Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २९ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

धनगढीको एक अटो पार्टसमा आगलागी

आगलागीबाट करिब ६० लाख मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ। स्थामनीय, प्रहरी र दमकलको सहायताबाट आगो नियन्त्रणमा आएको थियो। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read more

बैतडीमा गर्भपतन गराउनेको संख्या बढ्यो

आर्थिक बर्ष २०७७/७८ मा बैतडीमा ५६५ जनाले सुरक्षित गर्भपतन गराएका थिए भने आर्थिक बर्ष ७८/७९ मा ५५० जनाले सुरक्षित गर्भपतन गराएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

Read more

महाकालीको चार लेन पुल निर्माण अन्तिम चरणमा

‘अहिले बर्खाका कारण काम बन्द भएको छ, साउन १५ पछि सुरु हुन्छ,’ पाण्डेयले भने, ‘दुवैतर्फको पोखरीको गाइड बन्ड भरानको काम सकिएको छ, प्लम कंक्रिट राख्न मात्रै बाँकी छ ।’ प्लम कंक्रिट पनि आधा भागसम्म राखिसकिएको उनको भनाइ छ ।

Read more

अत्तरियामा रहेको रेडियन्ट ग्यास उद्योगलाई जरिवाना

अनुगमनमा क्रममा ग्यास उद्योगले १४ दशमलव २ किलोग्राम ग्यास भर्नुपर्नेमा कुनै सिलिन्डरमा तोकिएभन्दा निकै कम र कुनै सिलिन्डरम तोकिएभन्दा बढी ग्यास भर्ने गरेको फेला परेपछि कारवाही गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताएका छन ।

Read more

गलफुलो समस्याले बालबालिका हैरान

आँखा पाक्ने भाइरलको प्रकोप बढेको बेला बालबालिकामा गलफुलोको समस्या पनि भयावह रूपमा देखा परिरहेको छ। यो समस्याले बालबालिकालाई हैरान बनाएको छ। गलफुलो समस्याका कारण बालबालिकाले धेरै दुःख पाइरहेको धनगढी उपमहानगरपालिका–८ का अप्सना चौधरीले बताए।

Read more

कञ्चनपुरमा ‘एडिज’ लामखुट्टेको  लार्भा सङ्कलन : जापानमा अध्ययन हुने

निर्देशानालायका भेक्टर कन्ट्रोल अधिकृत जोशीका अनुसार डेङ्गु रोग भाइरसको कारणले लाग्ने गर्दछ ।  विभिन्न चार प्रकारको भाइरसले मानिसलाई डेङ्गु रोगबाट सङ्क्रमित गराउन सक्छ । यो भाइरस एक मानिसबाट अर्को मानिसमा सार्ने काम सङ्क्रमित एडिज लामखुट्टेले गर्दछ ।

Read more

डडेल्धुरामा गौरा पर्व भदौ ७ गते मनाइने

तर, शनिबार डडेल्धुरामा भएको छलफलले भदौ ७ गते नै उपयुक्त भएको र ७ गते नै गौरा पर्व मनाउने निर्णय गरिएको ज्योतिष पंडित जयप्रकाश जोशीले बताए । ‘बरु २१ गते गौरा पर्व मनाउंदा हानी नोक्सानीको योग रहेकाले उपयुक्त छैन,’ उनले भने।

Read more

‘एनडब्लुए’ बृहत छात्रवृत्ति कार्यक्रम घोषणा, कति जना विद्यार्थीले पाउने ?

एनडब्लुए खुल्ला छात्रवृति रहेको छ जसमा  सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका ९ जना बिद्यार्थीले पाउने छन । छात्रवृत्तिका लागी परीक्षा लिईने जानाईएको छ ।

Read more

आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस : महिलामात्र नभइ पुरुष पनि जोखिममा

दिवसले बेचबिखन पीडितले भोग्ने शोषणको अन्त्य र उद्धारपछिको पुनःस्थापनाको सुनिश्चितता तथा बेचबिखनको जोखिममा रहेका समूहको संरक्षणमा जोड दिएको छ ।

Read more

शव बोकेको सीपी अस्पतालको एम्बुलेन्स दुर्घटना

अत्तरियाबाट शव बोकेर गइरहेको से १ च १२२८ नम्बरको एम्बुलेन्स डडेल्धुरास्थित केआइ सिंह राजमार्गको राइको मोडमा दुर्घटनामा परेको हो।

