म्यानमारमा सेनाले सत्ता हातमा लिएसँगै वित्तीय संस्था र इन्टरनेट सेवा अवरुद्ध
म्यानमारमा सेनाले सत्ता नियन्त्रणमा लिएसँगै बैंक तथा वित्तीय संस्थाहरू बन्द भएका छन् ।
Read moreम्यानमारमा सेनाले सत्ता नियन्त्रणमा लिएसँगै बैंक तथा वित्तीय संस्थाहरू बन्द भएका छन् ।
Read moreप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली शनिबार गृह मन्त्री रामबहादुर थापा, सहरी विकास मन्त्री प्रभु साह, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललगायतका नेताहरु लिएर चितवन पुगे ।
Read moreनेपाल दूरसञ्चार प्राधिकरणले ३१ जिल्लामा निःशुल्करुपमा इन्टरनेट पुर्याएको छ । प्राधिकरणले आज (आइतवार) एक सूचना प्रकाशन गर्दै ग्रामीण दूरसञ्चार कोषको रकम प्रयोग गरेर उक्त जिल्लामा ब्रोडब्यान्ड नेटवर्क निर्माणको काम सम्पन्न भएको जनाएको हो । एकतीस जिल्लाका नगरपालिका, गाउँपालिका, वडा कार्यालय, सामुदायिक विद्यालय, सामुदायिक स्वास्थ्य संस्था-केन्द्र र अस्पतालहरुमा निःशुल्क इन्टरनेट पुर्याइएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल बताए ।
Read moreसरकारले सीमा नाका खुला गरेपनि सुदूरपश्चिम प्रदेशका सीमा नाकामा स्थानीय प्रशासनले अझै पनि रोक लगाएको छ। अत्यावश्यक काम बाहेक आवातजावत गर्नमा अझै पनि रोक लगाइएको हो।
Read moreनेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली पक्षका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नफुटेको दाबी गरेका छन्। उनले नेकपाबाट केही मान्छे बाहिरएको मात्र टिप्पणी गरे। शनिबार चितवनमा आयोजित आफू पक्षको भेलालाई सम्बोधन गर्दै ओलीले केही मान्छे बाहिरिँदैमा नेकपालाई केही फरक नपर्ने बताए।
Read moreनेकपा प्रचण्ड–नेपाल समूहका नेता एंव पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण निर्मला पन्तले न्याय नपाएको आरोप लगाएका छन्।
Read moreनेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका प्रभावशाली नेता डा. भीम रावलको गृहजिल्ला अछाममा नै पकड कमजोर बन्दै गएको छ । संसद् विघटनपछि नेकपामा आएको विभाजनसँगै अछामका अधिकांश नेताहरुले साथ छोडेपछि उनको पकड कमजोर बन्दै गएको हो ।
Read moreलकडाउन अवधिभर प्रियङ्का कार्की फुर्सदमा थिइन्। सधैँ कोठादेखि भान्सासम्म पुगेर सकिन्थ्यो उनको दैनिकी। लकडाउन लम्बिदै गएपछि घरभित्रको उस्तै दैनिकी पट्यारलाग्दो बन्न थाल्यो। उनले समय कटाउन फरक अनि रमाइलो माध्यमको खोजी गर्न थालिन्। गतिलो उपाय बन्यो युट्युब।
Read moreनेकपा प्रचण्ड–नेपाल समूहले धनगढीमा आयोजना गर्ने विरोधसभालाई मध्यनजर गरि प्रहरीले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ।
Read moreनेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहल नेपाल समुह सुदूरपश्चिम प्रदेश कमिटीद्धारा १७ गते धनगढीमा हुने जनप्रदर्शनको पुर्व सन्ध्यामा आज मोटरसाईकल र्याली सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज डा.भीम रावलले र्यालीको शुभारम्भ गरेका थिए । दिउसो १२ बजे अत्तरीया चोकबाट धनगढी चौराह हुदै क्याम्पस चोक सम्म पुगेको मोटरसाईकल र्यालिको समापन नेकपा का स्थाई कमिटी सदस्य झपट रावल को सम्बोधन बाट भएको युवा संघका केन्द्रीय सदस्य अरुणा कुँवरले जानकारी दिनु भयो ।
Read moreसरकारले सीपमूलक, सीप अभिवृद्धि तथा उद्यमशीलता विकास तालिम लिन इच्छुक व्यक्तिका लागि अनलाइन आवेदन मागकाे समय थपेकाे छ ।
Read moreपहिलो त्रैमासिकको आम्दानीमा एप्पलले रेकर्ड राखेको छ । एप्पलले हालै घोषणा गरेको एक सचूना अनुसार कम्पनीले पहिलो त्रैमासिकमा हालसम्मकै धरै आम्दानी गरेको छ ।
