Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

सपना रोक्काले दिइन् आफूमाथि अभद्र व्यवहार भएको भन्दै उजुरी, सपनाको उजुरीमा विनयविरुद्ध पक्राउ पुर्जी जारी

विश्वको प्रभावशाली १०० महिलाको सूचीमा परेकी सपना रोका मगरले आफूमाथि अभद्र व्यवहार भएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् । सपनाले विनयजङ्ग बस्नेतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी हुन् । सपनाले बस्नेतविरुद्ध आइतवार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएको प्रहरीले जनाएको छ ।

Read more

निर्वाचन आयोगको प्रस्तावित निर्वाचन आचारसंहिता : ठूला पोस्टर टाँस्न नपाइने, हेलिकप्टर चार्टर गर्न पाइने !

आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको मध्यावधि चुनावका लागि निर्वाचन आयोगले आचारसंहिता बनाउन थालेको छ । आइतवार आयोगमा आयोजित आचारसंहिता सम्बन्धी छलफलमा चुनाव प्रचारमा हेलिकप्टर चार्टर गर्न पाइने प्रस्ताव गरिएको छ ।

Read more

प्रधानन्यायाधीशको प्रश्‍न: अहिलेको सरकार केपी ओलीको हो कि नेकपाको ?

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि आजबाट रिट निवेदकको तर्फबाट जवाफी बहस सुरु भएको छ। बहसमा रिट निवेदक नेकपा दाहाल-नेपाल समूहका नेता देव गुरुङको तर्फबाट अधिवक्ता दिलमणि पोखरेलले जवाफी बहस गरेका छन् ।

Read more

प्रश्न एक उत्तर अनेक - भ्यालेन्टाइन्स डेका सकारात्मक तथा नकारात्मक पक्ष के–के देख्नु हुन्छ ?

भ्यालेन्टाइन्स डे अर्थात प्रेम दिवस । हरेक वर्ष १४ फेब्रअरीका दिन यो पर्व विश्वभरी नै मनाइन्छ ।

Read more

चलचित्रकर्मीको एउटा समुह नेपाली काँग्रेसमा प्रवेश

नेपाली चलचित्र क्षेत्रका सक्रिय कलाकारहरुको एउटा समुह शनिवार नेपाली काँग्रेसमा प्रवेश गरेको छ । नेपाली कांग्रेस सूचना तथा सञ्चार विभागअन्तर्गत टेलिभिजन उमसमितिको संयोजकत्वमा वरिष्ठ चलचित्रकर्मी नीर शाहको अगुवाईमा पार्टी प्रवेश कार्यक्रमको आयोजना भएको छ ।

Read more

इन्टरनेटमा भ्रष्टाचार : २६ सयमा पाइनेलाई १३ हजार !

जतिसुकै अनियमितता गर्दा पनि कुनै वस्तुको मूल्य बजारमूल्यभन्दा कतिसम्म बढाउन सकिएला ? बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले खरिद गरेको इन्टरनेटको रेट हेर्नुभयो भने तपाईं चकित पर्नुहुन्छ। नेपाल टेलिकमले प्रति एमबीपीएस २ हजार ६ सय ५२ रुपैयाँ ३७ पैसामा दिने इन्टरनेट प्रतिष्ठानले सुबिसुसँग १३ हजार ३ सय ३० रुपैयाँका दरले बिनाप्रतिस्पर्धा किनेको छ।

Read more

सरकारले बोलायो पूर्वपदाधिकारीका गाडी र सुरक्षाकर्मी फिर्ता

सरकारले पूर्वराजा, पूर्वप्रधानमन्त्री सहित सार्वजनिक पदाधिकारीहरूको सुरक्षामा खटिएका प्रहरी र सशस्त्रका १३ वटा पछुवा गाडी र करिब २ सय सुरक्षाकर्मी फिर्ता गरेको छ । मन्त्रिपरिषद् बैठकबाट हालै पारित गरिएको अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि, २०७७ अनुसार मापदण्डविपरीतका पछुवा गाडी र सुरक्षाकर्मी फिर्ता गरिएको गृह मन्त्रालयले जनाएको छ ।

