Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २१ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

ट्वीटरलाई ‘एक्स’ मा रिब्रान्ड गर्दै एलन मस्क, चराको ठाउँमा आउने नयाँ लोगो आज लाइभ हुँदै

एलन मस्कले ट्वीटरमा हालसम्मकै ठूलो परिवर्तन गर्ने बताएका छन् । त्यो हो, १६ वर्षदेखि विश्वले चिन्दै आएको चराको लोगो । आइतबार मस्कले ट्वीटरको बहुचर्चित लोगो परिवर्तन गर्ने घोषणा गरेपछि अन्तर्राष्ट्रिय सञ्चार क्षेत्रमा तहल्का नै मच्चियो ।

Read more

अघिल्लो कार्यकालमा भएको खर्चको जिम्मेबार हामि हुँदैनौ - अध्यक्ष साउँद

चौरपाटि गाउँपालिकाका अध्यक्ष भिम बहादुर साउँदले अघिल्लो बर्षमा गरीएको जिम्मेवारी आफुहरुले नलिने बताउनु भएको छ ।

Read more

सुदूरपश्चिममा प्राङ्गारिक मल उत्पादन गर्न उपकरण खरिदका लागि तीन करोड

भेटेरीनरी एम्बुलेटरी सेवाका लागि उपकरणसहित पिकअप खरिद गर्न ५५ लाख, डिजिटल स्मार्ट बोर्ड खरिद गर्न ८ लाख, खाद्यन्न गोदाम घर निर्माण गर्न ४० लाख, मन्त्रालयको लागि बाउण्डरी वाल निर्माण गर्न १० लाख, डडेल्धुरामा मौरी स्रोत केन्द्र निर्माण गर्न एक करोड, बीउ उत्पादनका लागि गोदाम घर, औजार, प्रशोधन तथा प्याकेजिङ सहयोगका लागि एक करोड २५ लाख ८० हजार बजेट विनियोजन गरिएको छ।

Read more

सुदूरपश्चिम ट्राफिकः नियम उल्लंघन गरे बैंकमार्फत जरिवाना तिर्नुपर्ने

सुदूरपश्चिममा ट्राफिक नियम उल्लंघन गरेबाफतको जरिवाना रकम बैंकमार्फत असुली गर्न थालिएको छ।

Read more

सुन तस्करीको सेटिङ कहाँ कसरी ?

पछिल्लो समय नेपालमा सुन तस्करी सांगठनीक अपराधको रुपमा मौलाइरहेको छ । तस्करहरुले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको प्रयोग गरि विभिन्न देशहरुबाट ल्याइएको तस्करीको सुन भण्डारण गर्ने स्थल नै काठमाडौं जस्तो बन्दै गएको छ । यसरी बारम्बार भइरहेका तस्करीका घटना रोक्न सरकारी संयन्त्र किन सफल भइरहेको छैन ?

Read more

भारतले धौलीगङ्गाको बाँध खोल्यो, महाकाली किनारका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

असार २६ गते खोलिएको बाँधले दार्चुलाको पारिपट्टि भारतीय क्षेत्र धार्चुलामा एक घर बाढीले बगाएको थियो ।

Read more

सुदूरपश्चिम प्रदेशमा प्राकृतिक विपत्तिमा परेर एक वर्षमा ८५ जनाको मृत्यु

प्राकृतिक विपत्तिमा परेर मृत्यु हुनेमा ३४ पुरुष र ५१ जना महिला छन्। त्यस्ता घटनामा परेर १०२ पुरुष र ११६ महिला गरी २१८ जना घाइते भएका छन्।

Read more

अपडेट : विमानस्थलबाट बरामद सुन झण्डै १०० किलो, तीन पक्राउ सूचना चाँडो चुहिँदा मुख्य कारोबारी फरार

हिजो साँझ विशेष अपरेशन चलाएको विभागले ८० देखि १०० किलो बराबरको सुन बरामद गरेको जानकारी गराएको छ ।

Read more

लैङ्गिक हिंसा निवारण कोषको बारेमा सरोकारवालाहरुसंग अन्र्तक्रिया कार्यक्रम साफेबगर नगरपालीकमा सम्पन्न

लैङ्गिक हिंसा न्युनिकरण गर्नको लागी विभिन्न किसिमका जनचेतना मुलक कार्यक्रमहरु गर्न आवश्यक

Read more

स्वास्थ्यचौकीको हाताभित्र मध्यपान गर्नेलाई ५ हजार जरिवाना

स्वास्थ्य चौकी हाताभित्र मध्यपान गर्नेलाई एक हजार देखि पाँच हजार सम्म जरिवना गरिने निर्णय गरेको पञ्चेश्वर स्वास्थ्य चौकी प्रमुख सुरेश सार्कीले बताए  ।

Read more

ज्ञानेन्द्रको अंग्रेजी, रास्वापाको संसद अवरोध र ‘अटेन्सन सिकिङ’

अलिअघि राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले अस्ट्रेलियाको एक कार्यक्रममा ‘विदेशीसँग नेपाली’मा बोले । कार्यक्रममा सहभागी एकजना दोभाषेले विदेशी र शाहीबीचको कुराकानीलाई सहजीकरण गरिदिए । आफ्ठ्यारो–अफ्ठ्यारोमै उनीहरूबीच छोटो कुराकानी भयो । कुराकानीको भिडिओ सामाजिक सञ्जालमार्फत सार्वजनिक भयो । र, भाइरल भयो ।

Read more

गेटामा एक सय शय्याको अस्पताल सञ्चालन गर्न १४१ जनाको दरबन्दी स्वीकृत

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट फाइल सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा तेस्रो पटक पुगेर स्वीकृत भएको हो।

Read more
Page 51 of 153