Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

अन्तरजातीय बिहेको निहुँमा घरमा आगजनी

जुम्लाको तातोपानी गाउँपालिका-४ स्थित गिडीखोलामा अन्तरजातीय बिवाहको निहुँमा घरमा आगजनी गरिएको छ । दलितले आफ्नी बहिनीलाई प्रेमबिहे गरेको निहुँमा एक युवकले घरनै जलाइदिएका छन्  ।

Read more

अपराधलाई प्रोत्साहन गर्दै रास्वपा, सरकारी कागज किर्ते अभियुक्त हुँदाहुँदै ज्वालालाई केन्द्रीय सदस्य उपहार

बिदा नपरेको भए फागुन १ गते काठमाडौँ जिल्ला अदालतमा पेशी चढेको सरकारी कागजपत्र किर्ते र जातीय तथा सामाजिक भेदभाव सम्बन्धी कसुरको आरोप लागेकी ज्वाला संग्रौला भनिने टिका संग्रौलाको मुद्दा किनारा लाग्न सक्थ्यो।

Read more

पुर्ण खोप सुनिश्चितता सम्बन्धि गोष्टि साँफेबगरमा सम्पन्न

आर्थिक बर्ष २०७९/०८० को शसर्त कार्यक्रम अन्तर्गत नियमित खोप सुदृढिकरण, पुर्ण खोप सुनिश्चितता र दिगोपनका लागि सुक्ष्म योजना अध्यावधिक र सरसफाई प्रवद्र्धन सम्बन्धि ३ दिने कार्ययोजना गोष्टि साँफेबगर नगरपालिकामा सम्पन्न भएको छ ।

Read more

बझाङदेखि काठमाडौं जादै गरेको बस दुर्घटना

आज बिहान बझाङदेखि काठमाडौं जादै गरेको बस दुर्घटना भएको छ। जिल्लाको चरोडामा बिहान ना.६.ख १३३९ नम्बरको बस दुर्घटना भएको हो।

Read more

अछामलाई पूर्णखोप सुश्चितता तथा दिगोपना जिल्ला घोषणा

खोपले बिभिन्न रोगबाट बालबालिकालाई बचाउने भएकोले खोप हरेक व्यक्तीका लागि महत्पूर्ण : पूर्व सुचना तथा सञ्चार राज्य मन्त्री शाह

Read more

कुँदिएका १३ जनाकै नाम मेटेर पशुपतिमा जलहरी पुनर्स्थापित गर्ने तयारी

पशुपतिनाथको मन्दिरमा राखिएको १०७ किलोभन्दा बढी तौलको सुनको जलहरीमा कुँदिएका पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित १३ जनाकै नाम मेटिएको छ।

Read more

सिआइबीले फेरि खोल्यो ललितानिवासको फाइल : १३ अर्बको हिनामिनामा तीन सयभन्दा धेरै प्रतिवादी

भूमाफिया, कर्मचारी र राजनीतिक नेतृत्वको त्रिपक्षीय मिलेमतोमा भएको बालुवाटारस्थित ललितानिवासको १४३ रोपनी जग्गा हिनामिनाको फाइल खोलेर प्रहरीले फेरि अनुसन्धान अघि बढाएको छ । ‘हाई प्रोफाइल’ जोडिएको यो अनियमितताको अनुसन्धान पाँच वर्षदेखि हुँदै आए पनि राजनीतिक दबाबका कारण मुद्दा दायर हुन सकेको छैन ।

Read more

देउवालाई सुदूरपश्चिमका ६ सांसदले भने बरु कारबाही झेल्छौँ तर यथास्थिमा बजेट पारित हुन दिन्नौँ

सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका प्रत्यक्ष निर्वाचित ६ सांसदले पार्टी सभापति शेरबहादुर देउवालाई यथास्थितिमा बजेट पारित गर्न नदिने चेतावनी दिएका छन्।

Read more

ललिता निवास जग्गा हिनामिना प्रकरण : भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसहित थप ६ जना पक्राउ

पक्राउ परेका पूर्वकर्मचारीहरूले २०४९ देखि २०६६ सालसम्म मालपोत कार्यालय र भूमि सुधार तथा व्यवस्था विभागमा काम गरेका थिए ।

Read more

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः होटेल डिभोटीको साथ

‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ लाई धनगढीको होटेल डिभोटीले साथ दिएको छ । असार १५ गते धनगढीको ओम प्यालेसमा हुने अवार्डमा होटेल डिभोटीले साथ दिएको हो । होटेल डिभोटीका प्रबन्ध निर्देशक ज्ञानेन्द्र गुप्ता र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका महासचिव हरि जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरे । होटेल डिभोटीले हस्पिटालिटी पार्टनरको रुपमा अवार्डलाई साथ दिएको हो ।

Read more

सत्तारुढ दलभित्रै बजेटमाथि असन्तुष्टि हुँदा छलफल अघि बढ्न सकेन

सुदूरपश्चिम प्रदेश सभाको दोस्रो अधिवेशनको १४ औं बैठकमा प्रदेशको आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट प्रस्तुत भयो । बजेट प्रस्तुत भएको १२ दिन भइसक्दा पनि छलफल अघि बढन सकेको छैन ।

Read more

साँफेबगर नगरपालिकाले २०८०/०८१का लागी ६९ करोड ३१ लाख ६२ हजारको बजेट ल्यायो

साँफेबगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागी ६९ करोड ३१ लाख ६२ हजारको बजेट ल्याएको छ । नगर सभाको ११ औँ अधिबेशनमा नगर उपप्रमुख शिब बहादुर कुँवर शिलोजले बजेट प्रस्तुत गर्नु भएको हो ।

Read more

चौरपाटीको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सर्वसम्मत पारित

चौरपाटी गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८० ०८१ को निति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित गरिएको छ । आज सम्पन्न गाउँपालिकाको गाउँसभाले  ४७ करोड २७ लाख ८३ हजार बजेट पारित गरेको हो । गाउँपालिकाकाले सभा समक्ष असार सात गते निति तथा कार्यक्रम र बजेट पेश गरेको थियो । लगातार तिन दिनसम्म भएको छलफलपछि आज निति तथा कार्यक्रम र बजेट पारित भएको हो । बिहिबार कार्यपालिका सदस्य भरतबहादुर बिकले निति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नू भएको थियो ।

Read more

मंगलसेन नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक

चालु आर्थिक वर्षमा कुल आय अनुमान ६० करोड ८ लाख २९ हजार रहेकोमा हाल ६१ करोड १९ लाख ९० हजार ९०५ रुपैया ८५ पैसा संशोधित आय अनुमान रहेकोमा आर्थिक वर्षको अन्त्य सम्ममा कुल खर्च ५४ करोड ६४ लाख ३२ हजार ५४२ रुपैया ९२ पैसा अर्थात ८९.२९ प्रतिशत हुने संशोधित अनुमान प्रश्ततु बजेटमा उल्लेख

Read more

साँफेबगर नगरपालिकाको निति तथा कार्यक्रम सार्वजनिक

साँफेबगर नगरपालीकाले आगामी आर्थिक वर्ष २०८०÷८१ को निति तथा कार्यक्रम सार्वजनीक गरेको छ । नगरपालिकाको सभा हलमा नगर उपप्रमुख शिवबहादुर कुँवर शिलोजले निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो । आगामी आर्थिक वर्ष मा नगरपालीकाले कृषि , शिक्षा , स्वास्थ्य ,रोजगारलाई विशेष प्राथमिकतामा राखेको छ ।

Read more
Page 54 of 152