सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीपद त्यागेका पूर्वमाओवादी बोहराको संघीय मन्त्री बन्ने चर्चा
शुक्रबार जनता समाजवादी पार्टीका १० जनालाई मन्त्री बनाइएको र एमालेका केही मन्त्रीहरुलाई हटाइएका कारण ७ वटा मन्त्रालयहरु खाली छन्।
Read moreशुक्रबार जनता समाजवादी पार्टीका १० जनालाई मन्त्री बनाइएको र एमालेका केही मन्त्रीहरुलाई हटाइएका कारण ७ वटा मन्त्रालयहरु खाली छन्।
Read moreस्थानीय तहको निर्वाचनमा काठमाडौंको टोखा नगरपालिकामा उपमेयरमा पराजित भएकी रेणुका गुरुङ केपी शर्मा ओली नेतृत्वको सरकारमा राज्यमन्त्री बनेकी छन् ।
Read moreनेपाललाई डेढ दशक अघि नै जातीय छुवाछूतमुक्त घोषणा भए पनि समाजमा अझै निर्मुल नभएको भन्दै अधिकारकर्मीले चिन्ता व्यक्त गरेका छन् । छुवाछूतविरुद्धको दिवसको अवसर पारेर आयोजित भर्चुअल अन्तरक्रियामा सहभागीले जातीय विभेद तथा छुवाछूतको उत्पीडनबाट प्रताडित समुदायले मुक्ति पाउन गरेको आशा अझै पनि पूरा नभएको औँल्याएका हुन् ।
Read moreनेपालगञ्जमा दाना उत्पादन गर्ने मिलको कम्प्रेसर मेसिन बिस्फोट हुँदा उद्योगमा कार्यरत १ जना मजदुरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
Read moreनेपालमा पछिल्लो २४ घन्टामा ५ हजार ४२ जना नयाँ संक्रमित थपिएका छन् भने ८ हजार २४३ जना कोरोना मुक्त भएका छन् ।
Read moreकोरोना संक्रमित किशोरीलाई जबरजस्ती करणी (बलात्कार) प्रयास गरेको आरोपमा रोल्पा प्रहरीले १ जना इञ्जिनियरलाई पक्राउ गरेको छ।
Read moreअछामको बयालपाटा अस्पताललाई आज थप १० थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको छ ।गैरआवासिय नेपाली संघ अफ्रिकाको नेपालमा तत्काल अक्सिजन सहयोग अभियान अन्तर्गत उक्त अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको हो । एनआरएनए अफ्रिकाको र दाताहरुको तर्फबाट स्थानिय समाजसेवी , तत्कालीन जिल्ला विकास समिति अछामका पुर्व सभापति , नेपाली कांग्रेस अछामका सभापति नेपाली काङ्ग्रेस अछामका सभापति भरतकुमार स्वारले १० थान सिलिन्डर बयालपाटा अस्पतालका प्रमुख डाक्टर मन्दिप पाठक लाई हस्तान्तरण गर्नुभएको हो ।
Read moreएनआरएनए अफ्रिकाको नेपालमा तत्काल अक्सिजन सिलिन्डर सहयोग अभियान अन्तर्गत आज पहिलो चरणको सहयोग कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्ठान, शिक्षण अस्पताल जुम्लाका निर्देशक डा. राजिव शाहलाई नेपाली सेना श्री नम्बर २४ अड्डा बाहिनीका बाहिनी पति सहायक रथी यमबहादुर सापकोटाले हस्तान्तरण गर्नु भयो । कोरना महामारीका कारणले जुम्ला अस्पतालमा समेत अक्सिजन अभाव भए पछि अफ्रिकाका एनआरएनहरुले यो सहयोग पठाएका हुन । यी बिपतमा जुम्ला पुगेको पुगेको एनआरएनएको यो पहिलो राहत हो ।
Read moreसैनामैना स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले रुपन्देहीमा एक जना महोलालाई राहत दिएको छ । जिल्लाको सैनामैना नगरपालिका -६ की मना कुमारी कामीको परिवारलाई खाद्यन्न सहयोग गरेको हो ।
Read moreआजभन्दा २० वर्षअघि, १९ जेठ २०५८ मा नेपालले अकल्पनिक बीभत्स घटनाको सामना गर्नुपर्यो। राजा वीरेन्द्र, रानी ऐश्वर्य र राजपरिवारका अन्य आठ सदस्यको राति खाना खाने बेला दरबारभित्रै हत्या भएको थियो।
Read moreएमालेले आफ्ना १२ नेतालाई स्पष्टीकरण सोधेको एक साता नाघे पनि कुनै निर्णय गरेको छैन। ती नेताले स्पष्टीकरणको जवाफ दिएका छैनन्। तर, स्थायी कमिटीको मंगलबार बसेको बैठकले पनि यस विषयमा निर्णय लिएन।
Read moreनारायणहिटी दरबार हत्याकाण्ड भएको २० वर्ष पूरा भएको छ। हरेक महिनाको तेस्रो शुक्रबार चल्ने भोजका समयमा ०५८ जेठ १९ गते राति दरबारमा हत्याकाण्ड भएको थियो। राजदरबारको 'अति सुरक्षित' स्थलमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र लगायत परिवारका अन्य सदस्यको हत्या भएको सो काण्डको चित्तबुझ्दो तथ्य अझै पनि जनतासमक्ष आउन सकेको छैन।
Read moreसंकटका बेला देशको अर्थतन्त्रलाई क्रियाशिल बनाउन पुनरूत्थान गर्ने बजेट ल्याएको दाबी गरेको सरकारले वार्षिक ८ खर्ब रेमिट्यान्स भित्र्याउने विदेशमा कार्यरत १५ लाख भन्दा बढी युवालाई भने सम्बोधन गरेको छैन ।
Read moreनमस्ते ! मेरो नाम उज्वल हो। म नेपालको राजनीतिक, सामाजिक र आर्थिक वातावरण सुधार्न नेपालीहरुलाई संगठित गर्दैछु र यसको लागि चाहिने नेतृत्वहरु बनाँउदैछु। हाम्रो देशको लागि मेरो दुरदर्शिता यहाँ पढ्नुहोस्। धन्यवाद !
