खोप र स्वास्थ्य सामग्री सहयोग गर्न चीन सरकारलाई अपील
खोप र स्वास्थ्य सामग्री सहयोग गर्न चीन सरकारलाई अपील
Read moreखोप र स्वास्थ्य सामग्री सहयोग गर्न चीन सरकारलाई अपील
Read moreपार्टीभित्रको आन्तरिक विवादका कारण आफ्नै पार्टीका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन अनुपस्थित भएका एमालेको खनाल–नेपाल समूहका सांसदहरूले राजीनामा दिने तयारी गरेका छन् ।
Read moreपूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नयाँ दलको खाका तयार गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी बहुमतको गठबन्धन बन्ने निश्चित भएमा नेपाल समूहका सांसदहरुले राजीनामा दिएर नयाँ दल निर्माण गर्ने खाका समेत तयार गरेका हुन् । त्यसका लागि उनले गठबन्धनमा आफ्नो निश्चित शर्त समेत प्रस्तुत गरेका छन् ।
Read moreप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा लिएको विश्वासको मतका क्रममा अनुपस्थित रहुनभएका माधव कुमार नेपाललाई एकालेका कार्यकर्ताले गालीको वर्षा नै चलाएका छन् ।
Read moreजनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले आगामी ३ हप्ता नेपालको लागि अत्यन्तै कठिन अवस्था हुने बताएका छन् ।
Read moreप्रधानमन्त्री केपी शर्मा ओलीले संसदको विश्वास छ भनी राखेको प्रस्ताव संसदको बहुमतबाट असफल भएको छ । प्रस्ताव असफल भएसँगै प्रधानमन्त्रीको पद पनि गएको छ ।
Read moreउद्योग बाणिज्य संघ अछामले साँफेबगरमा खाद्यन्न तथा तरकारीको मूल्य सुचि सार्वजनिक गरेको छ ।
Read moreअब कुर्दैनौँ, सामूहिक राजीनामाको विकल्प छैन : माधव पक्ष
Read moreनेपाल पक्षको अल्टिमेटम थाहा छैन, अर्थ पनि छैन : सुवास नेम्वाङ
Read moreकोरोना संक्रमित सांसदले पनि मतदानमा भाग लिन पाउने
Read moreनेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि ६ बुँदे प्रस्तावसहित अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएका छन् । एकता प्रस्ताव स्वीकार नगरे सांसदबाट राजीनामा दिने उनको चेतावनी छ । सहमतिको प्रयासमा आइतबार भएको वार्ता असफल भएपछि नेपाल समूहको बैठकले २ जेठ २०७५ मा फर्किने र सहमतिका साथ अगाडि बढ्ने प्रतिबद्धताका लागि अध्यक्ष ओलीलाई सोमबार बिहान ९ बजेसम्म पर्खिने निर्णय गरेको थियो ।
Read moreप्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट आज विश्वासको मत लिने भएका छन्। आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन्।
Read moreनयाँ सरकार गठन गर्न ३ दिनको समय
Read moreनेकपा (एमाले) को विभाजन रोक्नको लागि अन्तिम प्रयास भैरहेको छ । वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर सांसदहरु राजीनामा दिन सिंहदरबारस्थित् संसद् सचिवालयमा पुगेको बेला अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका दूत बनेर विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङ नेता नेपालसँग भेटवार्ताको लागि पुगेका थिए ।
Read moreप्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेमा गरियो ह्वीप जारी
Read moreनेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ८५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
Read moreनेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षका सांसदले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले सहमतिको लागि कुनै पहल नगरेको र पार्टी फुटाउने नै मानसिकता राखेकाले राजीनामा दिनुको विकल्प नभएको नेपाल–खनाल पक्षका नेताहरूले बताएका छन् ।
Read more२०२२ को लागि अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक
Read moreमाधव-झलनाथ समूह राजीनामाबारे छलफल गर्न बैठक बस्दै
Read moreगत फागुन २३ गते पछाडि दोस्रो प्राथमिकतामा परेर कोरोनाविरुद्धको खोप लगाएका करिब १५ लाख नागरिकलाई दोस्रो डोज खोपको चिन्ता बढेको छ । पहिलो खोप लगाएको ८ देखि १२ हप्ताभित्र दोस्रो डोज खोप लगाउनुपर्ने भएपनि खोपको व्यवस्था नहुँदा करिब १५ लाख जनसङ्ख्यालाई दोस्रो डोजको चिन्ता बढेको हो ।
Read more