Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १८ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

न सपिङ न तडकभडक, कलाकारको दसैँ

नेपालीको महान पर्व दसैँको आज दशौं दिन अर्थात् टीकाको दिन। दसैँलाई सपिङ, आफन्त भेटघाट र रमाइलो गर्ने अवसरका रूपमा लिइन्छ। दसैँ मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने समेत गरिन्छ।

Read more

सुदूरपश्चिममा साढे सात हजार संक्रमित काेराेनामुक्त

सुदूरपश्चिम प्रदेशमा सात हजार ५४२ संक्रमित कोरोनामुक्त भएका छन्। प्रदेश स्वास्थ्य महाशाखाका अनुसार अहिलेसम्म सबभन्दा धेरै संक्रमित रहेको कैलालीका दुई हजार ७२७ जना संक्रमणमुक्त भएका छन्।

Read more

फेसबुकले ल्यायो आकर्षक फिचर, भिडियो खोज्न अब हुनेछ सहज

फेसबुकमा दैनिक कयौं भिडियो डाउनलोड हुने गर्दछन् । तपाईं पनि आफ्नो टाइमलाइनमा कयौं भिडियो हेर्नुहुन्छ होला । कयौं समय तपाईं कुनै भिडियो दोहोर्‍याएर हेर्न चाहनुहुन्छ । तर सर्च गर्न निकै झन्झट भइदिन्छ । अब फेसबुकले आफ्नो भिडियो प्लेटफर्ममा नयाँ आकर्षक फिचर ल्याएको छ । जसमा प्रति महिना एक अर्ब २५ करोड प्रयोगकर्ता आउने गर्दछन् र अनेक प्रकारका भिडियोबाट मनोरञ्जन लिने गर्दछन् ।

Read more

फेसबुकमा धेरै समय वित्ने गरेको छ ? यसो गर्नुहोस्

यदि तपाईंले नेटफ्लिक्समा सोसल डिलेमा डकुमेन्ट्री हेर्नु भएको छ भने पक्कै पनि तपाईंलाई अन्दाज हुनुपर्छ, सामाजिक सञ्जालले कसरी प्रयोगकर्तालाई त्यसको लतमा फसाउँछ । फेसबुक यस्तो किसिमले काम गर्द छ कि त्यसले चोट र ओखती दुवै दिन्छ ।

Read more

अछामको ढकारी गाउँपालिकामा चक्कु प्रहारबाट एक युवकको मृत्यु

अछाम जिल्लाको ढकारी गाउँपालिका ३ मा गएराति चक्कु प्रहार गरि ढकारी गाउँपालिका ७ रुजका १६ वर्षिया दिपेन्द्र थापाको हत्या गरिएको छ । ढकारी गाउँपालिका १ मा रहेको बाचकोटबाट घरजाने क्रममा ढकारी गाउँपालिका वडा नं.३ को गडिहाल्ने

Read more

‘हटस्पट’ काठमाडौं : ९० प्रतिशत सक्रिय संक्रमित घरमै, १ सय २१ को मृत्यु

काठमाडौंमा कोरोना संक्रमण लगातार बढिरहेको छ। दैनिक थपिने संक्रमितमध्ये आधाभन्दा बढी काठमाडौंका हुन थालेका छन्।  अहिले उपत्यकामा प्रत्येक दिन २ हजारभन्दा बढी संक्रमित थपिन थालेका छन्। यो हप्ता लगातार उच्च विन्दुमा संक्रमित काठमाडौंमा थपिएका छन्। देशभरका संक्रमितको करिब ७० प्रतिशत काठमाडौं उपत्यकामा भेटिन थालेका हुन्।  काठमाडौंमा अहिले ५६ हजार ३ सय १५ संक्रमित छन्।

Read more

किन लगाउँछन् मंगोलले सेतो र आर्यले रातो टीका ?

