Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

नेपाली कांग्रेसका कार्यकर्ताको कुटपिटमा संलग्नलाई कारबाही गर्न नेपाली कांग्रेस तुर्माखाँदको माग

अछामको तुर्माखाँद गाउँपालिका– ४ का नेपाली कांग्रेसका सदस्य झंकर बहादुर बुढाको कुटपिटमा संलग्नलाई कारबाही गर्न नेपाली कांग्रेस तुर्माखाद गाउँपलिकाले माग गरेको छ।

Read more

एक जना गाडीमा र अर्को एक जना मोटरसाइकलमा हिँड्दै जनताले कति दुःख पाए भनेर रमिता हेर्दै थिए  ।” प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले गरेको आजको हड्तालले जनतालाई दुःख दिएको बताएका छन् ।

Read more

प्रचण्ड–नेपाल समूहको आम हड्तालको नालिबेली, ट्याक्सीमा आगजनी, १५ सवारीमा तोडफोड, २७ राउण्ड हवाई फायर : १५७ कार्यकर्ता पक्राउ

प्रतिनिधिसभा विघटनको विरुद्धमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले बिहीबार गरेको आम हड्तालले देशभरको जनजीवन प्रभावित भएको छ ।

Read more

नेकपा बृहत् सभालाई प्रम, उपप्रम र गृहमन्त्रीले सम्बोधन गर्ने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शुक्रबार बृहत् सभा आयोजना गर्ने भएको छ । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ नारायणहिटी दरबार अगाडि आमसभा गर्न लागिएको हो ।

Read more

पसल खोलेको भन्दै आमाछोरीमाथि खन्याइयो उम्लिइरहेको तातो तेल, दुवै घाइते

नेकपाको प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आमहड्तालको अवेज्ञा गरेको भन्दै आमाछोरीमाथि क्रुर व्यवहार भएको छ ।

Read more

नेपाली सेनाका बख्तरबन्द गाडी कैलालीका सडकमा देखिन थाले

कैलालीमा नेपाली सेनाले बख्तरबन्द गाडीहरु कुदाएको छ । आज नेपाली सेनाले आफ्ना बख्तरबन्द गाडीहरुलाई कैलालीको सडकमा निकालेको हो ।

Read more

अछामका एकेन्द्र कुँवर केपी ओलि समुहमा

नेकपा माधव प्रचण्ड समुहका प्रभावशाली नेता भिम रावल लाई छाडेर उनका नजिक रहेका चर्चित नेता एकेन्द्र कुँवर केपी वली समुहमा लागेका छन । रावलको किचन क्याबिनेट भित्रका मानिने उनकै नगरक्षेत्रका नेता कुवर ओली समुहमा खुल्नु लाई अर्थपुर्ण रुपमा हेरिएको छ । अछाममा तत्कालीन नेकपा एमालेमा लामो समयदेखि काम गरेका अधिकांश नेता कार्यक्रता हरुले पुर्व उपप्रधानमन्त्री रहिसकेका रावलको सट्टा ओली लाई रोजेका छन । यहि सिलसिलामा काठमाडौमा परिचीत नेता कुँवरले पनि अछाम देखि झापाको यात्रा तय गरेका हुन ।

Read more

प्रचण्ड–नेपाल समूहको आम हड्तालले धनगढी बजार बिहानैदेखि बन्द

प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आम हड्तालका कारण सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी बजार बिहानैदेखि बन्द रहेको छ।

Read more

आमहड्तालको सर्वत्र आलोचना : सामाजिक सञ्जालमा नागरिक समाज, निजी क्षेत्रसहित नागरिकको विरोध

नेकपाको प्रचण्ड-नेपाल समूहले घोषणा गरेको आमहड्तालको सर्वत्र विरोध हुन  थालेको छ ।

Read more

विकिपीडियाले दुर्व्यवहार विरुद्ध लड्न जारी गर्‍यो नयाँ आचार संहिता

अनलाइन शब्दकाेषका रूपमा परिचित विकिपीडियाले दुर्व्यवहार र उत्पीडन विरुद्ध लड्न नयाँ आचार संहिता जारी गरेको छ । कम्पनीले आफ्ना भाेल्युन्टर (स्वयमसेवी) का लागि विविधता, समावेशी र पहुँचलाई कायम राख्दै दुर्व्यवहार विरुद्ध लड्न आचार संहिता जारी गरेको हो ।

