बुढाकोटमा ७ सय बढीको राष्ट्रिय परिचयपत्र विवरण दर्ता
साँफेबगर नगरपालिका -९ बुढाकोटमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता कार्यक्रम सम्पन्न भएको छ । माघ ३० गते शुक्रबार बाट सुरु भएर बिहिबार सम्पन्न भएको राष्ट्रिय परिचयपत्र विवरण दर्ता कार्यक्रममा ७ सय जना भन्दा बढी नागरिकको राष्ट्रीय परिचय पत्रको विवरण दर्ता भएको राष्ट्रिय परिचयपत्र दर्ता टोली बुढाकोटका प्रमुख शंकरबहादुर कुँवरले बताउनु भयो ।
Read more