Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २१ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

चौरपाटीको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सर्वसम्मत पारित

चौरपाटी गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८० ०८१ को निति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित गरिएको छ । आज सम्पन्न गाउँपालिकाको गाउँसभाले  ४७ करोड २७ लाख ८३ हजार बजेट पारित गरेको हो । गाउँपालिकाकाले सभा समक्ष असार सात गते निति तथा कार्यक्रम र बजेट पेश गरेको थियो । लगातार तिन दिनसम्म भएको छलफलपछि आज निति तथा कार्यक्रम र बजेट पारित भएको हो । बिहिबार कार्यपालिका सदस्य भरतबहादुर बिकले निति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नू भएको थियो ।

Read more

मंगलसेन नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक

चालु आर्थिक वर्षमा कुल आय अनुमान ६० करोड ८ लाख २९ हजार रहेकोमा हाल ६१ करोड १९ लाख ९० हजार ९०५ रुपैया ८५ पैसा संशोधित आय अनुमान रहेकोमा आर्थिक वर्षको अन्त्य सम्ममा कुल खर्च ५४ करोड ६४ लाख ३२ हजार ५४२ रुपैया ९२ पैसा अर्थात ८९.२९ प्रतिशत हुने संशोधित अनुमान प्रश्ततु बजेटमा उल्लेख

Read more

साँफेबगर नगरपालिकाको निति तथा कार्यक्रम सार्वजनिक

साँफेबगर नगरपालीकाले आगामी आर्थिक वर्ष २०८०÷८१ को निति तथा कार्यक्रम सार्वजनीक गरेको छ । नगरपालिकाको सभा हलमा नगर उपप्रमुख शिवबहादुर कुँवर शिलोजले निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो । आगामी आर्थिक वर्ष मा नगरपालीकाले कृषि , शिक्षा , स्वास्थ्य ,रोजगारलाई विशेष प्राथमिकतामा राखेको छ ।

Read more

बझाङ जीप दुर्घटना : सुदूरपश्चिमका मन्त्री सिंहसहित तीन जनाको ज्यान गयो

बझाङको केदारस्युँ गाउँपालिकामा भएको जीप दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको ज्यान गएको छ ।

Read more

विद्युतकाे समस्या समाधान गर्न धनगढी प्राधिकरणलाई नेविसंघको ज्ञापन पत्र

विद्युतकाे समस्या समाधान गर्न धनगढी प्राधिकरणलाई नेपाल विद्यार्थी संघ कैलालीले ज्ञापनपत्र बुझाएको छ ।  उक्त समस्या समाधान गर्न नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुखलाई सोमबार ज्ञापनपत्र बुझाएको हो ।

Read more

सु.प. प्रदेसको भौतिक पुर्वाधार विकास मन्त्रालयका सचिव भट्ट सहितको टोलिले गर्यो योजनाको स्थलगत अनुगमन

सुदुरपश्चिम प्रदेसको भौतिक पुर्वाधार विकास मन्त्रालयका सचिव प्रेम दत्त भट्ट, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय अछामका प्रमुख खेमराज रेग्मी, साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर, पुर्वाधार विकास कार्यलय अछामका प्रमुख रुद्र बोगटी, खानेपानि तथा सरसफाई फिल्ड कार्यालय अछामका प्रमुख सुरेश कुमार शाहले साँफेबगर नगरपालिकामा निर्माणाधीन विभिन्न योजनाको आईतबार स्थलगत अनुगमन गर्नु भएको छ ।

Read more

साँफेबगरमा ५६ जनालाई अपाङ्गता परिचयपत्र बितरण

साँफेबगर नगरपालिका अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र बितरण कार्यक्रम सम्पन्न भएको छ । शिबिरमा ५६ जना अपागता भएका व्यक्तिहरुलाई परिचयपत्र बितरण गरिएको हो । शिबिरमा ३ जना क बर्ग,१२ जना ख बर्ग, २१ जना ग बर्ग र २० जना घ बर्गका अपागता परिचयपत्र बितरण गरिएको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख अनिता जोशीले जानकारी दिनु भयो । सरकारले क र ख बर्गका अपाङ्गता भएका व्यक्तिलाई मासिक सामाजिक सुरक्षा भत्ता दिदै आएको छ ।

Read more

बैतडीको मालिका मा.वि.को प्रधानाध्यापकमा हरिचन्द्र भट्ट सर्वसम्मत

बैतडी : बैतडीको मालिका माध्यमिक विद्यालय भटनाको प्रधानाध्यापकको जिम्मेवारी हरिचन्द्र भट्टलाई दिइएको छ । जिल्लाको पुर्चौडी नगरपालिका वडा. नं. ४ मा अवस्थित उक्त मा.वि. को प्रधानाध्यापकमा भट्टलाई सर्वसम्मत रूपमा बिहीबार नियुक्त गर्ने निर्णय गरिएको हो ।