Read more

विपीको लोकप्रिय कृति ‘आत्मवृतान्त’ जापानीज भाषामा प्रकाशित हुने

विपी कोइरालाको लोकप्रिय कृति ‘आत्मवृतान्त’ जापानीज भाषामा प्रकाशित हुने भएको छ । विपी विचार राष्ट्रिय समाज, जापानले कोइरालाको कृति आत्मवृतान्तलाई जापानीज भाषामा अनुवाद गरी जापानमा प्रकाशित गर्ने भएको हो ।

Read more

भोलि सबै यातायात व्यवसाय खोल्न सरकारको आह्वान, जबरजस्ती गरे कारबाही गर्ने -

प्रतिनिधिसभा विघटनपछि आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी( नेकपा) प्रचण्ड-माधव नेपाल समुहले बिहिबार आमहड्ताल घोषणा गरेको छ।

Read more

धनगढिमा अनेरास्ववियु र राष्ट्रीय युवा संघले निकाल्यो राँके जुलुस

नेकपाको दाहाल-नेपाल निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र राष्ट्रीय युवा संघले बुधबार साँझ धनगढिमा राँके जुलुस निकालेकाे छ ।

Read more

औपचारिक रूपमै पार्टी विभाजन प्रक्रियामा प्रवेश दाहाल–नेपाल समूह

केपी शर्मा ओलीलाई अध्यक्षबाट बर्खास्त गरेर माधवकुमार नेपाललाई चयन गरिएको भन्दै बहुमत सदस्यले गरेको आग्रह निर्वाचन आयोगले अस्वीकार गरेपछि नेकपाको दाहाल–नेपाल समूह औपचारिक रूपमै पार्टी विभाजनको प्रक्रियामा प्रवेश गरेको छ ।

Read more

भकुन्डो हान्ने त हो, किन हार्ने ?- प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय खेलकुद परिषद्लाई अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी छनौट गर्दा पक्षधरता बिना छनौट गर्न सुझाव दिएका छन् ।

Read more

फिल्म ‘केजीएफ च्याप्टर २’ रिलिजका दिन यशका फ्यानले मागे सार्वजनिक विदा

मुम्बई । अभिनेता सञ्जय दत्त र साउथ सुपरस्टार यशको फिल्म ‘केजीएफ च्याप्टर २’ चर्चामा छ । यशको फ्यान फ्लोइङ समेत धेरै रहेको छ । उनका एक फ्यानले प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक चिट्टी लेखेर फिल्म रिलिजको दिन सार्वजनिक विदा दिन समेत अपिल गरेका छन् । फ्यानले प्रधानमन्त्री मोदीलाई लेखेको चिट्टी सोशल मिडियामा भाइरल भइरहेको छ ।

Read more

डा. गोविन्द केसीको घोषणा : तीन सातामा मागहरू पूरा नभए फागुन १२ गतेबाट २० औं सत्याग्रह सुरु गर्ने

डा. गोविन्द केसीले आफ्ना दुई-बुँदे माग तीन साताभित्र पूरा नभए आगामी फागुन १२ गतेबाट २० औं अनसन (सत्याग्रह) सुरु गर्ने घोषणा गरेका छन्।

Read more

धनगढीमै घर भएर पनि मापदण्ड विपरित आवास खर्च बुझ्दै सुदूरपश्चिमका सांसद

सुदूरपश्चिम प्रदेश सभा सदस्यहरुले धनगढी तथा धनगढीदेखि १५ किलोमिटरको दुरीभित्र आफ्नो निजी घर हुँदाहुँदै मासिक रूपमा आवास सुविधा बुझिरहेको पाइएको छ।

