‘पल प्रवृत्ति’ विरुद्ध पुस्ताको लडाइँ
‘हामी गाउँको मान्छे, यसै पनि मनोबल कमजोर हुन्छ । झन् यस्तो कहिल्यै परेको थिएन । पीडकको पक्षमा नाराबाजी भएको देख्दा बेकार मुद्दा दिइएछ भन्ने भयो ।’ रसाएका आँखा रुमालले पुछ्दै बालिकाका बुबाले घरदेखि अदालतसम्म पुग्दाको इतिवृत्तान्त सुनाए ।
Read more