Read moreकन्टिर–बाबू देशको अवस्था वर्तमानमा जस्तो छ त्यस्तो हुनुमा कुनै एक पक्षको मात्र दोष देख्दैनन् । यसो हुनुमा विगतदेखि वर्तमानसम्म सत्ता सञ्चालनको जिम्मेवारीमा रहेका सबैको मिलिभगत देख्छन्, कन्टिर–बाबू । यसमा कसैलाई कुनै शङ्का छ भने कन्टिर–बाबूलाई इन–बक्स गरे हुन्छ । कन्टिर–बाबू केही उदाहरणसहित प्रष्ट्याउन प्रयास गर्नेछन् ।
Read moreपटक पटक विवादित बन्दै आउनु भएका पूर्वमन्त्री भिम रावललाई यसपटक पनि सामाजिक संजाल प्रयोगकताले चरम आक्रोश ब्यक्त गरेका छन् ।
Read moreप्रभु क्यापिटल लिमिटेडको आर्थीक सहयोग र सम विकास नेपालको सहयोग अनि सहजीकरणमा चौरपाटि गाउँपालिका वडा न ६ दुनिमा किशोरी तथा विपन्न परिवारलाई आकस्मिक राहत सहयोग गरिएको छ ।
Read moreरक्सी चोरी गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानमा कार्यरत असईसहित तीन प्रहरी निलम्बनमा परेका छन् ।
Read more‘खाना खाएर छोरी सँगै सुतेकी थिएँ, मध्यराति कोठाको स्यानो झ्यालबाट कसैले ज्वलनशील पदार्थभित्र फालेपछि कोठामा गन्ध आयो ।
Read moreजेठ ६ गते नै मन्त्रीको जिम्मेवारी खोसिएका ७ मन्त्रीले अझै मन्त्रिनिवास छोडेनन् । मन्त्रीबाट पदमुक्त भएको आज ११ दिन भैसक्दापनि उनीहरुले क्वार्टर नछोडेको पाईएको छ । उनीहरु पूनः नियुक्तीको आशामा रहेको बुझिएको छ। तर, प्रधानमन्त्री केपी शर्मा ओलीले अझैसम्मपनि उनीहरुलाई पूनः नियुक्ती गर्ने तयारी नगरेको उच्च स्रोतको दाबी छ । सर्वोच्च अदालतले गैरसांसद सात मन्त्रीलाई पदमुक्त गर्ने आदेश दिएको आज दुई साता बित्न लाग्दापनि मन्त्रिक्वार्टर नछोड्नु लाजमर्दो भएको भन्दै अहिले सार्वजनिक रुपमै आलोचना भैरहेको छ ।
Read moreअहिलेसम्म निरन्तरता पाइरहेको स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रमलाई यसपटकको बजेट वक्तव्यमार्फत खारेज गरिएको छ ।यस कार्यक्रमलाई चलनचल्तीमा सांसद विकास कोषको भनिन्छ । केपी शर्मा ओलीको सरकारले संसद् विघटन गरी निर्वाचनको घोषणा गरेको सन्र्दभमा सो कार्यक्रम खारेजीमा परेको हो । शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गर्ने क्रममा सो कार्यक्रम खारेज गरेको बताउनुभयो ।
Read moreमध्यावधि चुनाव केन्द्रित बजेट ल्याएको सरकारले कर्मचारीको तलब दुई हजार रुपैयाँले बढाएर जस लिन खोजेको छ । यद्यपि कर्मचारी यसमा सन्तुष्ट हुन सकेनन् ।निजामती कर्मचारी सेवा ऐन, २०४९ दफा २७ (१ख) मा ‘तलब भत्ता पुनरावलोकन समितिले तीन वर्षमा राजस्व वृद्धिदर, कुल दरबन्दी संख्या र विगत तीन वर्षमा मूल्यसूचीको आधारमा प्रदान गरिएको महँगी भत्तासमेतलाई आधार बनाई तलब भत्ता तथा अन्य सुविधा पुनरावलोकन गर्ने’ व्यवस्था भए पनि सरकारले जस लिन दुई वर्षमै तलब वृद्धि गरेको हो ।
Read moreविद्युतीय सवारीमा लाग्दै आएको अन्तःशुल्क खारेज गर्दै सरकारले आगामी १० वर्षभित्र साना सवारीलाई विद्युतीय सवारीले विस्थापित गर्ने घोषणा गरेको छ ।
Read moreअर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि कुल १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका छन्।
Read moreसुदूरपश्चिम प्रदेश सरकारमा ८ जना मन्त्री र राज्यमन्त्री थपिएका छन्। नेकपा एमालेमा विवाद भइरहेका बेला मुख्यमन्त्री त्रिलोचन भट्टले एमालेका दुई मन्त्रीलाई हटाएका छन् भने एमालेबाट ६ जना र माओवादी केन्द्रका २ जना नियुक्त गरेका छन्। केहीको मन्त्रालय हेरफेर गरिएको छ।
Read more