Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १८ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

रवि लामिछानेको कार्यक्रममा कोरोनाबारे अफवाह फैलाएको भन्दै कारबाही गर्न आयुर्वेद चिकित्सक संघको माग

रवि लामिछानेको कार्यक्रममा कोरोनाबारे अफवाह फैलाएको भन्दै कारबाही गर्न आयुर्वेद चिकित्सक संघको माग

Read more

चौरपाटी गाउँपालिकाले चामल संग कोदो साट्न र भट्ट खरिदका लागि कर्मचारी परिचालन गर्ने

चौरपाटी गाउँपालिका कार्यपालिकाको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउदको अध्यक्षतामा भएको बैठकमा मंसिर १ गते देखि १५ गते सम्म चामल संग फलेको कोदो साट्ने कार्यक्रम र भट्ट खरिदका लागि कर्मचारी जनप्रतिनिधि परिचालन गर्ने निर्णय गरेको छ ।

Read more

पार्किङ्ग रित्तै, ६ लेनमै धनगढीका ट्यांकर चालकहरुको रजाई कायमै !

लामो समयदेखि धनगढीको मुख्य ६ लेन सडकमै हुँदै आएको ट्यांकर पार्किङ्ग हट्न सकेको छैन ।  नेपाल आयल निगम धनगढीले अलग्गै ट्यांकर पार्किड्ड स्थल बनाएपनि हालसम्म सडकमै पार्किङ्ग हुँदै आएको हो । जसमा ट्राफिक प्रहरी र आयल निगम धनगढी ट्यांकर व्यवस्थापनमा असफल हुँदै आएको छ । अति प्रज्वलनशिल पदार्थ बोक्ने ट्यांकर सडकमै पार्किङ्गले दुर्घटनाको जोखिम यथावतै रहेको हो ।

Read more

कांग्रेस द्वारा महाधिवेशन प्रतिनिधि बुढालाई उपचार खर्च स्वरुप १० हजार रुपैयाँ सहयोग

नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि प्रेमबहादुर बुढाको उपचार खर्च स्वरुप नेपाली कांग्रेस रामारोशनले १० हजार रुपैयाँ सहयोग गरेको छ। लामो समय देखि प्यारालाइसिस रोग बाट ग्रस्त बुढाको स्वास्थ अवस्था बुझ्न नेपाली कांग्रेस रामारोशन उहाँको घरमै गएर स्वास्थ्य लाभको कामना गर्दै सो रकम सहयोग गरेको नेपाली कांग्रेस रामारोशनका सचिव पुर्ण बहादुर विक ले बताउनु भएको छ। युद्ध कालमा देखि नै पाटी संगठन तथा समाजका लागि उहाँले गर्नु भएको योगदानको कांग्रेस रामारोशनले सम्मान गर्दै उहाँ उपचारका लागि सक्दो सहयोग गर्ने वचन बद्दता समेत दिएको छ।

Read more

बिचौलियाको कब्जामा यातायात कार्यालय : पाँच सय स्मार्ट लाइसेन्स धान खेतमा भेटियो

यातायात व्यवस्था कार्यालय जनकपुरमा रहेको स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स) कर्मचारीले बिचौलियासँग सेटिङ्ग मिलाएर धान खेतमा पु¥याएको रहस्य सार्वजनिक भएको छ । यातायात व्यवस्था विभागबाट जारी गरिएको स्मार्ट लाइसेन्स कार्यालय नजिककैको धान खेतमा भेटिएपछि कर्मचारीको गोरख धन्दाको पर्दाफास भएको हो ।

Read more

गेलले बनाए टी–२० मा १००० छक्काको कीर्तिमान

इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत शुक्रबारको म्याचमा राजस्थान रोयल्ससँग सात विकेटले पराजित भएपछि किंग्स इलाभेन पञ्जाबको प्लेअफ यात्रा कमजोर बनेको छ ।

Read more

कञ्चनपुरमा विवाहको भोज खाएका एकै गाउँका २४ जना बिरामी

कञ्चनपुरमा विवाहको भोज खाएका २४ जना बिरामी भएका छन् । जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर २ बसन्तथलाका गिरीजा गुरुङको विवाहमा भोज खाएकाहरु बिरामी परेका हुन् ।

Read more

जमरालाई नदीमा सेलाएर मनाइयो कोजाग्रत पूर्णिमा

धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडा दशैँलाई बिदा गरेका छन् । नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्वको अन्तिम दिन शुक्रबार आश्विन शुक्ल पूर्णिमाको राति धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेपछि समापन भएको छ ।

Read more

बाबुले गराइदिए छोराको चौरासी पूजा !

यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन्।  नवलपरासी बर्दघाट सुस्ता पश्चिम मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन्।

Read more

इन्स्टाग्रामबाट अबदेखि चार घण्टा लाइभ गर्न मिल्ने

फोटो सेयरिङ एप इन्स्टाग्राममा अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने भएको छ । यसअघि एक घण्टा मात्रै लाइभ गर्न मिल्ने व्यवस्था रहँदै आएकामा अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने व्यवस्था गर्न लागिएको कम्पनीले घोषणा गरेको छ ।

Read more

भारतबाट ल्याएको अवैध मल कंचनपुर प्रहरीद्वारा बरामद

भारतबाट ल्याएको अवैध मल कंचनपुर प्रहरीद्वारा बरामद गरिएको छ ।आज बिहान जिल्ला प्रहरी कार्यालय कंचनपुरको मातहतबाट खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका  ७ पचुई क्षेत्रबाट अवैध रुपमा चोरी पैठारी गरि भारतबाट ल्याएको अनुमानित  रकम रु.२८,८०० को ३६ कट्टा युरिया मल, रु. २,४०० को २ कट्टा सुपर मल  र . ६७,६८० मूल्य बराबरको ४७ कट्टा डि.ए.पी. मल बरामद गरिएको हो ।

Read more

कब्रिस्तानमै बन्देज लगाएपछि मृतकका आफन्त भन्छन् : भोलिसम्म निकास नआए जे पनि हुन सक्छ

धनगढी उपमहानगरपालिका १ स्थित कब्रिस्तानमा शव गाड्न रोक लगाइएपछि स्थानीय मुस्लिम समुदायममा पीडामाथि पीडा थपिएको छ । साथै स्थानीय प्रशासन र स्थानीय निकायको रबैयाले उनीहरुलाई आक्रोशित समेत बनाएको छ ।

Read more

अछाममा धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा २ जना पक्राउ

अछाममा धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा २ जना पक्राउ  परेका छन् । पक्राउ पर्नेमा जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ३ का ४१ वर्षीय नरेन्द्र बुढा र २७ वर्षीय आईते भनिने नरबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

Read more

भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन सिफारिस दिने धनगढीका राष्ट्रघाती वडाध्यक्ष पक्राउ

भारतीय नागरिकलाई बंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस दिने राष्ट्रघाती वडाध्यक्ष पक्राउ परेका छन् ।

Read more

देहरादूनमा ५१ नेपाली विद्यार्थी निर्घात पिटिए

भारत देहरादूनको डिकिलिङस्थित शाक्य एकेडेमीका अध्यक्ष एवं प्रमुख लामा रिम्पोचे ज्ञानबज्रले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई कुटपिट गर्दै ‘बन्धक’ बनाएका छन् । दसैं–तिहारको बिदामा घर फर्कन पाऊँ भन्दै ५१ जना नेपाली विद्यार्थीले निवेदन दिएपछि विवाद बढ्दा रिम्पोचे ज्ञानबज्रले विद्यार्थीमाथि कुटपिट गरेका हुन् । कुटाइ खानेहरू ६ देखि १७ वर्षसम्मका छन् ।

Read more

देहरादून घटना : एक साताभित्र विद्यार्थी फिर्ता पठाउने सहमति

भारतको देहरादूनस्थित बौद्धशिक्षा पढाइ हुने शाक्य एकेडेमीमा अध्ययनरत नेपाली विद्यार्थीहरुमाथि गत सोमबार गरिएको कुटपिटको घटनाप्रति एकेडेमी प्रिन्सिपलले माफी मागेकी छन् । उक्त एकेडेमीमा भएको घटना सार्वजनिक भएपछि बिहीबार हरिद्वार–ऋषिकेश र देहरादूनस्थित नेपाली समाजका प्रतिनिधिले गरेको ताकेतापछि एकेडेमी व्यवस्थापनसँगको वार्ता बिहीबार साँझ ६ बजे टुंगिएको थियो ।

Read more

एटिएम मेशिन तोडफोड गर्न खोज्ने पक्राउ

तनहुँको दमौलीस्थित माछापुच्छरे बैङ्कको एटिएम मेशिन तोडफोड गर्न खोज्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा सुगौली गाउँपालिका–२ घर बताउने १९ वर्षीय किरण बानियाँ छन् ।

Read more

गृह मन्त्रालयले एकैपटक माग्यो एक सय कर्मचारी

गृह मन्त्रालयले एक सय जना कर्मचारी माग गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सय जना कर्मचारी करारमा माग गरेको हो ।

Read more

छायांकनको समयमा करणको धर्मा प्रोडक्सनले फोहोर फैलाएको भन्दै लिखित माफीको माग

निर्देशक करण जौरहको प्रोडक्सन कम्पनी धर्मा प्रोडक्सन कम्पनीविरुद्ध गोवाको इन्टरटेन्मेन्ट सोसाइटीले नोटिस जारी गरेको छ । भारतीय सञ्‍चारमाध्यमका अनुसार हालै गोवामा छायांकनको लागि गएको धर्मा प्रोडक्सनले त्याँहाको छायांकन स्थलमा फोहोर गरेको आरोप लागेको हो ।

Read more

गौतम बुद्धको यो उपदेशबारे थाहा पाइराख्नुस्

वास्तवमा मानिसले जति धेरै पैसा कमायो उसलाई अझ बढी धनी बन्ने इच्छा जागेर आउँछ । नेपालको सन्दर्भमा मात्र होइन विश्वभर नै धनी र गरीबबीच एउटा अचम्मको दूरी छ । मानिसहरु गरिब भएकै कारण आफूलाई अभागी र असफल ठान्छन् ।

Read more

क्लिन फिड लागू भएसँगै केवल टेलिभिजनको मूल्य वृद्धि : आइपीएल आजबाट हेर्न पाइने, इपीएल कहिले देखि ?

सरकारले कात्तिक ७ देखि क्लिन फिड अनिर्वाय रुपमा लागू गरेको छ । जसको प्रभाव घर घरमा रहेका टेलिभिजन उपभोक्ताहरुमा देखिन थालेको छ ।

Read more
Page 132 of 153