सञ्चारकर्मीलाई हातपात गरेको आरोप लागेपछि रास्वपा बझाङ संयोजक खड्का निलम्बनमा
खड्काले बझाङको सामुदायिक रेडियो खप्तड आवाज र नेपाल एडलक अनलाइनमा कार्यरत पत्रकार मण्डललाई सोमबार घरबाटै अपहरण गराएर होटलमा लगी कुटपिट गरेको आरोप लगाइएको छ ।
Read moreखड्काले बझाङको सामुदायिक रेडियो खप्तड आवाज र नेपाल एडलक अनलाइनमा कार्यरत पत्रकार मण्डललाई सोमबार घरबाटै अपहरण गराएर होटलमा लगी कुटपिट गरेको आरोप लगाइएको छ ।
Read moreआमाहरुसँग खाेप , सरसफाई र स्वास्थ्यका बारेमा छलफल गरिएको वडा अध्यक्ष हिक्मत कडायतले जानकारी दिए।
Read moreयसअघि नागरिक उन्मुक्ति सुदूरपश्चिम सरकारमा सहभागी तयारी गरेको थियो
Read moreआवश्यक जनशक्ति र राख्ने ठाउँ अभाव तथा कतिपय बिग्रिएपछि मर्मत नहुँदा ती उपकरणहरु प्रयोगविहीन अवस्थामा छन्
Read moreनिर्माण व्यवसायीलाई समयमै भुक्तानी गर्न, ठेक्काको म्याद थप गर्न र मूल्यवृद्धि फ्रिज नगर्न ज्ञापनपत्रमार्फत भनिएको छ।
Read more‘डम्पिङ साइट’ मा बायोग्यास प्लान्ट स्थापना गरी करिब ५० हजार लिटर ग्यास उत्पादन तथा भण्डारण गरिएको पालिकाले जनाएको छ ।
Read more१३२ केभी प्रसारण लाईनमा सुदूर पश्चिमबाट १६० मेगावाट विद्युत जोडिनेछ ।
Read moreढुगांमा अड्कीएको अवस्थामा फेला परेको र चालक डुवनारायण चौधरी बेपत्ता भएको जनाएको छ
Read moreप्रहरीका अनुसार मृत्यु हुनेमा २५ वर्षीया अञ्जु जागरी र उनका ५ वर्षीय छोरा रिजन जागरी रहेका छन् ।
Read moreएलन मस्कले ट्वीटरमा हालसम्मकै ठूलो परिवर्तन गर्ने बताएका छन् । त्यो हो, १६ वर्षदेखि विश्वले चिन्दै आएको चराको लोगो । आइतबार मस्कले ट्वीटरको बहुचर्चित लोगो परिवर्तन गर्ने घोषणा गरेपछि अन्तर्राष्ट्रिय सञ्चार क्षेत्रमा तहल्का नै मच्चियो ।
Read moreचौरपाटि गाउँपालिकाका अध्यक्ष भिम बहादुर साउँदले अघिल्लो बर्षमा गरीएको जिम्मेवारी आफुहरुले नलिने बताउनु भएको छ ।
Read moreमृत्यु हुनेमा पञ्चदेवल बिनायक नगरपालिका वडा नं ६ का बिर्ख बिक रहेका छन भने घाईते करिब १ दर्जन रहेका छन ।
Read moreहरिश सिंह भाटका छोरा कोप्रेम शनिवार साँझ बोटामा मृत फेला परेका हुन्।
Read moreभेटेरीनरी एम्बुलेटरी सेवाका लागि उपकरणसहित पिकअप खरिद गर्न ५५ लाख, डिजिटल स्मार्ट बोर्ड खरिद गर्न ८ लाख, खाद्यन्न गोदाम घर निर्माण गर्न ४० लाख, मन्त्रालयको लागि बाउण्डरी वाल निर्माण गर्न १० लाख, डडेल्धुरामा मौरी स्रोत केन्द्र निर्माण गर्न एक करोड, बीउ उत्पादनका लागि गोदाम घर, औजार, प्रशोधन तथा प्याकेजिङ सहयोगका लागि एक करोड २५ लाख ८० हजार बजेट विनियोजन गरिएको छ।
Read moreसुदूरपश्चिममा ट्राफिक नियम उल्लंघन गरेबाफतको जरिवाना रकम बैंकमार्फत असुली गर्न थालिएको छ।
Read moreबिपीको सिद्धान्तमा अडिक बने मात्र पाटी बलियो बन्छ
Read moreपछिल्लो समय नेपालमा सुन तस्करी सांगठनीक अपराधको रुपमा मौलाइरहेको छ । तस्करहरुले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको प्रयोग गरि विभिन्न देशहरुबाट ल्याइएको तस्करीको सुन भण्डारण गर्ने स्थल नै काठमाडौं जस्तो बन्दै गएको छ । यसरी बारम्बार भइरहेका तस्करीका घटना रोक्न सरकारी संयन्त्र किन सफल भइरहेको छैन ?
Read moreयो वर्षअछामका २० वटा विद्यालयमा भवनका योजना परेका छन्।
Read moreविक्रम संवत् २०१५ सालको संसदीय निर्वाचनपछि २०१६ जेठमा उनी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए ।
Read moreअसार २६ गते खोलिएको बाँधले दार्चुलाको पारिपट्टि भारतीय क्षेत्र धार्चुलामा एक घर बाढीले बगाएको थियो ।
Read moreप्राकृतिक विपत्तिमा परेर मृत्यु हुनेमा ३४ पुरुष र ५१ जना महिला छन्। त्यस्ता घटनामा परेर १०२ पुरुष र ११६ महिला गरी २१८ जना घाइते भएका छन्।
Read moreहिजो साँझ विशेष अपरेशन चलाएको विभागले ८० देखि १०० किलो बराबरको सुन बरामद गरेको जानकारी गराएको छ ।
Read moreलैङ्गिक हिंसा न्युनिकरण गर्नको लागी विभिन्न किसिमका जनचेतना मुलक कार्यक्रमहरु गर्न आवश्यक
Read more३५ अर्बको कुल बजेटमा २४ अर्ब मात्रै खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ।
Read moreदिपायल–सिलगढी नगरपालिका–७ का करिब ३० वर्षीय नरबहादुर विष्टको मंगलबार दिउँसो भिरबाट लडेर मृत्यु भएको हो।
Read more