अक्षता धानको चामलको हुन्छ। संस्कृतमा धन्य र नेपाली भनिने धान अन्नमध्येको उच्चकोटीको अन्नको रुपमा मानिने गुरुङको भनाइ छ। चामलको भात भोजन गर्नुभन्दा पहिले निधारमा लगाउने चलन सुरु भएको गुरुङको तर्क छ। दशैँ खेतबारीको कामबाट विश्राम लिएर किसानहरुले हातहतियार सफाइ गर्ने र धार लगाएर राख्ने चलन छ। अझै पनि नवरात्रीमा हातहतियार पूजा गर्ने चलन छ।

Read more

भीरमै सुक्यो बाबियो, दशैँमा देखिएनन् पिङ

“गाउँभरिका युवा, बूढापाका र केटाकेटी मिलेर भीरमा साँचेर राखेको बाबियो काटेर ल्याइन्थ्यो, ठूलो चौरमा बसेर बाटिन्थ्यो, बाँसका घारा खोजेर फराकिलो चौरीमा पिङ राखिन्थ्यो, सबै आउँथे, खेल्थे भेटघाट हुन्थ्यो र पो दशैँ आएजस्तो हुन्थ्यो”, बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराका वासुदेव आचार्यले पुराना दिन सम्झिए ।

Read more

आज विजयादशमीको टीकाको उत्तम साइत १०ः१९ बजे, कता फर्केर लगाउने ?

दुर्गापक्षको मुख्य दिन सोमबार विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले देवी विसर्जनको साइत बिहान १०ः११ बजे रहेको जनाएको छ ।

Read more

सुरक्षाकर्मीले सात महिना अघि घोषित भत्ता दसैंमा पनि पाएनन्

कोरोना (कोभिड–१९) भाइरसको महामारी नियन्त्रणका लागि फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मीलाई दिने भनिएको प्रोत्साहन भत्ता हालसम्म दिइएको छैन ।

Read more

यि हुन दशैँमा टीका लगाउँदा आशीर्वाद दिँदा भनिने श्लोकका विशेषता

दशैँको विशेषतामा टीका र जमरासँगै मान्यजनले दिने आशीर्वाद पनि पर्छ। बोलीचालीको भाषामा बाहेक संस्कृतमा लेखिएका श्लोक वाचन गरी आशीर्वाद दिने चलन रहेको छ। आयु, आरोग्य, ऐश्वर्य र ज्ञान आदि लौकिक जीवनमा अत्यावश्यक विषयलाई आशीर्वादले समेट्छ। त्यसका लागि विभिन्न देवीदेवता तथा पौराणिक पात्रहरूको जस्तै गुण होओस् भन्ने कामना गरिन्छ। परापूर्वकालदेखि धार्मिक कार्यमा देवभाषा पनि भनिने संस्कृत भाषाको प्रयोग भएकाले दशैँमा आशीर्वाद दिँदा पनि त्यसैले निरन्तरता पाएको विद्वान्‌हरूको धारणा रहेको छ। महिला र पुरुषलाई भिन्नभिन्न श्लोक प्रयोग गर्ने गरिएको छ। केही आशीर्वचनहरू दुवैलाई दिइन्छ।

Read more

दशैँः बलि दिइएका पशुको मुक्तिका लागि बौद्धमार्गीहरूको निराहार मौनव्रत

दशैँका बेला धेरै हिन्दू धर्मावलम्बीहरूले पशुबलि दिन्छन् भने बौद्ध धर्मावलम्बीहरू मानिसको हातबाट मारिएका पशुपक्षीको मुक्तिको प्रार्थना गर्छन्।

Read more

दशैँ को बिचमा पनि कांग्रेस रामारोशन बाढी पिडित लाई राहत वितरण व्यस्त

नेपाली कांग्रेस रामारोशले यतिबेला दशैँ को बिचमा पनि दशै नभनी रामारोशनका बाढी पहिरो पिडित परिवारका लागि राहत वितरण कार्य लाई तिब्रता दिएको छ । भाद्र २ गते राति कैलाश खोलामा आएको बाढीले प्रभावित परिवारलाई राहत वितरण गरिरहेको नेपाली कांग्रेसको राहत संकलन तथा उदार समिति का संयोजक एवम् कांग्रेस युवा नेता पुष्प बिष्टले बताउनु भएको छ ।