Read moreसुदूरपश्चिममा कोरोनाविरुद्धको ‘कोभिशिल्ड’ खोप लगाएका ४ जनामा स्वास्थ्य समस्या देखिएको छ। बिहिबार कोरोना भाइरस विरुद्धको खोप अभियानको दोस्रो दिन झण्डै साढे १३ सय जनालाई खोप लगाइएमा ४ स्वास्थ्यकर्मीमा सामान्य स्वास्थ्य समस्या देखिएको हो।
Read moreमंगलसेन नगरपालिकाले नगरभित्रका विद्यालयको अनुगमन सुरु गरेको छ । नगरपालिकाले विद्यालयका किशोरीलाई लक्षित गरि उपप्रमुख सरिता उपाध्यायको नेतृत्वमा सेनेरेटरी प्याड वितरणको अवस्था ,सरसफाइको अवस्थाको बारे अनुगमन गरिएको हो । महिनावारी हुने किशोरीलाई उपलब्ध हुनेगरी नगरले विद्यालयलाई दिएका सेनेरेटरी प्याडको सहि सदुपयोग गराउन उपप्रमुख उपाध्यायले विद्यालय र क्याम्पसका प्रमुखलाई आग्रह गर्नुभयो ।
Read moreअछाममा आगलागी बाट ३ घर जलेर नष्ट भएका छन् । जिल्लाको साफेबगर नगरपालिका वडा नम्वर ११ देविस्थानको धामि गाउँमा स्थानीयका ३ ओटा घरहरु आगो लागेर नष्ट भएका हुन ।
Read moreसुदूरपश्चिममा पनि कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप अभियान शुभारम्भ भएको छ। मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढीस्थित सेती प्रादेशिक अस्पतालबाट पहिलो चरणको खोप अभियान शुभारम्भ गरेका हुन्।
Read moreपंञ्चदेवल विनायक नगरपालिकाका २६ जना जोखीममा परेका कृषकलाई बिउ बिजन सहित सामाग्री प्रदान गरिएको छ । वाक नेपाल र वर्ल्डभिजन इन्टरनेशनल नेपालको संयुक्त साझेदारीमा संन्चालित उत्थानशिल जिविकोपार्जन परियोजना अन्तरगत सहयोग गरिएको हो ।
Read moreनेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका नेता भीम रावलको गृहजिल्ला अछाममा प्रेस संगठन, नेपाल औपचारिक रुपमै विभाजित भएको छ ।
Read moreबझाङको छबिसपाथिभेरा गाउँपालिका– ३ का २७ वर्षीय अमृत सिंहको हत्यामा संलग्नलाई कारबाही गर्न नेपाली कांग्रेसले माग गरेको छ।
Read moreविभिन्न ऐन तथा कार्यविधि पारित गर्दै मंगलसेन नगरपालिकाको छैटौं नगर सभा तथा हिउँदे अधिवेशन मंगलसेनमा सम्पन्न भएको छ । नगरले ६ महिनाको अवधिमा नगरले गरेको प्रगती विवरण सार्वजनिक प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले प्रस्तुत गर्नु भएको थियो । मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रमको शुभारम्भमा नगरपालिका मार्फत ६ महिनाको अवधिमा भएका काम सार्वजनिकपछि नगरसभाका सदस्य तथा जिल्ला स्थित पत्रकारले सुझाव सहित जिज्ञासा राख्नु भएको थियो ।
Read moreजिल्ला अस्पताल मंगलसेन अछामबाट कोभिड १९ बिरुद्धको खोप अभियानको सुरुवात गरिएको छ । मंगलसेन नगरपालीकाका प्रमुख पदम बहादुर बोहराले कोभिड १९ बिरूद्वको खोप अभियानको सुरुवात भएको ब्यानर बाचन गरि सुरुवात गर्नु भएको थियो ।
Read moreतिला गाउँपालिका–७ जुम्ला पोखरीस्थित गोठीगाउँमा लागेको आगोबाट जलेर मङ्गलबार २५ घर नष्ट भएका छन् ।
Read moreसुदूरपश्चिमका प्रदेशसभा सदस्यले मुलुक कारोना कहरले थलिएको भन्दै अतिरिक्त भत्ता नलिने भनेर स्वघोषणा गरेका थिए।
Read moreझाङमा युवकको हत्या गर्न वडाध्यक्षको सरकारी मोटरसाइकल प्रयोग भएको खुलेको छ। छबिसपाथिभेरा गाउँपालिका– ३ का अमृत सिंहको खुँडा प्रहार गरि विभत्स हत्या गरिएको घटनामा सरकारी मोटरसाइकल प्रयोग भएको खुलेको प्रहरीले जनाएको छ।
Read moreउपप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता ईश्वर पोखरेलले दुई सर्तमा पार्टी एकता हुन सक्ने दाबी गरेका छन् । बागमती प्रदेश संगठन कमिटीको आयोजनामा माघ २३ गते काठमाडौंमा हुने जनसभाको जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री पोखरेले अहिलेपनि अराजकता सिर्जना गरिएको र जनताका भावनामा चोट पुर्याउन खोज्नु खेदजनक भएकोले दुई सर्त माने एकता हुने दाबी गरेका हुन्।
Read more