नागरिक उन्मुक्ति र नेपाल सद्भावना पार्टीबीच एकीकरण
एकीकरण कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवम् नेता रेशमलाल चौधरीले मधेसवादी दलहरूले आफूसँग धोखाधडी गरेको आरोप लगाउनुभयो ।
Read moreएकीकरण कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवम् नेता रेशमलाल चौधरीले मधेसवादी दलहरूले आफूसँग धोखाधडी गरेको आरोप लगाउनुभयो ।
Read moreकोठामा सँगै बसेकी धनगढी उपमहानगरपालिका–१४ फुलबारीकी ३२ वर्षीया सुुमि भनिने सुमित्रा सापकोटालाई पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ।
Read moreलम्पी स्किन’ रोगका कारण सुदूरपश्चिम प्रदेशका किसानले अर्बौ रुपैयाँ बराबरको क्षति
Read moreआगलागीबाट करिब ६० लाख मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ। स्थामनीय, प्रहरी र दमकलको सहायताबाट आगो नियन्त्रणमा आएको थियो। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Read moreआर्थिक बर्ष २०७७/७८ मा बैतडीमा ५६५ जनाले सुरक्षित गर्भपतन गराएका थिए भने आर्थिक बर्ष ७८/७९ मा ५५० जनाले सुरक्षित गर्भपतन गराएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
Read more‘अहिले बर्खाका कारण काम बन्द भएको छ, साउन १५ पछि सुरु हुन्छ,’ पाण्डेयले भने, ‘दुवैतर्फको पोखरीको गाइड बन्ड भरानको काम सकिएको छ, प्लम कंक्रिट राख्न मात्रै बाँकी छ ।’ प्लम कंक्रिट पनि आधा भागसम्म राखिसकिएको उनको भनाइ छ ।
Read moreअनुगमनमा क्रममा ग्यास उद्योगले १४ दशमलव २ किलोग्राम ग्यास भर्नुपर्नेमा कुनै सिलिन्डरमा तोकिएभन्दा निकै कम र कुनै सिलिन्डरम तोकिएभन्दा बढी ग्यास भर्ने गरेको फेला परेपछि कारवाही गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताएका छन ।
Read moreमार्तडी र कोल्टिमा भिडियो एक्सरेको ४ सय शुल्क
Read moreआँखा पाक्ने भाइरलको प्रकोप बढेको बेला बालबालिकामा गलफुलोको समस्या पनि भयावह रूपमा देखा परिरहेको छ। यो समस्याले बालबालिकालाई हैरान बनाएको छ। गलफुलो समस्याका कारण बालबालिकाले धेरै दुःख पाइरहेको धनगढी उपमहानगरपालिका–८ का अप्सना चौधरीले बताए।
Read moreनिर्देशानालायका भेक्टर कन्ट्रोल अधिकृत जोशीका अनुसार डेङ्गु रोग भाइरसको कारणले लाग्ने गर्दछ । विभिन्न चार प्रकारको भाइरसले मानिसलाई डेङ्गु रोगबाट सङ्क्रमित गराउन सक्छ । यो भाइरस एक मानिसबाट अर्को मानिसमा सार्ने काम सङ्क्रमित एडिज लामखुट्टेले गर्दछ ।
Read moreतर, शनिबार डडेल्धुरामा भएको छलफलले भदौ ७ गते नै उपयुक्त भएको र ७ गते नै गौरा पर्व मनाउने निर्णय गरिएको ज्योतिष पंडित जयप्रकाश जोशीले बताए । ‘बरु २१ गते गौरा पर्व मनाउंदा हानी नोक्सानीको योग रहेकाले उपयुक्त छैन,’ उनले भने।