Read more

दोस्रो र तेस्रो दिन पनि नेपाली कांग्रेस द्वारा रामारोशनका बाढी पिडितलाई राहत वितरण

नेपाली काँग्रेस अछामले रामारोशनका बाढी पिडितहरुका लागी संकलन गरेको राहत  सुरु गरेको हिजो दोस्रो दिन रामारोशन गाउँपालिका वडा नम्बर ६ भाँटाकाटिया का १४३ परिवार र रामारोशन गाउँपालिका वडा नम्बर ५ अल्लेडिका १६३ परिवार लाई राहत सामाग्री वितरण गरिएको थियो भने आज तेस्रो दिन रामारोशन गाउँपालिका वडा नम्बर ४ बाटुलासैन का १३० परिवार र रामारोशन गाउँपालिका वडा नम्बर ६ पुदुका १४० परिवार लाई राहत वितरण  गरिएको राहत तथा उद्दार समिती संयोजक पुष्प बिष्टले बताउनु भयो ।

Read more

कांग्रेस अछामद्धारा रामारोशनका बाढी पिडितलाई २७ लाख रकम बितरण

नेपाली काँग्रेस अछामले रामारोशनका बाढी पिडितहरुका लागी संकलन गरेको राहत रकम आजबाट बितरण गर्न सुरु गरेको छ । बाढीपिडीतहरुका लागी देश बिदेश तथा जिल्लाका बिभिन्न ब्यक्ति, संघ सस्थाबाट संकलन २७ लाख भन्दा बढी रकम बितरण गरिने बताईएको छ ।

Read more

धनगढीको गुरुकुल एकेडेमी तेस्रो पटक पनि अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार द्वारा सम्मानित

कैलालीको धनगढीमा रहेको गुरुकुल एकेडेमीलाई अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार प्राप्त भएको छ। ब्रिटीस काउन्सिलद्वारा प्रदान गरिने उक्त पुरस्कार गुरुकुलले तेस्रो पटक प्राप्त गरेको हो।

Read more

अधिकारले दिए सम्मको क्षेत्रमा सुधारका लागि प्रयासरत : प्रमुख जिल्ला अधिकारी उपाध्याय

अधिकारले दिए सम्मको क्षेत्रमा सुधारका लागि प्रयासरत ः प्रमुख जिल्ला अधिकारी उपाध्याय

Read more

'प्रधानमन्त्रीज्यू बरु सिधै भनिदिनुस्, संक्रमितको संख्या गन्‍नेबाहेक थप केही गरिँदैन'

कांग्रेस सांसद तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापाले सरकारले संक्रमितको संख्या गन्ने कामबाहेक केही नगरेको बताएका छन् । कोरोना संक्रमितले आफ्नो उपचार आफै गर्नुपर्ने सरकारको पछिल्लो निर्णय आएसँगै थापाले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।

Read more

चर्चित हास्यकलाकार तथा निर्देशक शिवहरि पौडेललाई मातृ शोक

चर्चित हास्यकलाकार तथा निर्देशक शिवहरि पौडेललाई मातृ शोक परेको छ । शिवहरि पौडेलकि १०० वर्षीया आमा गंगादेवी पौड्यालको गत राति ११ बजे निधन भएको हो ।

Read more

ब्ल्याक एन्जल्स द्वारा आयोजित फुटबल प्रतियोगिता को प्रायोजकमा के. एम. फार्मेसी

ब्ल्याक एन्जल्स फुटबल क्लब साँफेबगरले खुल्ला फुटबल प्रतियोगिता २०७७ को आयोजना गरेको छ । यही कार्तिक १८ गतेबाट साँफेबगर नगरपालिका -३ मा आयोजना फुटबल प्रतियोगिता संचालन हुने आयोजकले बताएको छ ।उत्त फुटबल  प्रतियोगिता को प्रायोजन साँफेबगर हाटबजार मा रहेको के. एम. फर्मेसी ले गर्ने कुरा बल्याक एन्जल्स फुटबल क्लबका संस्थापक दशरत कुँवर ले बताउनु भयो ।

Read more
Page 133 of 153