Read more

स्वास्थ्य बीमा कार्यक्रमबारे अन्योल

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष आर्थिक वर्ष (आव) २०८०र८१ को बजेट प्रस्तुत गर्दै स्वास्थ्यसँग सम्बद्ध सामाजिक सुरक्षाका कार्यक्रम र स्वास्थ्य बीमाबीच दोहोरोपन नहुने गरी चालू आवभित्रै कार्यविधि तर्जुमा गरिने बताएसँगै अन्योल बढेको छ । नेपालमा अहिले सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायत संस्थाले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत आफ्ना सदस्यलाई स्वास्थ्य बीमाको कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

Read more

नगर प्रमुख र डिभिजन प्रमुख द्वारा योजनाको स्तलगत अनुगमन

साँफेबगर नगर प्रमुख राजेन्द्र बहादुर कुँवर र जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयका प्रमुख खेमराज रेग्मीले साँफेबगर नगरपालिका १ मा निर्माणाधीन बुढिगंगा नदि नियन्त्रण च्ऋऋ पक्की तटबन्धन योजनाको मंगलबार अनुगमन गर्नु भएको छ ।

Read more

गर्मीमा घमौरा बाट बच्न अपनाउनु पर्ने सजिला उपायहरु

गर्मी महिना शरीरमा विभिन्न प्रकारका स्वास्थ्य समस्या देखा पर्छन्। गर्मी मौसममा देखिने घमौरालाई धेरैले ठूलो समस्या मान्छन्। घमौरा पसिनाको ग्रन्थीहरूबाट आउने संक्रमण हो।

Read more

वैकल्पिक सहायक राजमार्गको ५१% बजेट चार नेताको जिल्लामा

वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमअन्तर्गतको मुख्य बजेट प्रधानमन्त्री, अर्थमन्त्री, भौतिक पूर्वाधारमन्त्री र पूर्वप्रधानमन्त्रीको जिल्लामा विनियोजन भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको उक्त कार्यक्रमको बजेट सत्तारूढ दलका शीर्ष नेताको जिल्लामा केन्द्रित गर्न बजेटको ‘सिलिङ’ मा पनि हस्तक्षेप गरिएको छ ।

Read more

गेटामा विश्वविद्यालय माग गर्दै सुदुरपश्चिम ठप्प

आज सुदुरपश्चिम प्रदेशमा आमहड्ताल आह्वान गरिएको छ । कैलालीको गेटामा विश्वविद्यालयको माग गर्दै शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिले आमहड्तालको आह्वान गरेको हो ।

Read more

आगामी बजेटमा बयालपाटा अस्पताललाई समेट्न प्रदेशसभा सदस्य खड्काको माग

सुदूरपश्चिम प्रदेशसभा सदस्य मेघराज खड्काले आगामी बजेटमा अछामको बयालपाटा अस्पताललाई समेट्न माग गरेका छन् । शुक्रबार प्रदेश सभामा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै प्रदेशसभा सदस्य खड्काले यस्तो माग गरेका हुन् ।

Read more

रेडियो धनगढीका कार्यकारी निर्देशक जोशी सम्मानित

रेडियो धनगढीका कार्यकारी निर्देशक एवम् धनगढी खबरका सम्पादक हरी जोशी सम्मानित भएका छन् । समाजबादी प्रेस संगठन नेपालद्धारा आयोजित प्रथम राष्ट्रिय महाधिबेसनबाट सम्मानित भएका हुन् ।

Read more

सरकारी कर्मचारी चढेको गाडी अवकाशपछि आफैँ लैजान पाउने व्यवस्था गरिँदै

सरकारी कर्मचारीले आफू चढेको गाडी अवकाशपछि घर लैजान पाउने भएका छन्। सरकारले सुविधा पाउने कर्मचारीलाई एकमुष्ट रकम दिएर आफूले चढेको गाडी घर लैजाने व्यवस्था गर्न लागेको हो।

Read more

आज दिनभरिका खबर फर्केर हेर्दा

आज  दिनभर सुनकोशीमा बेपत्ता सिटिइभिटीको गाडी फेला, दुई शव पनि भेटिए,नक्कली शरणार्थी प्रकरण : सरकारी वकिलको थुनछेक बहस सकियो, कांग्रेसले कोशीमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने, खप्तडको समग्र विकासका लागि पहल गर्छु, राष्ट्रिय सभाको बैठक भोलिलाई सारियो, बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराइएको छैन,‘संसद्‌मा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ’,माओवादी केन्द्रद्वारा कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता, मधेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक लगायतका समाचारले प्रमुख स्थान पाए  ।

Read more

रेशम चौधरीको आममाफीबिरुद्ध सर्वोच्चद्वारा ‘कारण देखाऊ’ आदेश

काठमाडौँ- सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलबाट रेशम चौधरीले पाएको आममाफीमा कारण देखाऊ आदेश जारी गरेको छ।

Read more
Page 55 of 153