Read more

चौलानी डिपार्टमेन्टलको "मंगलबजार", होलसेल भन्दा पनि सस्तो

धनगढी । चौलानी ग्रुप अफ कम्पनिजले सञ्चालनमा ल्याएको चौलानी डिपार्टमेन्टल स्टोरले मंगलबजार सञ्चालनमा ल्याएको छ । ग्राहकहरुको सहजताका लागी सबैभन्दा सस्तो मुल्यमा दैनिक उपभोग्य बस्तु तथा सेवा दिने उदेश्यले उक्त योजना ल्याइएको जनाएएको छ । साताको मंगलबारका दिन सबैभन्दा सस्तो सेवा उपलब्ध गराउने हुदाँ उक्त्त योजनाको नाम "मंगलबजार" राखिएको स्टोरले जनाएको छ । आजदेखी प्रत्येक मंगलबार चौलानी डिपार्टमेन्टल स्टोरले होलसेल भन्दापनि सस्तो दरमा सामाग्री उपलब्ध गराउने छ । स्टोरमा उपलब्ध सबै सामाग्री सबैभन्दा सस्तोमा उपलब्ध गराइने स्टोरमा संचालक तिलक साउँदले बताउनुभयो । उहाले भन्नुभयो, "हामी मंगलबारको दिन कमाउने भन्दा पनि उपभोक्ताले सरल र सस्तोमा गुणस्तरिय सेवा पाउन भन्ने उदेश्यले काम गरिरहेका छौ त्यसकारण यो योजनाले निम्न वर्गका परिवार तथा सेवाग्राहीले पनि हाम्रो सेवा लिन सक्नेछन् भन्ने विश्वास लिएका छौ ।" यो योजना चौलानी डिपार्टमेन्टलको चौराहा शाखामा समेत रहेको उनले बताए । चौलानी ग्रुप अफ कम्पनिजले डिपार्टमेन्टल स्टोरसँगै, निको रेस्टुरेन्ट , चौलानी पुस्तक भण्डार, स्विमिङ पुल र रेडमड कफी सप सञ्चालन गरिरहेको छ। साथै चौलानी डिपार्टमेन्टल स्टोर परिसरमै साउना स्टिम, जुम्बासहितको फिटनेस सेन्टर पनि सञ्चालनमा रहेको छ।

Read more

‘बढाएर नम्बर दिँदा’ नतिजा राम्रो

कक्षा १२ को परीक्षाको नतिजा गत वर्षभन्दा राम्रो आएको छ । विद्यालयहरूले संक्षिप्त र आन्तरिक परीक्षामा विद्यार्थीलाई बढाएर नम्बर दिएकाले नतिजा राम्रो आएको राष्ट्रिय परीक्षा बोर्डको भनाइ छ ।

Read more

अब नेपालमा ७७ जिल्लामा भूमि आयोग

सरकारले ७७ वटै जिल्लामा भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेको छ। अध्यक्ष, विज्ञ र सदस्य गरी तीन सदस्यीय जिल्ला समिति गठन गरिएको हो। जिल्ला अध्यक्षले राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) तलब–भत्ता पाउने व्यवस्था छ भने सदस्यले राजपत्रांकित द्वितीय श्रेणी उपसचिवसरह सुविधा पाउनेछन्।

Read more

दाहाल-नेपाल पक्षद्वारा निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय

नेकपाको दाहाल–नेपाल समूहले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने भएको छ । नेकपाका दुवै पक्षले यसअघि गरेका निर्णय अमान्य हुने भन्दै आयोगले पार्टीको अभिलेख अद्यावधिक गर्न नमानेपछि दाहाल–नेपाल समूहले औपचारिक रूपमै आधिकारिकता दाबी गर्न लागेको हो ।

Read more

तुइनमा सास्ती, नहुँदा झनै सास्ती

सरकारी कामकाजमा निक्लन पर्दा होस् वा बजार जाँदा, पश्चिम–उत्तरी दार्चुलावासीलाई तुइन नचढी धरै छैन । तुइनबाट महाकाली नदी तरेर भारतीय बाटो हुँदै उनीहरू सदरमुकाम पुग्छन् । व्यास गाउँपालिकाको धौलाकोटमाथिको क्षेत्रबाट सदरमुकाम पुग्न महाकाली तर्नैपर्छ ।

Read more
Page 110 of 153