Read moreएनडब्लुए खुल्ला छात्रवृति रहेको छ जसमा सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका ९ जना बिद्यार्थीले पाउने छन । छात्रवृत्तिका लागी परीक्षा लिईने जानाईएको छ ।
Read moreदिवसले बेचबिखन पीडितले भोग्ने शोषणको अन्त्य र उद्धारपछिको पुनःस्थापनाको सुनिश्चितता तथा बेचबिखनको जोखिममा रहेका समूहको संरक्षणमा जोड दिएको छ ।
Read moreकाठमाडौंमा अध्ययन गरिरहेका युवाहरुले हातमा प्लेकार्डसहित प्रदर्शन गरेका छन्।
Read moreअत्तरियाबाट शव बोकेर गइरहेको से १ च १२२८ नम्बरको एम्बुलेन्स डडेल्धुरास्थित केआइ सिंह राजमार्गको राइको मोडमा दुर्घटनामा परेको हो।
Read moreयस्तैसहकारीको ऐन नियममा बहुउदेश्यीय सहकारी संस्थाले मुख्य कारोवारोमा बचत तथा ऋण गर्न नपाइने व्यवस्थाको पालना गर्नुको सट्टा मनोमानी रुपमा बचत तथा ऋणको मात्र कारोवार गर्ने गरेको निवेदनमा उल्लेख गरिएको छ।
Read moreप्रशान्त महासागरमा दुर्घटनाग्रस्त हेलिकोप्टरको भग्नावशेष भेटिएको अष्ट्रेलियाली प्रहरीले जनाएको छ ।
Read moreप्रदर्शनमा सहभागीहरूले व्यवस्था परिवर्तन भो अवस्था परिवर्तन कहिले, पीडितलाई न्याय देश, जातीय छुवाछुत अन्त्य गरौं, जातीय विभेद बन्द गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए
Read moreतीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस निकुञ्जमा बाघका लागि पर्याप्त आहारा, गुणस्तरीय बासस्थानलगायतको उचित व्यवस्थाले बाघको सङ्ख्या बढ्दै गएको निकुञ्ज कार्यालयले जनाएको छ ।
Read moreजिल्लाको दशरथचन्द नगरपालिकाका ३४ ओटा मूहानको पानी परीक्षण गर्दा ११ ओटामा दिसामा पाइने जिवाणु भेटिएको छ । यस्तै पुर्चौंडीका ३० मध्ये १२,पाटन नगरपालिकाका २९ मध्ये १३, मेलौली नगरपालिकाका ३१ मध्ये १७ र पञ्चेश्वर गाउँपालिकाका १८ मध्ये १४ ओटा मूहानमा इ–कोली जिवाणु भेटिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले जानकारी दिए ।
Read moreपण्डित ओझाले भने, ‘सुदुर पश्चिममा गौरा पर्व मनाउनु अगाडि अधिकाँश ठाउँमा गौरा एकादशी अथवा पुत्रदा एकादशी नउपासेर मनाउने चलन छैन’ उनले भने, ‘त्यसैले अधिकाँश सहभागीले हचुवाको भरमा जिम्मेवार निकायले उर्दी जारी गर्दा आफ्नो मान मर्दन भएको गुनासो पोखेका थिए।’
Read moreजलसतह स्थिर रहेपनि नदी तटीय क्षेत्रका मानिसलाई सर्तकता अपनाउन महाशाखाको अनुरोध छ ।
Read moreफार्ममा सिरोही जातको बाख्रासँगै तोतापरी (सुगाको जस्तो मुखाकृति भएको बाख्रा), बोयर, स्थानीय खरी जातका गरी चार तले पक्की घरमा करिब दुई सय बाख्रा रहेका छन्। बाख्रा चराउन, गोठ सफा गर्न र डाले घाँस काट्न फार्ममा छ जना स्थानीयले रोजगारी पाएका छन्।
Read moreजलसतह बढ्दो क्रममा रहेकाले डडेलधुरा, कञ्चनपुरको नदी तटीय क्षेत्र र डुबान भइरहने र नदी किनारका क्षेत्रमा रहेका व्यक्तिहरूले दिउँसो १२ बजेसम्म सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
Read more