Read more

नेपाल शिक्षक संघ चौरपाटी गाउँपालीका को तेस्रो प्रतिनिधि भेला सम्पन्न

नेपाल शिक्षक संघ चौरपाटी गाउँपालीका को तेस्रो प्रतिनिधि भेला बिभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । शिक्षसंघ चौरपाटिका अध्यक्ष कृष्णबहादुर खड्काको अध्यक्षता मा बसेको बैठक का प्रमुख अतिथी नेपाली कांग्रेसका पुर्ब पार्टी सभापति मेघाराज खड्का रहनु भएको थियो । बिशिस्ट अतिथिमा शिक्षक संघ अछामका संघिय प्रतिनिधि प्रेम बहादुर कुंवर र नेपाली कंग्रेश अछामका जिल्ला सदस्य दिप बहादुर कुंवर रहनु भएको थियो । प्रमुख अतिथीको आसन बाट बोल्नु हुदै पुर्ब पार्टी सभापति खड्काले समाज परिवर्तन को बहाक र जिम्मेवार शिक्षकहरुलाइ राज्यले उचित सम्मान दिन नसकेको दुखेसो गर्नु भयो ।

Read more

प्रथम कमलबजार सांस्कृतिक महोत्सब २०७७ यहि फागुनमा हुने

स्वच्छ गाउ स्वच्छ सहर लागु ओषध नियूनिकरण गर्ने हामो्र रहर भन्ने मुल नाराका साथ प्रथम कमलबजार सांस्कृतिक महोत्सब २०७७ हुने भएको छ । चेतना जनजागरण युवाकलब र कमलबजार बजार ब्यबस्थापन समितिको साझेदारीमा यहि फागुन २३ गते देखि २८ गते सम्म हुने बाइएको छ ।

Read more

केआइ सिंह पत्रकारिता पुरस्कारबाट पत्रकार गीता कुवँर सम्मानित

अछाम जिल्लामा एक दशक देखि निरन्तर सक्रिय महिला पत्रकार गीता कुवँर केआइसिंह पत्रकारिता पुरस्कारबाट सम्मानित भएकी छन् । उनलाई महासंघ प्रदेशले दोश्रो साधारण सभाको अवसरमा सम्मान प्रदान गरेको हो ।

Read more

दुनीरवा पक्की पुलको अनुगमन

चौरपाटी गाँउपालिका ६ दुनी र साँफेबगर नगरपालिका १४ पातलकोट जोड्ने दुनी रवा पक्की पुलको अनुगमन तथा निरिक्षण कार्य सम्पन्न भएको छ । जिल्ला समन्वय समिती प्रमुख नर बहादुर कुँवर को नेतृत्व मा गएको टोलिले अनुगमन तथा निरिक्षण गरेको हो ।

Read more

विश्व रेडियो दिवस ‘नयाँ विश्व, नयाँ रेडियो’ नाराका साथ मनाइँदै

आज दशौं विश्व रेडियो दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१२ देखि हरेक वर्ष फेब्रुवरी १३ मा रेडियो दिवस मनाउने गरिएको छ।

Read more

क्यान महासंघ अछामको चौथो साधारण सभा सप्पन्न

क्यान महासंघ जिल्ला शाखा अछामको चौथो साधारण सभा शुक्रबार मंगलसेनमा सम्पन्न भएको छ । क्यान महासंघ अछामका अध्यक्ष नमराज न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अथिती क्यान महासंघका केन्द्रिय सदस्य खेमराज ढुंगाना रहनु भएको थियो ।

Read more

नेपाल पत्रकार महासंघ अछामको ७ औ साधारण सभा बैद्यनाथ धाममा सम्पन्न

नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामको ७ औ साधारण सभा बिहिबार साँफेबगरमा सम्पन्न भएको छ । नेपालका ४ धाम मध्येको एक धार्मिक एवंम प्रटकिय स्थल बैद्यनाथ धाममा भएको सभा सम्पन्न भएको हो ।

Read more

पत्रकार सुशील भण्डारीको नेतृत्वमा अछाम जिल्लामा बोल्न्या थलीको युनिट गठन

बोलन्या थलीको अछाम युनिट गठन भएको छ । जिल्लामा युवा पत्रकार सुशील भण्डारीको नेतृत्वमा समिति गठन भएको छ ।

