Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २६ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

पश्चिम सेतीको विस्तृत अध्ययन गर्न भारतीय टोली आयोजना स्थलमा

सात वर्षपछि स्मेकले तयार गरेको विस्तृत इन्जिनियरिङ प्रतिवेदनमा उक्त आयोजनाको क्षमता ७५० मेगावाट हुने देखियो।

Read more

हवाई टिकटमा सरकारले लगाएको भ्याट आजदेखि पुन: कार्यान्वयनमा, हवाई भाडा महँगो

सर्वोच्च अदालतको एकल इजलासले साउन १४ गते जारी गरेको अन्तरकालीन अन्तरिम आदेशले निरन्तरता नपाएसँगै सरकारलाई भ्याट लगाउने निर्णय कार्यान्वयनको बाटो खुलेको हो।

Read more

कञ्चनपुरमा वृद्धालाई करणी गर्न खोज्ने युवक पक्राउ

जबरजस्ती करणी उद्योग गरेको अभियोगमा दोधाराचाँदनी नगरपालिका–७ बस्ने ३२ वर्षीय गणेश सुनारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Read more

एसिया कपमा आज भारत र पाकिस्तान भिड्ने

एसिया कपअन्तर्गत शनिबार चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्दैछन्। भारत पहिलो खेलबाट सुखद सुरुआत गर्न चाहन्छ । भारत र पाकिस्तानबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे श्रीलंकाको क्याण्डीमा शुरु हुनेछ।

Read more

धनगढीको त्रिनगर नाकाबाट हुने खाद्यान्नको आयात-निर्यात ठप्प

साउन २८ गतेदेखि प्लान क्वारिन्टिन टुर मुकाम कार्यालय मोहनामा कर्मचारी नहुँदा आयात-निर्यात ठप्प भएको हो।

Read more

सुदुरपश्चिम विश्वविद्यालयको तालाबन्दी डेढ महिनापछि खुल्यो

राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसंघ)ले राजनीतिक भागबन्डा अन्त्य गर्नु पर्ने माग राख्दै साउन १ गतेदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको थियो।

Read more

पाल्पाको जोर्तेमा पहिरोले जीप पुर्दा तीन जनाको ज्यान गयो, बालकसहित ८ जना घाइते

गुल्मीको तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको जीप जोर्तेमा पहिरोमा पुरिएको हो ।

Read more

डोटीमा डिउटीमा रहेका प्रहरी हवल्दारको मृत्यु

डोटी दिपायल विमानस्थलमा डिउटीमा रहेका हवल्दार खड्का बेहोस अवस्थामा भेटिए पछि उपचारका लागि शैलेश्वरी अस्पताल दिपायलमा लगिएको थियो।

Read more

बडीमालिकाबाट उद्धार गरिएका युवकको सुर्खेतमा मृत्यु

३९ वर्षीय धनप्रसाद न्यौपानेको उपचारको क्रममा प्रादेशिक अस्पताल सुर्खेतमा मंगलबार ३ः२५ बजे मृत्यु भएको उपचारमा संलग्न अस्पतालका मेडिसिएन डा. के. एन पौडेलले  जानकारी दिनुभयो ।

Read more

सेती लोकमार्ग निर्माणमा उल्झन, रुख कटानीको आदेश नहुँदा निर्माण कार्य अनिश्चित

कैलालीमा भारतसँगको सीमानादेखि डोटी–अछाम–बाजुरा हुँदै बझाङमा चीनको सीमा ताक्लाकोटसम्म जोड्ने सेती लोकमार्गको कैलाली खण्डमासमेत तीन किलोमिटर सडकको ट्रयाक खोलिएको छैन।

Read more
Page 36 of 152