more

बैतडीमा १ सय ३६ पानीका मूहानमा भेटिए दिसाका जिवाणु

जिल्लाको दशरथचन्द नगरपालिकाका ३४ ओटा मूहानको पानी परीक्षण गर्दा ११ ओटामा दिसामा पाइने जिवाणु भेटिएको छ । यस्तै पुर्चौंडीका ३० मध्ये १२,पाटन नगरपालिकाका २९ मध्ये १३, मेलौली नगरपालिकाका ३१ मध्ये १७ र पञ्चेश्वर गाउँपालिकाका १८ मध्ये १४ ओटा मूहानमा इ–कोली जिवाणु भेटिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले जानकारी दिए ।

Read more

सुदुरपश्चिममा गौरा भाद्र २१ गते मनाइने अन्तिम निष्कर्ष

पण्डित ओझाले भने, ‘सुदुर पश्चिममा गौरा पर्व मनाउनु अगाडि अधिकाँश ठाउँमा गौरा एकादशी अथवा पुत्रदा एकादशी नउपासेर मनाउने चलन छैन’ उनले भने, ‘त्यसैले अधिकाँश सहभागीले हचुवाको भरमा जिम्मेवार निकायले उर्दी जारी गर्दा आफ्नो मान मर्दन भएको गुनासो पोखेका थिए।’

Read more

बैतडीको ग्वाल्लेकमा पाँच करोड लगानीमा खुल्यो बाख्रा फार्म, छ जनालाई रोजगारी

फार्ममा सिरोही जातको बाख्रासँगै तोतापरी (सुगाको जस्तो मुखाकृति भएको बाख्रा), बोयर, स्थानीय खरी जातका गरी चार तले पक्की घरमा करिब दुई सय बाख्रा रहेका छन्। बाख्रा चराउन, गोठ सफा गर्न र डाले घाँस काट्न फार्ममा छ जना स्थानीयले रोजगारी पाएका छन्।

Read more

महाकाली नदीमा जलसतह बढ्यो, सतर्कता अपनाउन आग्रह

जलसतह बढ्दो क्रममा रहेकाले डडेलधुरा, कञ्चनपुरको नदी तटीय क्षेत्र र डुबान भइरहने र नदी किनारका क्षेत्रमा रहेका व्यक्तिहरूले दिउँसो १२ बजेसम्म सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

Read more

अछामका दुई बालिका ३ दिन देखि सम्पर्क बिहिन

यही साउन १० गते साझ ३/४ बजे तिर घरबाट घाँस काट्न भनी हिडेकी उनको सबैतिर खोजिकार्य तिब्र भैरहेको कहि कतै आफन्त ईस्टमित्र संग सोधपुछ गर्दा पनि कतै नरहेको आफन्तहरुले बताएका छन ।

Read more

साढे ३८ लाख रुपैयाँ भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत ललितजंग मल्लसहित ७ जनाउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको  भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

Read more

मुख्यमन्त्री शाह काठमाण्डौं प्रस्थान, सरकारलाई पूर्णता दिने बारे छलफल गरिने

सरकारलाई पूर्णता दिनका लागि केन्द्रीय स्तरमा सहमती जुटाउन मुख्यमन्त्री शाह मन्त्रीहरु सहित काठमाण्डौं गएका हुन् ।

Read more

धितोपत्र बजार तथा विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम आज सार्वजानिक हुदैँ

बोर्डले हरेक वर्ष नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आएको छ । अध्यक्ष हमालले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा गरिएको सेयर बजार सम्बन्धी व्यवस्थालाई नीति तथा कार्यक्रममा समेट्ने समेत बुझिएको छ ।

Read more

बालकोटको सांगीतिक माहौलमा मुग्ध ओली!

नेकपा एमाले अहिले संघीय संसद्‌मा प्रतिपक्षी दल छ। प्रदेशहरुमा पनि एमाले सरकार बाहिर नै छ। प्रतिनिधि सभा बैठक पनि साउन १५ गते सम्मका लागि स्थगित भएका कारण एमालेका लागि अहिले खासै राजनीतिक ‘बिजनेस’ छैन।

Read more

प्रचण्ड र देउवालाई सर्वोच्चले देखाएको ऐना

अर्थात् जुन दलले ९३ सदस्यीय कोशी प्रदेशसभाको बहमुत (४७) जुटाउन सक्छ, उसको नेतृत्वमा सरकार बन्छ । नभए प्रदेशसभाको सबभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री बन्ने छन् । कोशी प्रदेशको नयाँ मूख्यमन्त्री को बन्छन् भन्ने प्रष्ट हुन केही दिन लाग्ला ।

Read more

आगलागी पीडितलाई राहत सहयोग

राहत सामग्री मङ्गलसेन नगरपालिकाका वडा अध्यक्षहरू, कर्मचारी र स्थानीयको सहभागितामा हस्तान्तरण गरिएको छ । “पीडितलाई तत्काल राहत होस् भनेर नगरपालिकाले सहयोग गरेको हो” नगरपालिका विपद् शाखा प्रमुख कठायतले बताए ।

Read more

सांसदद्वारा वेतन कर्णाली आयोजनाको प्रगति माग

अछामतर्फको जग्गाको मुआब्जा दर निर्धारण भइसकेको भए पनि सुर्खेततर्फको मुआब्जा दर निर्धारणमा ढिलाइ भएकाले मुआब्जा वितरणमा ढिलाइ भएको  आयोजनाले जनाएको छ ।

Read more

डोटीको सेती नदीमा डुबेर एक बालक बेपत्ता

डोटीको दिपायल सिलगढी नगरपालिका–३ तेलपारे बगरका ५ वर्षीय बालक सुशान्त साउँद बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

Read more

कहिले हुन्छ प्रधानन्यायाधीशको सिफारिस? संविधान उल्लंघन हुँदा पनि सबै मौन

न्यायपालिकाको नेतृत्व फेरि कायममुकायमले सम्हाल्नुपर्ने अवस्था आउनेछ। करिब १५ महिना कामु प्रधानन्यायाधीश हुँदै प्रधानन्यायाधीश पाएको न्यायालयले अबको केही दिनभित्र सिफारिस नभएमा फेरि पनि कामु नेतृत्व पाउने निश्चित देखिन्छ।

Read more
Page 49 of 152