Read more

कालागाउँमा नि :शुल्क स्वास्थ्य शिवीर सञ्चालन

मंगलसेन नगरपालिका -१४ कालागाउँमा चिकित्सक सहितको नि:शुल्क स्वास्थ्य शिवीर सञ्चालन गरीएको छ । पञ्चपुरी अस्पताल प्रा.लि. बाबियाचौर सुर्खेतको आयोजनामा शिवीर सञ्चालन गरीएको हो । पञ्चपुरी अस्पताल प्रा.लि.सुर्खेतका अध्यक्ष कमल कृष्ण पौड्यालको अध्यक्षतामा भएको कार्यक्रममा मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा प्रमुख अतिथि रहनुभएको थियो ।

Read more

मंगलसेन १२ र १४ का ५३ बाढी पीडितलाई राहत वितरण

मंगलसेन नगरपालिकाले गत भदौ २ गते अविरल वर्षा कारण बालि बगाएका पिडित किसानलाई राहत वितरण अभियानको थालनि गरेसँगै दास्रो दिन ५३ घरपरिवारलाई खाद्यान्न स्वरुप चामल वितरण गरेको छ । अविरल बर्षाका कारण खेती गोग्य जमिन बगाएका किसानलाई क्षेत्रफलको आधारमा बान्नातोली र कालागाउँमा ५ रोपनि भन्दा कम बगाएका किसानलाई ६० केजि र त्यो भन्दा माथिका किसानलाई ९० केजि चामल हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ ।

Read more

सोनाम ल्होसार मनाइँदै, आज सार्वजनिक बिदा

तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज (शुक्रबार) विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

Read more

लमजुङ दोर्दीमा जीप दुर्घटना : ३ जनाको मृत्यु, ३ घाइते

बिहीबार साँझ लमजुङको दोर्दी गाउँपालिकाको चौताराडाँडामा जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा मृत्यु भएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन् ।

Read more

म्याकबुकमा निःशुल्क ब्याट्री रिप्लेसमेन्टको सुविधा दिँदै एप्पल

एप्पलले विश्वव्यापी रुपमै म्याकबुक ब्याट्री रिप्लेसमेन्ट कार्यक्रम अघि बढाएको छ । सन् २०१६ र २०१७ का म्याकबुक प्रोको ब्याट्रीमा समस्या भएको खण्डमा उक्त ब्याट्रीको ठाउँमा नयाँ ब्याट्री नि:शुल्क उपलब्ध गराउने जनाएको छ ।

Read more

प्रति जीबी ११ रुपैयाँसम्ममा चलाउन मिल्ने,टेलिकमले ल्यायो फोरजीमा चल्ने वाईफाई

सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले फोरजी वायरलेस होम ब्रोडब्याण्ड सेवा सुरु गरेको छ । कम्पनीले १७ औं वार्षिकोत्सको अवसरमा फोरजी वाईफाईको रुपमा बिहीबारदेखि फोरजी वायरलेस होम ब्रोडब्याण्ड सेवा सञ्चालनमा ल्याएको हो ।

Read more

अनलाइन शपिङमा उतारचढाव, यस्तो छ पछिल्लो ६ महिनाको तथ्याङ्क

कोभिड १९ का कारण लागू गरिएको लकडाउनका साथै सामाजिक दूरी कायम गर्नुपर्ने बाध्यताले अनलाइन कारोबारलाई विश्वले नै प्रोत्साहन दियाे । घरमै बसेर सामान किन्नुपर्ने हुँदा अनलाइन शपिङ धेरैकाे रोजाइ बन्याे ।

Read more

अंकुश लगाइँदै सामाजिक सञ्‍जालमा, सामाजिक सञ्जालसम्बन्धी सरकारले निर्देशिका जारी गर्ने

विवादास्पद प्रावधानका कारण लामो समयदेखि संसद्‍मा विचाराधीन सूचना प्रविधिसम्बन्धी विधेयकमा भएकै व्यवस्था समेटेर सरकारले सामाजिक सञ्जालसम्बन्धी निर्देशिका जारी गर्ने भएको छ ।

Read more
Page 108 of 153