Read more

बाजुरामा नवजीवन सहकारी र ऋणीबिच बिवाद चुलियो

यस्तैसहकारीको ऐन नियममा बहुउदेश्यीय सहकारी संस्थाले मुख्य कारोवारोमा बचत तथा ऋण गर्न नपाइने व्यवस्थाको पालना गर्नुको सट्टा मनोमानी रुपमा बचत तथा ऋणको मात्र कारोवार गर्ने गरेको निवेदनमा उल्लेख गरिएको छ।

Read more

बझाङमा दलितको घर भत्काउनेलाई कारवाहि होस भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन

प्रदर्शनमा सहभागीहरूले व्यवस्था परिवर्तन भो अवस्था परिवर्तन कहिले, पीडितलाई न्याय देश, जातीय छुवाछुत अन्त्य गरौं, जातीय विभेद बन्द गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए

Read more

पाटेबाघका लागि प्रख्यात हुँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज

तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस निकुञ्जमा बाघका लागि पर्याप्त आहारा, गुणस्तरीय बासस्थानलगायतको उचित व्यवस्थाले बाघको सङ्ख्या बढ्दै गएको निकुञ्ज कार्यालयले जनाएको छ ।

Read more

बैतडीमा १ सय ३६ पानीका मूहानमा भेटिए दिसाका जिवाणु

जिल्लाको दशरथचन्द नगरपालिकाका ३४ ओटा मूहानको पानी परीक्षण गर्दा ११ ओटामा दिसामा पाइने जिवाणु भेटिएको छ । यस्तै पुर्चौंडीका ३० मध्ये १२,पाटन नगरपालिकाका २९ मध्ये १३, मेलौली नगरपालिकाका ३१ मध्ये १७ र पञ्चेश्वर गाउँपालिकाका १८ मध्ये १४ ओटा मूहानमा इ–कोली जिवाणु भेटिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले जानकारी दिए ।

Read more

सुदुरपश्चिममा गौरा भाद्र २१ गते मनाइने अन्तिम निष्कर्ष

पण्डित ओझाले भने, ‘सुदुर पश्चिममा गौरा पर्व मनाउनु अगाडि अधिकाँश ठाउँमा गौरा एकादशी अथवा पुत्रदा एकादशी नउपासेर मनाउने चलन छैन’ उनले भने, ‘त्यसैले अधिकाँश सहभागीले हचुवाको भरमा जिम्मेवार निकायले उर्दी जारी गर्दा आफ्नो मान मर्दन भएको गुनासो पोखेका थिए।’

Read more

बैतडीको ग्वाल्लेकमा पाँच करोड लगानीमा खुल्यो बाख्रा फार्म, छ जनालाई रोजगारी

फार्ममा सिरोही जातको बाख्रासँगै तोतापरी (सुगाको जस्तो मुखाकृति भएको बाख्रा), बोयर, स्थानीय खरी जातका गरी चार तले पक्की घरमा करिब दुई सय बाख्रा रहेका छन्। बाख्रा चराउन, गोठ सफा गर्न र डाले घाँस काट्न फार्ममा छ जना स्थानीयले रोजगारी पाएका छन्।

Read more

महाकाली नदीमा जलसतह बढ्यो, सतर्कता अपनाउन आग्रह

जलसतह बढ्दो क्रममा रहेकाले डडेलधुरा, कञ्चनपुरको नदी तटीय क्षेत्र र डुबान भइरहने र नदी किनारका क्षेत्रमा रहेका व्यक्तिहरूले दिउँसो १२ बजेसम्म सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

Read more

अछामका दुई बालिका ३ दिन देखि सम्पर्क बिहिन

यही साउन १० गते साझ ३/४ बजे तिर घरबाट घाँस काट्न भनी हिडेकी उनको सबैतिर खोजिकार्य तिब्र भैरहेको कहि कतै आफन्त ईस्टमित्र संग सोधपुछ गर्दा पनि कतै नरहेको आफन्तहरुले बताएका छन ।

Read more

साढे ३८ लाख रुपैयाँ भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत ललितजंग मल्लसहित ७ जनाउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको  भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

Read more
Page 49 of 153